आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड हुदै, कतिले पाउनेछन् शेयर ?

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ आज बिहान ११ बजे हुनेभएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आज (शनीबार) क्यापिटलकै कार्यालयमा आईपीओ बाँडफाँड हुन लागेको हो । कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १२ लाख ९० हजार...


आतंकवाद जाेखिम बहन काेष सञ्चालनकाे जिम्मेवारी नेपाल पुनर्बीमा कम्पनीलाई फिर्ता गर्ने प्राधिकरणकाे निर्णय (पत्र सहित)

काठमाडाैं । नेपाल बीमा प्राधिकरणले आतंकवाद जाेखिम बहन सम्बन्धी काेष नेपाल पुनर्बीमा कम्पनीलाई नै दिने निर्णय गरेकाे छ । बीमा प्राधिकरणले अर्थमन्त्री डा. प्रकाशशरण महतकाे कडा निर्देशनपछि आज सबै बीमा कम्पनीकाे नाममा निर्देशन जारी गर्दै आतंकवाद जाेखिम बहन काेषकाे...


प्रस्तुत छ रेड्मी १२ः शाओमीको अत्याधुनिक प्रविधि सहितको किफायती स्मार्टफोन

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२ नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट प्रदर्शन र फिचरहरु प्रदान गर्ने यस स्मार्टफोन बजारमा सुपथ मूल्यमा उपलब्ध हुनेछ । रेड्मी सिरज अन्तर्गतको एउटा मोडेल रेड्मी १२ ले अतुलनीय अनुभव प्रदान...


डिशहोममा ‘चिसो मान्छे’ एक्सक्लुसिभ प्रदर्शन हुँदै

काठमाडौं। समसामायिक विषयवस्तुमा बनेको नेपाली चलचित्र ‘चिसो मान्छे’ डिशहोममा एक्सक्लुसिभ प्रदर्शन भइरहेको छ। विभिन्न कारणवश हलसम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकैसाथ बसेर हेर्न सक्नेछन्। ‘चिसो मान्छे’ सिनेमाघर च्यानल नं। १०८ मा दैनिक ८...


कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा ११ लाख बढी जनाको आवेदन

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओको अन्तिम दिनसम्ममा ११ लाख ८ हजार २३२ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार साझसम्ममा १ करोड १८ लाख ९० हजार ६० कित्ता बराबर १ अर्ब १८ करोड ९० लाख...


एभरेष्ट बैंकद्वारा सीआरएस अन्तर्गत सरस्वती मावि डकाहालाई आर्थिक सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै...


सरकार र बीमा क्षेत्रको जुहारीले कृषि क्षेत्र पछाडि पर्योः अध्यक्ष दंगाल

काठमाडौं । राष्ट्रिय किसान सञ्जालको आयोजनामा विजुली बजारस्थित कार्निभलमा वकिटमा पत्रकार सम्मेलनको संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ । देशमा विद्यमान कृषि क्षेत्रमा देखिएको समस्या र समाधन गर्न सरकारले नसकेको बताउँदै सञ्जालले संघर्षको तयारी गर्न लागेको बताइएको हो । पत्रकार...


झापा ईनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिभिल क्यापिटल नियुक्त

काठमाडौं । झापा ईनर्जी लिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६ लाख ६६ हजार ६ सय कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । आज झापा ईनर्जी...


साताको अन्तिम दिन शेयर बजार घटेपनि बैंकिङ्ग क्षेत्रमा उत्साहप्रद मूल्य बृद्धि, एभरेष्ट, एनआईसी एशिया र नबिलको शेयरमूल्य सबैभन्दा उच्च

काठमाडौं । साता कारोबारको अन्तिम दिन अधिकांश बाणिज्य बैंकहरुको शेयरमूल्य बढेको छ । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार १२.६२ अंकले घटेतापनि बैंकिङ्ग उपसूचक चाँही उच्च अंकले बढेको छ । बिहीबार शेयर बजारमा बैंकिङ्ग उपसूपचक ०.३१ प्रतिशत अर्थात...


प्रभु र महालक्ष्मी लाइफको एकीकृत कारोबार सुरु (तस्वीरहरु)

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेका छन् । कम्पनीहरुले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड”को नामबाट एकीकृत कारोबारको थालनी गरेको हो । तस्वीरमा हेर्नुस् प्रभु महालक्ष्मी लाइफको...


