कर्मचारी सञ्चय कोषले ब्याजदर घटायो
काठमाडौं ।नयाँ ब्याजदर सञ्चय कोष सञ्चालक समितिले पारित गरिसकेको छ। सञ्चयकर्तालाई लिने र लिने दुवैको ब्याजदर ०।५ प्रतिशत घटाएको कोषले जानकारी दिएको छ। सञ्चय कोष लगानी विभाग प्रमुख ठाकुरजंग थापाको संयोजकत्वमा गठित अध्ययन समितिले सञ्चयकर्ताको निक्षेप र कर्जाको ब्याजदर...
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ६५ हकप्रद शेयर जारी गर्ने
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ६५ हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ। सम्झौतापत्रमा जोशी हाइड्रोपावरका अध्यक्ष गंगाप्रसाद जोशी र लक्ष्मी क्यापिटलबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन्। कम्पनीले चुक्तापुँजी ३७ करोड १४ लाख...
आइएमई लाइफको आइपीओमा आवेदन दिने अन्तिम दिनमा १.६४ गुणा बढीको आवेदन
काठमाडौं । आइएमई लाइफको आइपीओमा ३ अर्ब ७४ करोड १ लाख ३३ हजार ७०६ रुपैयाँ बराबरको आवेदन परेको छ ।कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम दिनसम्म १२ लाख ९० हजार ७४१ जनाले १ करोड ५७ लाख ८७ हजार १५० कित्ताका...
घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा कति पर्यो आवेदन ?
घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्कासनको अन्तिम दिनसम्म साढे ३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। यो कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। तर, ठूलो परिमाणमा फर्जी आवेदन परेपछि असार ४ गतेनेपाल धितोपत्र बोर्डले अनुसन्धान...
आगामी आर्थिक वर्षको मौद्रिक नीति कस्तो आउला ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीले मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याइने बताएका छन् । आर्थिक छलफल चौतारी नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’...
कच्चा पेट्रोलियम पदार्थको मूल्य ४०% ले घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक् वर्षको ११ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार अन्तर्राष्ट्रिय बजारमा २०७९ जेठ मसान्तमा प्रति ब्यारल अमेरिकी डलर १२७.०२ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८० जेठ मसान्तमा...
कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा सर्वसाधारणले भोलिदेखि आवेदन दिन सक्ने
काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा भोलि (असार २६ गते) देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र र बैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेपश्चात अव सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी...
नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृती प्रदान गरेको छ । केन्द्रिय बैंकले संस्थाहरुको मर्जरलाई असार २२ गतेको पत्र मार्फत अन्तिम स्वीकृति प्रदान गरेको हो । नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच गत असोज...
हिमालयन हाइड्रोपावर र सिटी होटलको शेयरमा सर्वाधिक गिरावट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले बढेको शेयर बजार आज ०.८३ अंकले घटेर २०७६ को बिन्दुमा कायम भएको छ । सोमबार हिमालयन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक...
नेप्से घट्यो, साढे ३ अर्बमाथिको कारोबार, फाइनान्सको उपसूचक चम्कियो
काठमाडौं । साताको पहिलो दिन २८ अंकले बढेको शेयर बजारमा आज गिरावट आएको छ। नेप्सेमा आज सामान्य गिरावट आएको छ। नेप्से ०।८० अंकले घट्दा २०७६।९६ को विन्दुमा कायम भएको छ। सूचीकृत २९३ कम्पनीको १ करोड १८ लाख २३ हजार...
एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले बढेको शेयर बजार आज ०.८३ अंकले घटेर २०७६ को बिन्दुमा कायम भएको छ । शेयर बजार झिनो अंकले घटेतापनि...
सोल्टि होटलको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुन कम्पनीको को भयो टप १० कारोबार ?
काठमाडौं । साताको पहिलो दिन २८ अंकले बढेको शेयर बजारमा आज गिरावट आएको छ। सोल्टि होटलको शेयरमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ । कम्पनीको आज ३३ करोड माथिको शेयर खरिदबिक्रि भएको छ । त्यस्तै, प्राईम कर्मशीयल बैंकको प्रमोटर शेयर,...
