आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँडको मिति तय, कतिले पाउछन् शेयर ?
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँडको मिति तय भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार भोलि (शनीबार) क्यापिटलकै कार्यालयमा आईपीओ बाँडफाँड हुने भएको हो । आईपिओको प्रि अलोटमेन्ट सम्पन्न भईसकेको क्यापिटलले जनाएको छ ।...
प्रतितोला ८० रुपैयाँले बढ्यो चाँदीको मूल्य, सुनको मूल्यमा सामान्य बृद्धि
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ सय र चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य...
प्रभु लाइफको सञ्चालक समितिमा हेरफेर, को बने नयाँ सञ्चालक ?
काठमाडौं । आजदेखि महालक्ष्मी लाइफसँग एकीकृत कारोबार शुभारम्भ गर्दै गरेको प्रभु लाइफले सञ्चालक समिति हेरफेर गरेको छ । कम्पनीमा सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गरेका सञ्चालक दिपक पाण्डेयले सञ्चालकबाट असार २४ गते दिएको राजिनामा स्वीकृत गरेको छ । कम्पनीको असार २८...
आइएमई लाइफको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ। ग्लोबल आइएमई क्यापिटलको रजिष्टर्ड कार्यालय नक्साल, काठमाण्डौंमा असार २८ गते सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा बीमा कम्पनीकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबि...
प्रोग्रशिभ फाइनान्सको कम्पनी सचिवमा रुबिश श्रेष्ठ नियुक्त
काठमाडौं । प्रोग्रशिभ फाइनान्स लिमिटेडले नयाँ कम्पनी सचिव नियुक्त गरेको छ । फाइनान्सले कम्पनी सचिवमा रुबिश श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको असार २८ गते साझ ६ बजे बसेको सञ्चालक समितिको बैंठकको निर्णयले श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको कम्पनीले...
अभियान लघुवित्तद्वारा दुई सञ्चालक नियुक्त
काठमाडौं । अभियान लघुवित्तले दुई सञ्चालक चयन गरेको छ । कम्पनीको संचालक समितिमा उमेश दाहाल र नारायण प्रसाद प्रसाई चयन भएका छन् । कम्पनीको असार २८ गते सम्पन्न भएको वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक...
प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा, क–कसले दिन पाउछन् आवेदन ?
काठमाडौं । प्रभु बैंक लिमिटेडले ५ लाख ७९ हजार ८३८ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । बैंकले ४ लाख ११ हजार ४३९ कित्ता संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीसहित अन्य...
नेसनल हाइड्रोपावरको ५० प्रतिशत हकप्रद सेयर बिक्री खुल्ला, कहिलेसम्म कायम रहेका लगानीकर्ताले भर्न पाउँछन् ?
नेसनल हाइड्रोपावरले आजदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ। यसले ८२ लाख २१ हजार ४५९।७१७८ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । नेसनलको ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन खुला भएको छ...
प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार आजदेखि शुभारम्भ
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सो एकीकृत कारोबार आजदेखि शुभारम्भ भएको छ ।सम्पूर्ण मर्जर प्रकृया सकाएर “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” को नामबाट आजबाट एकीकृत कारोबार हुँदैछ । दुबै कम्पनीले जेठ २६ गते सम्पन्न साधारण सभाले...
कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी...
आठ कम्पनीको शेयर कारोबार रोक्का
काठमाडौं ।नेप्सेले आठ कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । मर्जर तथा प्राप्ति प्रयोजनको लागि यी कम्पनीहरुको शेयर कारोबार रोक्का भएको हो । नेप्सेले लक्ष्मी बैंक, सनराईज बैंक, विजय लघुवित्त, नयाँ सारथी लघुवित्त, नेशनल माइक्रो फाइनान्स, समिट लघुवित्त, राष्ट...
नेपाल इन्स्याेरेन्स इन्स्टीच्यूटकाे सिइओमा प्राधिकरणका निर्देशक सुवेदी ताेकियाे
काठमाडाैं। नेपाल इन्स्याेरेन्स इन्स्टीच्यूटकाे सिइओमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशिलदेव सुवेदी ताेकिएका छन् । प्राधिकरणले बीमा सम्बन्धी तालिम दिने संस्था इन्स्याेरेन्स इन्स्टीच्यूटकाे रिक्त सिइओ पदमा सुवेदीलाई ताेकिएकाे हाे । साे संस्थाकाे सिइओ रहेका भाेजराज शर्माकाे पदावधी सकिएपछि सिईओ पद...