सिटिजन लाइफ इन्स्योरेन्सले आइतबारदेखि आइपीओ बिक्री खुल्ला, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आइतबारदेखि प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिसेयर १००...


अभियान लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न, सम्पुर्ण प्रस्ताव पारित

काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा सभा असार २८ गते काभ्रेको पनौती–४ स्थित ताम्राकार पार्टी भेन्युमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा...


सरकारले भुक्तानी नदिएपछि निर्माण व्यवसायी आन्दोलनमा

काठमाडौं । नेपाल निर्माण व्यवसायीहरु आफुले गरेको कामको भुक्तानी नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा भेला भई व्यवसायीहरुले सरकारले असार मसान्तसम्म निर्माण गरेका कामको भुक्तानी गर्नुपर्ने माग गर्दै धर्ना दिएका हुन् । सरकारले भुक्तानी नदिँदा...


असारको चटारोको कारण लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबारको औपचारिक शुभारम्भ साउनमा हुने, बैठकमा मोतीलाल दुगड अनुपस्थित

काठमाडौं । लक्ष्मी सनराइज बैंकको आजदेखि एकिकृत कारोबार शुभारम्भ भएको छ। कम्पनीले आज औपचारिक कार्यक्रम सुरु नगरि एकिकृत कारोबार शुभारम्भ गरेको छ।असारको अन्तिममा कामको चटारो परेको कारण बैंकले औपचारिक रुपमा कार्यक्रम नगरि एकिकृत कारोबार शुभारम्भ गरेको लक्ष्मी सनराइज बैंक...


एनएमबि क्यापिटलद्वारा डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले डिम्याट खातावालालाई वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले आज एक सूचना प्रकाशित गर्दै १ सय रुपैयाँका दरले नविकरण शुल्क बुझाउन अनुरोध गरेको हो । क्यापिटलले एनएमबि बैंकका नजिकको शाखा कार्यालय तथा...


नेपालमा लगानीका लागि दक्षिण कोरियालाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि दक्षिण कोरियासंग आग्रह गरेको छ । नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ् पार्कलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले औद्योगिक एवं व्यापारिक सहकार्य अभिवृद्धि गर्न गरेका हुन्...


प्रभु र महालक्ष्मी लाइफको एकीकृत कारोबार सुरु, प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले गरे उद्घाटन

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले महालक्ष्मी प्रभु लाइफ इन्स्याेरेन्सकाे रूपमा एकीकृत कारोबार सुरु गरेका छन् । कम्पनीहरुले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड”को नामबाट एकीकृत कारोबारको थालनी गरेकाे हाे ।...


लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार शुभारम्भ, कति पुग्यो चुक्ता पूँजी ?

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले एकीकृत कारोबार शुभारम्भ गरेका छन् । बैंकहरुले आज (असार २९ गते) देखि एकीकृत कारोबार शुभारम्भ गरेका हुन् । दुबै बैंकहरुले आजदेखि एकआपसमा गाभिएर ‘लक्ष्मी सनराइज बैंक’ को नामबाट एकीकृत कारोबारको शुभारम्भ गरेका...


मर्जरपछि यस्तो बन्यो लक्ष्मी सनराईज बैंकको संचालक समिति, को-को चयन भए ?

लक्ष्मी बैंक र सनराईज बैंकको एकिकृत कारोबार आजदेखि शुभारम्भ भएको छ । मर्जरपश्चात् लक्ष्मी बैंकबाट ४ जना र सनराइज बैंकबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बनेको छ। लक्ष्मी बैंकका हालका अध्यक्ष रमण नेपाल एकीकृत कारोबारपश्चात् लक्ष्मी सनराइज...


बैंकर्स संघमा ब्याजदरको बिषयमा चकाचर्की, सिण्डिकेट हटाउँदा एनआईसी एशिया बैंकका सिईओ न्यौपानेलाई आपत्ति

काठमाडौं । नेपाल बैंकर्स संघको बैठकमा हिजो सिईओहरुबीच विवाद उत्पन्न भएको छ। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्सं संघको हिजोको बैठकले साउन १ गतेदेखि लागू हुने गरि ब्याजदर खुल्ला गर्ने सहमती राखेको छ। विगत लामो समयदेखि आर्थिक अस्थिरताको कारण...