काठमाडौंमा ९ मध्ये पाँच वडामा बालेनको अग्रता, कुन क्षेत्रमा कस्ले कति ल्याए ?

काठमाडौं । काठमाडौंको मत गणना जारी नै रहेको छ । काठमाडौंमा अहिले नौ वटा वडाको मत गणना जारी छ। वडा ९, १०, १३, १४, १५, २०, २१, २२, २६ मा मत गणना भइरहेको छ। जारी मत गणनामा स्वतन्त्र उम्मेदवार...


बीमा कम्पनीहरुले पुँजि बृद्धिका लागि थप समय पाउने, एक वर्ष म्याद थप हुने

काठमाडौं । बीमा समितिको आगामी चैत्र महिनाभित्रमा चुक्ता पुँजि बृद्धि गर्ने पर्ने आदेशबाट आतंकित बनेका लगानीकर्ताहरुले राहत पाउने भएका छन् । बीमा समितिले तोकिएको समयमा चुक्ता पुँजि बृद्धि गर्न नसक्ने कम्पनीहरुका लागि म्याद थप गर्ने मानसिकता बनाएको एक सञ्चालकले...


सगरमाथा इन्स्योरेन्सद्धारा सर्वोच्च अदालतमा समेत सेटिङ !

काठमाडौं । आगोलागी पीडित बीमितलाई कुनै पनि हालतमा दावी भुक्तानी नदिने भन्दै मुद्दा प्रक्रियामा अल्झाउँदैआएको सगरमाथा इरन्स्योरेन्स कम्पनीले सर्वोच्च अदालतमा समेत सेटिङ गरेको आशंका गरिएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीका सिईओ चंकी क्षेत्रीले लाखौं रुपैयाँ खर्च गरेर भएपनि बुद्धनगरमा...


चन्द्रकोट गाउँपालिकामा स्थानीय सरकारले स्वास्थ्य बीमामा ५०% छुट दिने

काठमाडौं । गुल्मीको चन्द्रकोट गाउँपालिकाले विपन्न नागरिकको लागि स्वास्थ्य बीमामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । गत शुक्रबार पदभार ग्रहण गरेका १० पालिकाका जनप्रतिनिधिले स्वास्थ्य बीमामा ५०% सम्म छुट दिने निर्णय गरेको हो । साथै स्वास्थ्य बीमा...


काठमाडौं महानगरपालिकामा पुनः मतगणना गर्न माग

काठमाडौं । काठमाडौं महानगरपालिकामा पुनः मतगणना गर्न माग गर्दै निवेदन परेको छ ।काठमाडौं महानगरपालिकाका उपमेयर पदका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले आज निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् । काठमाडौँ महानगरपालिकामा कलम चिह्नबाहेक आफूले उपमेयर पदमा र रुख चिह्न...


नबिल बैंकमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेसँगै धितोपत्र बोर्डले समेत आइतबार शेयरबजार बन्द गर्ने निर्णय गरेको छ । सोही अनुसार आइतबार शेयरबजार बन्द रह्यो । सातामा ५ दिन मात्रै शेयर कारोबार हुने गरेकोमा आइतबार शेयरबजार बन्द हुने...


शेयर बजार राताम्मे हुँदा बीमा कम्पनीको शेयरमा गिरावट, कस-कसको घट्यो ?

काठमाडौं । नेपाल स्टक एकस्चेञ्च (नेप्से)मा ३४।२१ अंकले घट्दा २२००।८८ मा कायम भएको छ ।मिथिला लघुवित्तको शेयर सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर ५।८९ प्रतिशतले घटेको हो । त्यस्तै, विन नेपाल लघुवित्त, तेह्रथुम पावर, प्रभु इन्स्योरेन्स कम्पनी, एलआईसी नेपाल,...


गुराँस लघुवित्तसहित आज यी कम्पनीको शेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एकस्चेञ्च (नेप्से)मा ३४।२१ अंकले घट्दा २२००।८८ मा कायम भएको छ ।गुराँस लघुवित्तको शेयर सबैभन्दा धेरै बढेको छ । कम्पनीको शेयर ६।२० प्रतिशतले बढेको हो । त्यस्तै, प्रभु लाइफ, एनएमबि ५०, युनाईटेड इर्दी मर्दी, सिगटीं हाईड्रोपावर,...


