नेपाल पूर्वाधार सम्मेलन: पूर्वाधारमा निजी लगानी ल्याउन नीतिगत सुधार आवश्यक
काठमाडौं । विकासका लागि आवश्यक पूर्वाधारको प्रकृति र प्राथमिकता परिवर्तन भएको विज्ञहरूले बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को ‘इन्फ्रास्ट्रक्चर फर ग्रोथ– दी बिग पिक्चर पोस्ट कोभिड...
बीमाको दायरा ४१ प्रतिशतमा पुग्यो, कुल कति बीमित बीमामा समेटिए ?
काठमाडौं । नेपालमा ४१.१५ प्रतिशत नागरिकमा बीमाको पहुँच पुगेको बीमा समितिले जनाएको छ । समितिले चालु आर्थिक बर्षसम्मको बीमा व्यवसायको प्रारम्भिक विवरण सार्वजनिक गर्दै म्यादी, लघु म्यादी र वैदेशिक रोजगारी जीवन बीमा लेखसहित कुल जनसंख्या मध्ये बीमाको दायरामा आएको...
साना किसान लघुवित्तद्धारा उत्कृष्ट सात कृषकलाई एक लाखसहित अवार्ड तथा सम्मान प्रदान
काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र इजरायल दुतावासको संयुक्त आयोजनामा देशैभरका सातै प्रदेशका कृषकहरुलाई ‘युथ एग्रि अवार्ड–२०२२’ प्रदान गरिएको छ । लघुवित्तले इजरायल दुतावासको सहकार्यमा ‘साना किसान कृषि कार्यक्रम’ अन्तर्गत सातै प्रदेशका उत्कृष्ट कृषि व्यवसाय गर्नेलाई...
प्रभु बैंकको १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख १२ हजार २२४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक सेयरधनी राजेश कुमार अग्रवाको नाममा रहेको ५६ हजार ११२...
आइएमईको दसैँ अफरः ‘आइएमई साथैमा, मोबाइल हातैमा’
काठमाण्डौ । दसैँ, तिहार, छठ र नेपाल संवतजस्ता चाडपर्वका अवसरमा आइएमईले आम सेवाग्राहीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दसैँ अफरअन्तर्गत पहिलो हप्ताका विजेता सार्वजनिक गरेको छ। काठमाण्डौ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा बिहीबार...
मर्जर सम्झौतामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको डीडीए रिपोर्ट तयार, स्वाप रेसियो कति ?
काठमाडौं मर्जरको पारम्भिक सम्झौतामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) रिपोर्ट तयार भएको छ ।दुबै बैंकले एक आपसमा मर्जरमा जाने सहमति गरेपछि शुरु गरिएको डीडीए प्रक्रिया सकिएको हो । डीडीए रिपोर्ट अनुसार नेपाल इन्भेष्टमेन्ट...
नेपाली सेनाले खुलायो ४ हजारको संख्यामा रोजगारको अवसर, कहिले सम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । नेपाली सेना अन्तर्गत भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले सैन्य पदको लागि कर्मचारी माग गरेको छ । नेपाली सेनाको कार्यालयले आज एक सुचना प्रकाशित गर्दै सैन्य पदको लागि ४ हजार भन्दा बढी संख्याले कर्मचारी माग गरेको...
दसैंँ–तिहारमा स्काइवर्थको ‘क्यासब्याक दनादन, उपहार टनाटन’
काठमाडौँ । केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा.लिले दशैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्समा स्काइवथ ‘क्यासब्याक दनादन उपहार टनाटन’ सार्वजनिक गरेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले स्काइवथ होम अप्लायन्सको खरिदमा ३५% सम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क...
एनसीसी बैंकका ग्राहकलाई मनकामना अस्पतालमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा तथा ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित...
डिशहोमले बाँड्यो आफ्ना ग्राहकलाई एक लाख रुपैयाँ उपहार
काठमाडौं । डिशहोमले आफ्ना ग्राहकलाई एक लाख रुपैयाँ प्रदान गरेको छ । डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जा जिल्ला, गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले एक लाख रुपैयाँ जितेका हुन् । प्रमुख अतिथी वडा ११ का वडाध्यक्ष...
सरकारले निजी क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ: अर्थमन्त्री शर्मा
काठमाण्डौ । अर्थमन्त्रि जनार्दन शर्माले एसियाली बिकास बैंकलाइ नेपालको निजि क्षेत्रलाइ प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल गरेका छन् । एसियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभाषासंग कुराकानी गर्दै मन्त्रि शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउदा नेपालको ग्रामीण...
चितवनको दाना गोदाममा आगलागी हुंँदा करोडौको क्षति
काठमाडौं । चितवनको एक कुखुरा गोदाममा आगलागी हुंँदा डेढ करोड बराबरको क्षति भएको छ । राप्ती नगरपालिका वडा नम्बर ३ झुरझुरे स्थित किरण ओलीको मञ्जुश्री दाना उद्योगको गोदाममा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राती १...
बैंकहरुमा एकैदिन थपियो ५ अर्ब निक्षेप, सीडी रेसियोमा सुधार
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिनमा ५ अर्ब थपिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको भदौ २० र २१ गतेसम्मको तथ्याङ्कअनुसार बैंकहरुको निक्षेप भदौ २१ गतेसम्म ५० खर्ब ४० अर्ब पुगेको छ । अघिल्लो दिन अर्थात...
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले र चाँदी १५ रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य पतितोला ९३ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ सय २४ पैसामा र विक्रीदर १२७ रुपैयाँ ८४ पैसामा...
नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आज देखि संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले ६२ हजार ५०० कित्ता संस्थापक शेयर वित्तीय संस्थाहरुका लागि लिलामीमा बिक्री खुला गरेको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान...
लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर हितग्राही खातामा जम्मा
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले गत असार २९ गते सम्पन्न भएको १७आौं वार्षिक सााधारण सभाबाट पारित भएको ९.५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको डिम्याट...
अडिटमा ढिलाई गर्ने कम्पनीहरुको छुट्टै सूचि बनाउने धितोपत्र बोर्डको तयारी, बीमा कम्पनीहरुको छुट्टै सूचि बन्ने
काठमाडौं। नेपाल धितोपत्र बोर्डले अबदेखि समयमा साधारणसभा र लेखापरिक्षण नगने कम्पनीहरलाई छुटै वर्गीकरण गर्ने तयारी गरेको छ । बोर्डले समयमा अडिट नगर्ने कम्पनीहरुलाई नन–अडिटेड कम्पनीका रुपमा वर्गिकरण गर्ने तयारी स्रोतले जनाएको छ । एक्चुरी भ्यालुएशन गर्नुपरेका कारण अधिकांश बीमा...
जुम्लाको सिंजा गाउँपालिका र बीमा समितिबीच बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । जुम्लाको सिंजा गाउँपालिका र बीमा समितिबीच बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानिय सरकार र बीमा समितिबीच बीमा बिषयमा छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । कर्णाली प्रदेश कार्यालयका प्रमुख पदम प्रसाद सोडारीको अध्यक्षता...
रुकुम पश्चिमबाट माओवादी उम्मेदवार जनार्दन शर्मा सर्वसम्मत सिफारिस
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्रको जिल्ला समितिको बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा शर्मालाई सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष सचिन रोकाले जानकारी दिए ।...




















