लघुवित्तले समग्रमा जनसंख्याको जुन आकार छ, त्यो सबैलाई समेटेको छ: अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले लघुवित्त संस्थाले लक्ष्य बिर्सन नहुने बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुभारम्म समारोहमा बोल्दै मन्त्री डा। महतले भन्नुभयो, ‘मर्जरपछि यसको क्षमता र सेवा...
नेपाली युवा उद्यमी मञ्चको १९औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन
काठमाडौं । नेपाली युवा उद्यमी मञ्चको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको सभा काठमाडौंको र्याडिसन होटलमा असार २४ गते सम्पन्न भएको हो । १९औँ वार्षिक साधारणसभा ‘नेसन फर्स्ट’ भन्ने नारामा केन्द्रित भएको थियो । “नेसन फर्स्ट”...
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ? (पूर्णपाठ सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको छ । आर्थिक् वर्ष २०७९–०८० को ११ महिनाको तथ्यांकका आधारमा राष्ट्र बैंकले रिपोर्ट सार्वजनिक गरेको हो । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित...
नेपालमा वित्तीय पहुँचको क्षमता विस्तार, ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार
काठमाडौं । नेपालको वित्तीय पहुँचको क्षमता बृद्धि भैरहेको छ । नेपालमा जेठ मसान्तसम्ममा कुल ७५३ स्थानीय तहमध्ये ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको वित्तीय विवरण अनुसार...
बैंकहरुको निक्षेपमा उल्लेखनीय वृद्धि, लगानी कर्जा घट्यो, शेयर धितो कर्जा र सवारी कर्जामा तिव्र गिरावट
काठमाडौं । चालू आर्थिक वर्षमा राष्ट्र बैंकले तयार पारेको ११ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक भएको छ। रिर्पोटका अनुसार जेठ मसान्तसम्ममा बैंकहरुको निक्षेपमा उल्लेखनीय वृद्धि हुँदै गर्दा यता कर्जा लगानी घटेको जनाएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा...
रेमिट्यान्स हालसम्मकै उच्च: ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ बराबरको रकम विप्रेषणबाट नेपाल भित्रियो
चालू आर्थिक वर्षको जेठ मसान्तसम्म कूल ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँबराबर विप्रेषण मुलुक भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा चालू आर्थिक वर्षको ११ महिनासम्म विप्रेषण आप्रवाहमा २२।७ प्रतिशतले...
विदेशी मुद्राको सञ्चिति बढ्यो
चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा मुलुकको विदेशी मुद्राको सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।अघिल्लो वर्षको असार मसान्तको तुलनामा विदेशी मुद्राको सञ्चिति २१।८ प्रतिशतले वृद्धि आएको हो । २०७९ असार मसान्तमा...
महँगी घट्यो : राष्ट्र बैंक
चालू वर्षको जेठ महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति १।७३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती’ अनुसार गत वर्षको सोही अवधिको तुलनामा महँगी घटेको हो । यो वर्षको जेठ महिनामा वार्षिक बिन्दुगत...
शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा, चालु खाता सुधारतर्फ
काठमाडौं । चालू आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्ममा मुलुकको ब्यालेन्स अफ पेमेन्ट २ खर्ब २८ अर्ब अर्ब माथिले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार जेठ मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै मुलुकको शोधनान्तर स्थिति २ खर्ब...
वस्तु आयात १६ प्रतिशत र निर्यात २२ प्रतिशतले घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ महिनामा वस्तु आयात १६ प्रतिशत र निर्यात २२।७ प्रतिशत घटेको जनाएको छ । आर्थिक वर्ष २०७९–०८० को ११ महिनाको तथ्यांक सार्वजनिक गर्दै राष्ट्र बैंकले कुल वस्तु निर्यात २२।७ प्रतिशतले कमी आएको जनाएको हो...
निजगढ नगरपालिकामा बीमा प्राधिकरणको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतकोे मधेश प्रदेश कार्यालयले स्थानीय तहसँग बीमा प्राधिकरण बिषयक अन्तरक्रिया कार्यक्रम बारा जिल्लाको निजगढ नगरपालिकासँग निजगढ पार्टी प्यालेसमा सम्पन्न गरेको छ उक्त कार्यक्रमको सभापतित्व प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरेका थिए ।...
