कोरोनाबाट निधन चापागाईको परिवारले रिलायन्स लाइफबाट पाए ४१ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले कोभिडबाट मृत्यु भएका बीमित प्रज्जवल चापाँगाईको परिवारलाई चेक हस्तान्तरण गरेको छ । कम्पनीले मृतक प्रज्जवल चापाँगाईको श्रीमती सिमा चापागाईलाई ४१ लाख ७५ हजार रुपैयाँ बराबरको...


विद्युत प्राधिकरणले उपत्यकाका लागि ल्यायो कल सेन्टर संचालनमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उपत्यका भित्रका ग्राहकहरुको गुनासो तथा समस्याहरु सम्बोधन गर्न कल सेन्टर संचालनमा ल्याएको छ। प्राधिकरणले ग्राहकहरुको सहजताका लागि विद्युत सेवा आपूर्ति सम्बन्धी गुनासो, सूचना तथा जानकारीहरु एकै स्थानबाट आदानप्रदान गर्न सकिने गरी सो सेवा सुचारु...


बालेन साहको चुनाव यात्रा: यसरी मागेका थिए भोट

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको जित पक्कापक्की भइसकेको छ । महानगरमा कुल ३२ वटा वडा मध्ये उनले २७ वटा वडाको मतगणनामा अग्रता लिई ५५ हजार मत कटाईसकेका छन् । अब ५ वटा वडाको मात्रै मतगणना...


सलमान खान नेपाल आउने कार्यक्रम दोस्रोपटक स्थगित

काठमाडौं । भारतीय अभिनेता सलमान खान नेपाल नआउने भएको छ । खानले प्रस्तुत गर्ने भनिएको कन्सर्ट स्थागित भएसँगै उनी नेपाल नआउने भएका हुन् । आगामी जेठ १४ गते दशरथ रंगशालामा हुन लागेको ‘दबंग टुर रिलोडेड’ अन्तिम समयमा रोकिन पुगेको...


कर्पोर्रेट डेभलपमेन्ट बैंक सहित आज यी कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं । कर्पोर्रेट डेभलपमेन्ट बैंकको शेयर सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर ७।१३ प्रतिशतले घटेको हो । लक्ष्मी लघुवित्त, समृद्धि फाइनानस, युनाईटेड इर्दी मर्दी, प्रभु लाइफ, सानिमा बैंकको डिभेञ्चर०५, नेपाल इन्भेष्टमेन्ट बैंकको ८४, गणपति लघुवित्त, समिट लघुवित्त र एनआईसी...


१४ अंकले बढ्यो नेप्से, सबै उपसूचकमा हरियाली छाउँदा निर्जिबन बीमा समुह चम्कियो

काठमाडौं । साताको चौथो दिन शेयरबजार दोहोरो अंकले बढेको छ । अघिल्लो दिन १६ अंकले बढेको नेप्से परिसूचक आज १४.३७ अंकले बढेर २२३१.५७ विन्दुमा कायम भएको छ । चुनाव सकिएपश्चात लगातार घट्दै आएको शेयरबजार अघिल्लो दिन र आज बढ्न...


शेयर बजारमा सुधार आँउदा यी कम्पनीको शेयर बढ्यो

काठमाडौं । बलेफी हाईड्रोपावरको शेयर सबैभन्दा धेरै बढेको छ। कम्पनीको शेयर ५।९२ प्रतिशतले बढेको हो । मैलुङ खोला, सिंगटी हाईड्रोपावर, गुराँस लघुवित्त, नेपाल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, अपर तामाकोशी, जालपा लघुवित्त, माहुलि लघुवित्त र तेह्रथुम पावरको शेयर बढेको छ।...


हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको शेयरबजार आज १४.३७ अंकले बढ्न पुगेको छ । दुई दिन यता शेयरबजारमा सुधार देखिएसँगै लगानीकर्ताहरुमा थप उत्साह देखिएको छ । मंगलबार सरकारको नीति तथा...


नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको शेयर कारोबारमा आउने

काठमाडौं । धितोपत्र दोस्रो बजारमा एक वर्षभन्दा बढी समयदेखि रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडको शेयर अब कारोबारमा आउने भएको छ । यी दुवै बैंक एक आपसमा मर्जरमा जाने भनेसँगै २०७८ साल वैशाख ३१ गतेदेखि...


यमाहाको नयाँ बाइक एफ जेड एक्स १५० नेपाली बजारमा, यस्ता छन् फिचरहरु

काठमाडौं । यमाहाले बाइक एफ जेड एक्स १५० को एमडब्लू इन्टरप्राइजेजभृकृटीमण्डपस्थित कम्पनीद्धारा बैशाख १५ देखि २१ गतेसम्म आयोजित महा एक्सचेञ्ज मेलाको अवसर पारी उक्त बाइक सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार एप जेड एक्स १५० यामाहाको पहिलो रियो रेट्रो...


