नेपाल बैंकर्स संघको बैठक भोलि बस्दै, के होला ब्याजदरको बिषय ?

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनले भोलि ब्याजदरको बिषयलाई छलफल गर्ने भएको छ।साउनमा ब्याजदर के गर्ने भन्ने बिषयमा आधिकारीक छलफल नभएको कारण भोलिको बैठकले ब्याजदरबारे ठोस निर्णय गर्ने बताएको छ । अहिले बैंकहरुले सहमतिमा ब्याजदर निर्धारण गर्नेभन्दा पनि आआफ्नो हिसाबले...


प्रभु लाइफ र महालक्ष्मी लाइफको तीन दिन सम्पूर्ण बीमा सेवा बन्द

काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफले एकिृकत करोबार शुभारम्भ गर्दैछ । एकीमृत कारोबार शु्भारम्भ गर्न लागेको ह्ुँदा दुवै कम्पनीको सम्पूर्ण हरहिसाब र तथ्यांकलाई एकल इन्स्योरेन्स सफ्टवेयरमा समायोजन तथा साल तमामी गर्ने प्रयोजनका लागि असार २९ गतेदेखि असार ३१...


सामुदायिक लघुवित्तको नवौ साधारणसभाको माइन्यूट विवरण

काठमाडौं । सामुदायिक लघुवित्तको नवौ बार्षिक साधारणसधा सम्पन्न भएको छ। कम्पनीको बार्षिक साधारणसधा असार २२ गते (शुक्रबार) धुलिखेलको लज रिसोर्टमा सम्पन्न भएको हो । सभाले प्रस्ताव गरेको सम्पूर्ण माइन्यूट पारित गरेको छ। यस्तो छ कम्पनीको माइन्यूट


सानिमा बैंकद्वारा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला भुमिका आलेको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला क्षितिज आलेलाई रु. १० लाखको दुर्घटना बीमा रकम...


टीएमएसमा समस्या आएपछि लगानीकर्ता रुष्ट

काठमाडौं । कारोबार व्यवस्था प्रणाली टीएमएसमा समस्या आएपछि आज लगानीकर्ताहरुले बजार खुलेको प्रि सेसनदेखि अहिलेसम्म समस्यामा परेका छन् । सबै ब्रोकरको टीएमएसमा समस्या आएपछि आज स्पेसल प्रि–ओपन सेसनमा कारोबार भएन भने बजार खुलेको करिब २२ मिनेटसम्म लगानीकर्ताले सेयर किनबेच...


प्रभु लाइफ र महालक्ष्मी लाइफको असार २९ गतेदेखि एकीकृत कारोबार सुरु, मर्जरपश्चात् चुक्ता पुँजि ४ अर्ब २९ करोड रुपैयाँ पुग्ने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले असार २९ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ। सम्पूर्ण मर्जर प्रकृया सकाएर “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” को नामबाट एकीकृत कारोबार थाल्ने भएको हो । दुबै कम्पनीले जेठ २६...


पत्नी शोकमा परेको प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद्को आकस्मिक बैठकमा सहभागी

काठमाडौं । पत्नी शोकमा परेको प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद्को आकस्मिक बैठकमा सहभागी भएका छन्। प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । आवश्यक निर्णयको लागि बैठक बस्नुनै पर्ने भएको कारण आज पत्नी शोकको दिनमा पनि उनले बैठकमा सहभागी...


नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तको शेयर कारोबार रोक्का रहने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) नेशलन माइक्रोफाइनान्स र समीट लघुवित्तको शेयर कारोबार रोक्का हुने भएको छ । संस्थाहरुले असार ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएसँगै लघुवित्तहरुको शेयर कारोबार रोक्का हुने भएको हो । संस्थाहरु एकआपसमा गाभ्ने।गाभिने तथा प्राप्ति...


हिमालयन लाइफ इन्स्योरेन्सद्वारा १ करोड रुपैयाँको मृत्यु दावी भुक्तानी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा मृत्यु दावी वापत बीमाङ्क १ करोड रुपैयाँ रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरी मृतक बीमित देव बहादुर खत्रीको पत्नी यमुना चालिसेलाई सो मृत्यु दावी रकम भुक्तानी गरेको...