साना किसान विकास लघुवित्तको सिईओमा डा. शिवराम प्रसाद कोइराला नियुक्त
काठमाडौैं । आरएमडीसी लघुवित्तसँग एकीकृत कारोबार शुुभारम्भ गरेको साना किसान विकास लघुवित्तको सिईओमा डा. शिवराम प्रसाद कोइराला नियुक्त भएका छन् । संस्थाहरु एक आपसमा गाभ्ने।गाभिने सम्बन्धि गत भदौ महिनामा भएको प्रारम्भिक समझदारी पत्रको आधारमा साविकको साना किसान विकास लघुवित्तका...
एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाँउको घरजग्गा बिक्री गर्दै
काठमाडौं । । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका गैर बैंकिङ्ग सम्पत्तिहरु बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै नेपाल भरीमा १३ ठाँउको गैरबैकिङ्ग सम्पत्ति बिक्रीमा ल्याएको हो । बैंकले बुटवल रुपन्देही,...
आँखुखोला जलविद्युतद्वारा लेखापरिक्षक नियुक्त
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले लेखारिक्षक नियुक्त गरेको छ । कम्पनीले लेखापरिक्षकमा आरएमएसए एण्ड एसोसियटस् चार्टट एकाउन्टेन्ट्सलाई नियुक्त गरेको हो । कम्पनीको असार २२ गते सम्पन्न भएको पन्ध्रौ वार्षिक साधारण सभाको निर्णयले लेखापरिक्षक नियुक्त गरेको हो ।
सोमबार सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा आज आईतबारको दाजोमा सुनचाँदीको मूल्य स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य १ लाख ११ हजार तीन सय...
माछापुच्छ्रे सेक्युरिटिजले खुलायो ठूलो संख्यामा रोजगारीको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । माछापुच्छ्रे बैकले संचालन गरेको माछापुच्छ्रे सेक्युरिटिजले रिक्त रहेका विभिन्न पदहरुमा रोजगारीको अवसर खुलाएको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै पाँच पदहरुमा कर्मचारी माग गरेको हो । संस्थाले अकाउन्ट डिपार्टमेन्ट, आईटी डिपार्टमेन्ट, शेयर डिपार्टमेन्ट लगायतका विभिन्न...
साना किसान विकास लघुवित्तको नयाँ सञ्चालक समिति चयन, को–को छन् ?
काठमाडौं । साना किसान विकास लघुवित्तको नयाँ संचालक समिति चयन भएको छ । संस्थाको सञ्चालकमा संस्थापक समुहबाट अध्यक्षमा खेम बहादुर पाठक चयन भएका छन् । यसका साथै संस्थापक समुहका डा. बाबुकाजि थापा, जयेन्द्र बिक्रम शाह र समता पन्त भट्ट...
मिथिला लघुवित्तको शेयर संरचना परिवर्तन
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्थाले संस्थापक र सर्वसाधारण समूहको शेयर संरचना परिवर्तन गर्ने भएको छ । संस्थाले हाल संस्थामा संस्थापक समूहको ६० र सर्वसाधारण समूहको ४० प्रतिशत रहेको शेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण...
घोराही सिमेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । घोराही सिमेन्ट्सले असार २२ देखि खुलाएको आईपीओमा आवेदन दिने आज (असार २५ गते) अन्तिम रहेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७०...
ललिता निवास काण्डको छानविन रोक्न चन्द्र ढकाल, अग्रवाल र मल्लको इमोशनल ब्लाकमेलिङ ! तीन वटै संगठनले निकाले बक्तव्य
काठमाडौं । निजि क्षेत्रको समग्र विकास र समृद्धिको लक्ष्यका लागि काम गरिरहेका भनिएका देशका तीन वटा प्रमुख आर्थिक संगठनहरु भ्रष्टाचार र सरकारी जग्गा हिनामिनाको पक्षमा दृढतापूर्वक उभिएका छन् । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्वर...



