बैंकिङ्ग क्षेत्रमा कर्जाको समग्र ब्याजदर १२।५३% , बेसरेट अझै १०% माथि
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनाको वित्तीय अवस्थाको विवरण सार्वजनिक गरेको छ । केन्द्रिय बैंकले सार्वजनिक गरेको बिबरण अनुसार ट्रेजरी बिल, अन्तर बैंक ब्याजदर, कर्जाको ब्याजदर गत वर्षको तुलनामा घटेको छ । यस अवधिसम्ममा निक्षेप...
देशभरका सरकारी खाता रोक्का
देशभरका सरकारी खाता रोक्का गरिएको छ। महालेखा नियन्त्रकको कार्यालयले गए राति १२ बजेदेखि संघ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो। महालेखाको यही असार १० गते जारी सूचनाअनुसार गए राति १२ बजेदेखि प्रदेश र स्थानीय तहको यो आर्थिक...
लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबारको मिति तय
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबारको मिति तय गरेको छ। यी दुवै बैंकले मर्जर प्रकृया पुरा गरि असार २८ गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् । दुवै बैंकबीच १ः१ अनुपातमा मर्जरमा जाने सहमति भएको छ ।...
नेशनल लाइफ इन्स्योरेन्सद्वारा ४ दिनमै बीमा दावी भुक्तानी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको कलन्की शाखाले आबश्यक सबै कागजात आइपुगेको ४ दिनमै मृत्युदाबी भुक्तानी गरेको जनाएको छ । जीबनबीमा गरेको १० महिना नबित्दै आगलागी दुर्घटनामा परी मृत्युबरण गरेका बीमितका आफन्तलाई नेशनल...
बीमा, बैंक तथा वित्तीय संस्थाको बजार पुँंजीकरणको हिस्सा ६२.८ प्रतिशत, अन्य कुनको कति ?
काठमाडौं । २०८० जेठ मसान्तमा धितोपत्र बजार पुँंजीकरण रु.२९८६ अर्ब २० करोड कायम भएको छ । २०७९ जेठ मसान्तमा बजार पुँजीकरण रु.२८४४ अर्ब ११ करोड रहेको थियो । २०८० जेठ मा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २५४...
जेठ मसान्तमा नेप्से २०४२.०७ अंकमा कायम, बजार पुँजिबजार २८ खर्ब ४४ अर्ब रुपैयाँ
काठमाडौं । २०७९ जेठ मसान्तमा १९९६.२६ रहेको नेप्से सूचकाङ्क २०८० जेठ मसान्तमा २०४२.०७ कायम भएको छ । २०८० जेठ मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.२९८६ अर्ब २० करोड कायम भएको छ । २०७९ जेठ मसान्तमा बजार पुँजीकरण रु.२८४४ अर्ब ११...
२५औं एसियन यथलेटिकस् च्याम्पियनसिपमा सहभागि खेलाडीहरुलाई शिवम् सिमेन्ट लिमिटेडको प्रायोजन
काठमाडौं । यहि असार २७ गते देखि श्रावण १ गतेसम्म थाईल्याण्डको पटैयामा संचालन हुन लागको २५औं एसियन यथलेटिकस् च्याम्पियनसिपमा सहभागि खेलाडीहरुलाई शिवम् सिमेन्ट लिमिटेडले प्रायोजन गरेको छ । यस अघि पनि शिवम् सिमेन्ट लिमिटेडले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न खेलहरुमा...
नेपालपे क्यूआरमा आइएमईपे, खल्ती र प्रभुपे पनि आबद्ध
काठमाण्डौ । नेपालपे क्यूआरमा नेपालका अग्रणी डिजिटल वालेट आइएमईपे, खल्ती र प्रभुपे आबद्ध भएका छन् । ग्राहकहरुले यी वालेटहरु प्रयोग गरी नेपालपे क्यूआरको मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न गर्न सक्ने भएका छन् । नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी...




