बिबाहमा मामाले भान्जिलाई दिए आईएमई लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रमा विभिन्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ । सोही कुरालाई आत्मसाथ गर्दै पेप्सिकोला शाखाका एजेन्सी मेनेजर बलराम तिमल्सिनाले आफ्नो भान्जिको बिबाहमा...


आइसिएफसि फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त संस्थाका केही संस्थापक शेयरधनीहरुको आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि संस्थाले सो संस्थापक शेयर बिक्रीमा ल्याएको हो । संस्थाले सोही संस्थामा कायम संस्थापक शेयरधनीहरुलाई...


बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । कारोबारको चौथो दिन अर्थात बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य १...


जानकी फाइनान्सको ५८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, जोकोहीले आवेदन दिन सक्ने

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले ५८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी अशोक कुमार अग्रवालको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले सो शेयर खरिदको लागि विद्यमान संस्थापक शेयरधनीलाई यस अघि ३५...


आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले रिक्त रहेका विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै मार्केटिङ विभागमा केही संख्याले कर्मचारी माग गरेको हो । कम्पनीले खुलाएको रोजगारमा आवेदन दिनको लागि प्लस टु तहदेखि...


हाथवे इन्भेष्टमेन्ट नेपाले साउन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने, प्रतिकित्ता ५० रुपैयाँमा आवेदन दिन सकिने

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड...


प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्नी शोक, सीता दाहालको निधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको छ । उ प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा। डा। युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिएका छन् ।  ...


कृषि उद्यमीलाई दिइएको सहुलियतपूर्ण कर्जामा ग्लोबल आईएमई बैंकको कैंची, सरकारी अनुदान रकम किसानसँग असुल गरिँदै

काठमाडौं । सरकारलाई कृषि उद्यमलाई प्रोत्साहन गर्न पाँच करोड रुपैयाँसम्मको कृषि उद्यम सहुलियतपूर्ण कर्जामा ग्लोबल आइएमई बैंकले कैंची चलाउन थालेको खुलेको छ । किसानले पाउनुपर्ने कृषि कर्जाको अनुदान रकम सम्झौता विपरित ग्लोबल आइएमई बैंकले ऋणीसँग असुल उपर गरेको तथ्य...


रिलायबल नेपाल लाइफको आइपीओ बिक्रि खुल्ला, प्रतिकिता कति ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा निष्काशन गर्न लागेको आईपीओमा आज (असार २७ गते) देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पहिलो चरणको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १००...


तत्कालिन सेन्चुरी बैंकले अन्ततः बिनाधितो एक करोड कर्जा प्रवाह गरेको पुष्टि, सिआईबीमा ढिसमिस भएको फाइल फेरि खुल्ला ?

काठमाडौं । गैर कानुनी रुपमा त्रिपक्षिय करार सम्झौता गरी ऋण दिने कार्यमा संलग्न तत्कालिन सेन्चुरी कमर्शियल बैंक हालको प्रभु बैंकले एक करोड रुपैयाँ कर्जा बिनाधितो प्रवाह गरी सर्वसाधारणको बचत जोखिममा पारेको पुष्टि भएको छ । तत्कालिन सेन्चुरी बैंकले २०७५...


नेष्डो समृद्ध र इमर्जिङ नेपालको रेटिङ फिर्ता

काठमाडौं । इक्रा नेपालले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाल लघुवित्त वित्तीय संस्थालाई विगतमा प्रदान गरेको रेटिङ फिर्ता लिएको छ। इक्राले नेष्डो समृद्ध लघुवित्तलाई ९इक्राएनपी–आईआर०बीबी निष्कासनकर्ता रेटिङ प्रदान गरेको थियो। तर, उक्त रेटिङ ग्राहकले सहयोग नगरेकाले फिर्ता...