रिलायबल नेपाल लाइफको आइपीओमा १६ करोड बढी रुपैयाँको आवेदन
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा निष्काशन गरेको आईपीओमा दोस्रो दिनमै १६ करोड ४२ लाख रुपैयाँको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आज साझ ५ः४ बजेसम्ममा ८ हजार ६१४ जनाबाट ६ लाख ३९ हजार २८०...
कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओमा माग भन्दा बढीको आवेदन परेको छ सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ः०४ बजेसम्ममा ८ लाख ५० हजार ६९१ जना आवेदकबाट ९१ लाख ७८ हजार १२० कित्ता बराबर ९१ करोड ७८...
पहिलो दिन कुन ब्रोकरबाट कति भयो शेयर कारोबार ?
काठमाडौं । आजदेखि सात ब्रोकर कम्पनीले औपचारिक रुपमा कारोबार सुरु गरेका छन्। भोेले गणेश सेक्युरिटिज ९स्टक ब्रोकर नं। ६१०बाट अपी पावरको १० कित्ता सेयर खरिद भएको छ भने क्यापिटल म्याक्स सेक्युरिटिज ९स्टक ब्रोकर नं।६२०बाट नेपाल एसबीआई बैंकको १० कित्ता...
सामुदायिक लघुवित्तका पूर्व सिईओ कार्की र सञ्चालकले कति बुझे तलव भत्ता ?
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका पुर्व प्रमुख कार्यकारी अधिकृत निर्मल कुमार कार्कीले आव २०७८।७९ मा तलव भत्ता वापत २२ लाख २० हजार ३१३ रुपैयाँ बुझेका छन् । संस्थाका सिईओ कार्कीले वार्षिक पारिश्रमिकबाट २० लाख २ हजार ३१३...
लाजिम्पाटमा भियतनामी स्वाद पस्किने फो ९९ रेष्टुरेन्ट सञ्चालन
काठमाडौं । भियतनामी परिकारका पारखीहरुलाई लक्षित गर्दै काठमाडौंको लाजिम्पाटमा ‘फो ९९ रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ । लाजिम्पाटस्थित होटल सांग्रिलाअगाडि खोलिएको रेष्टुरेन्टको नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले बिहीबार उद्घाटन गरेका हुन् । कार्यक्रममा वाणिज्यदूत श्रेष्ठले नेपालमा फस्टाउँदो खाद्य...
एफपीओ, प्रिमियम आईपीओ र मर्जमा करको विरोध गर्दै बैंकहरु अदालत जाने
काठमाडौं । सरकाको पछिल्लो नीतिगत निर्णयप्रति असन्तृष्टी जनाउदै बैंकहरु अदालत जाने भएका छन्।बैंकहरुले एफपीओको प्रिमियम र मर्जर तथा एक्विजिसनको बार्गेन पर्चेज गेनमा कर र प्रिमियम मूल्यमा आइपिओ गर्ने सरकाको पछिल्लो नीतिगत निर्णयविरुद्ध संयुक्त मुद्दामा जाने निर्णय गरेको हो ।...
समाज लघुवित्तको शेयर आईतबारदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तीन वर्षपछि समाज लघुवित्तको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेमा यो लघुवित्तको १०० रुपैयाँ अंकित दरका कुल २ लाख कित्ता सेयर सूचीकृत भईसकेको छ । नेप्सेले लघुवित्तलाई ‘एसएएमएजे’ कारोबार संकेत प्रदान...
३५ दिनभित्र कर्जा नतिरे नेपाल बैंकले यी व्यक्तिको घरजग्गा तथा फर्म लिलाम गर्ने
काठमाडौं । नेपाल बैंक लिमिटेडले असार २७ गते एक सूचना प्रकाशित गर्दै उल्लेखित ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न अनुरोध गरेको छ । उक्त समयावधिभित्र कर्जा चुक्ता नगरे धितोमा रहेको घरजग्गा लिलाम गरिने जनाएको छ । ऋणीहरुले विभिन्न शिर्षकमा...




