इनड्राइभरद्वारा नेपालमा सेटयोर अनप्राइस राइडहेलिङ एप सार्वजनिक

काठमाडौं। अन्तरराष्ट्रिय राइड हेलिङ सेवा इनड्राइभरले नेपालको सबैभन्दा ठूलो शहर काठमाडौंमा आफ्नो सेवा शुरु गरेको छ ।इनड्राइभरले चालक र यात्रुलाई जोड्दै प्रत्येक यात्राको सबै शर्तहरुमाथि स्वतन्त्ररुपमा सहमति जनाउन सक्ने सुविधा प्रदान गर्दछ। इनड्राइभरको रियल टाइम डिल्स(आरटीडी)मोडल मार्फत यात्रुलाई आफूले...


चुनाव जित्दाजित्दै बालेन साहले दिए सन्देश : घोषणापत्र पुरा भएको दिन मात्रै बिजयी उत्सव मनाउँछु

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात ९० प्रतिशत भन्दा बढी स्थानीय तहको मत परिणाम सार्वजनि भइकसेको छ । कुल ७५३ स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म नेपाली काँग्रेसले ३२४ स्थानमा बिजयी हासिल गरेको छ । पछिल्लो...


शैलुङ गाउँपालिकाका नवनिर्वाचित वडाअध्यक्ष तामाङद्धारा पदभार ग्रहण, प्रमुख समस्या निराकण गर्ने प्रतिवद्धता

काठमाडौं । शैलुङ गाउँपालिकाका नवनिर्वाचित वडा अध्यक्ष धन बहादुर तामाङले कार्यभार सम्हालेका छन् । तामाङले शैलुङ गाउँपालिकाको वडा न.८ को कार्यलयमा गइ कार्यभार सम्हालेका हुन् ।उनलाई कर्मचारीहरु र पुर्व अध्यक्ष रामेश्वरले भब्य स्वागत गरेका थिए । कार्यभार सम्हाल्दै तामाङले...


मिर्मिरे लघुवित्तको ६५ हजार कित्ता शेयर अन्य ब्यक्तिलाई बिक्री गरिने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरुको शेयर बाहिरी अन्य कुनै व्यक्ति तथा संस्थालाई बिक्री गर्ने भएको छ । कम्पनीले प्रचलित नियमअनुसार यसअघि गत चैत १२ गते विद्यमान संस्थापक शेयरधनीहरुलाई सो शेयर खरिदका लागि ३५ दिने...


अपि पावर कम्पनीले नबिकेको हकप्रद शेयर फेरि बिक्रीमा ल्यायो

काठमाडौं। अपि पावर कम्पनीले यसअघि निश्चित अवधिमा नबिकेको हकप्रद शेयर फेरि बिक्रीमा ल्याएको छ। कम्पनीले ४ लाख ४९ हजार ३२८ कित्ता अवितरित हकप्रद शेयर जेठ १८ गतेदेखि लिलामीमा विक्री गर्ने भएको हो । कम्पनीले चैत २५ गतेदेखि वैशाख १५...


एभरेष्ट इन्स्योरेन्सले तीन दिने आधारभूत अभिकर्ता तालिम संचालन गर्ने

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ ।कम्पनीले बीमा ब्यवसाय अभिवृद्धि गर्न साथै स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यका साथ उक्त तालिम संचालन गर्न लागेको जनाएको छ । तालिम निर्जीवन बीमा अभिकर्ताको नि...


महालक्ष्मी लाइफद्धारा पुँजी बृद्धिको लागि संस्थापक शेयरधनीलाई रकम जम्मा गर्न आग्रह

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले ३० दिने सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । इन्स्योरेन्सको वैशाख २५ गते बसेको विशेष साधारण सभाको...


आर्दश लघुवित्त र राप्ती हाइड्रोलाई आइपीओ निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई कम्पनीलाई आइपीओ निष्काशनका लागि स्वीकृति दिएको छ । बोर्डले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आइपीओ जारी गर्न अनुमति प्रदान गरेको हो । आदर्श लघुवित्तले अंकित...


बलेफी हाइड्रोपावरको आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बलेफी हाइड्रोपावरको आइपीओ आजदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ । कम्पनीको आइपीओ मंगलबार नेप्सेमा सूचीकृत भई आजदेखि ‘बिएचएल’ सिम्बोलबाट कारोबारमा आएको हो । कम्पनीको शेयरले पहिलो कारोबारको लागि १०४ रुपैयाँ ७० पैसा पाएको छ । नेप्सेले...


किसान लघुवित्तको २० प्रतिशत बोनस शेयर पाउन जेठ १९ सम्म कायम हुनुपर्ने

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो साधारण सभा प्रयोजनार्थ बुकक्लोजको मिति तय गरेको छ । कम्पनीको वैशाख २५ गते बसेको संचालक समितिको बैठकले जेठ २८ गते बस्ने तेस्रो वार्षिक साधारणस सभाको लागि बुकक्लोज जेठ २० गते गर्ने...