२२ सय विन्दुुमा झर्यो नेप्से इन्डेक्स, शेयरबजार ३४ अंकले घट्दा १३ उपसूचक नै राताम्य

काठमाडौं । नेपाल सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेसँगै धितोपत्र बोर्डले समेत शेयरबजार आइतबार बन्द गर्ने निर्णय गरेको थियो । हप्तामा ५ दिनमात्रै खुल्ने शेयरबजार आइतबार बिदा हुने भएसँगै बोर्डले लगानीकर्ताको माग अनुसार शुक्रबार शेयरबजार खोल्ने निर्णय...


सरकारको नीति तथा कार्यक्रम मंगलवार संसद्मा प्रस्तुत हुँदै, कस्ता आउलान् नयाँ कार्यक्रम ?

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको छ। गठबन्धन सरकारको तर्फबाट आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार एवं अन्य...


घटेको घट्यै पुनर्बीमा कम्पनीको शेयर मूल्य, अर्थमन्त्री शर्मा रमिते बन्दा डुब्यो कम्पनी

काठमाडौं । पछिल्लो तीनदिन यता नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य लगातार घटिरहेको छ। नेपालको पहिलो रिइन्स्योरेन्स कम्पनी भए पनि पछिल्लो समय निजी क्षेत्रको लगानीमा हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई समेत बीमा समितिले प्राथमिकतामा राख्दै गएसँगै कम्पनीको शेयर मूल्य घट्दै गईरहेको शेयर विश्लेषकहरुले...


रिभर फल्स पावरको आईपीओ आज बाँडफाँड हुँदै, करिब १६ लाखको हात खाली

काठमाडौं । रिभर फल्स पावरको आईपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको शेयर आज दिउँसो ४ बजे बाँडफाँड हुने कम्पनीको बिक्रि प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ। कम्पनीको आईपीओमा १५ लाख ९६ हजार ३८७ जना आवेदकको हात खाली हुने देखिएको छ।...


सिटिजन्स बैंकका ग्राहकलाई सुर्खेत हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकलाई सुर्खेतस्थित सुर्खेत हस्पिटल प्रा.लि.मा छुट हुने भएको छ । बैंकका ग्राहकलाई सो हस्पिटलमा छुट प्रदान गराउन दुईपक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापश्चात बैंकका कार्डबाहकहरुले सुर्खेत हस्पिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुमा...


नबिल र एनबीको स्वाप रेसियो तयार, खडा भयो करिब २३ अर्ब चुक्तापुँजी

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडको मर्जरको प्रक्रिया अघि बढेको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १ः०.४३ अनुपातमा प्राप्ति गर्न लागेको हो । नबिल बैंकको वैशाख ७ गते शनिबार सिल्भर ओक ब्याङक्वेट तथा इभेन्ट...


३६५ दिन नै बैकिङ्ग सुविधा दिन तत्पर एनआइसी एशिया बैंक, शनिबार र आइतबार यी शाखा खुल्ने

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले ३६५ दिन नै बैकिङ सेवा सुविधा दिने निर्णय गरेको छ । सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेसँगै बैंकले सो बाट आफ्ना ग्राहकहरुलाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै निश्चित शाखाहरु खोली बैकिङ्ग...


किसान लघुवित्तको शेयर बिक्रीमा, ७ दिनभित्र जो कोहिले आवेदन दिन सक्ने

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थापक शेयधरनीहरुको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले सो शेयर बिक्रीका लागि ७ दिने सूचना प्रकाशित गरेको हो...


एचआइडिसिएलको रजिष्टार्ड कार्यालय स्थानान्तरण

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल)ले रजिष्टार्ड कार्यालय स्थानान्तरण गरेको छ । कम्पनीले काठमाडौं महानगरपालिका वडा न.१ हात्तीसारमा भएको रजिष्टार्ड कार्यालय वैशाख २५ गतेदेखि काठमाडौं महानगरपालिका वडा नं. ३१ नयाँ वानेश्वर स्थित नागरिक लगानी कोष भवनको...


पुँजी बढाउन जनरल इन्स्योरेन्सले हकप्रद शेयरको बाटो रोज्यो, स्वीकृत हुन बाँकि

काठमाडौं । जनरल इन्स्योेरेन्स कम्पनी नेपाल लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ ।कम्पनीको जेठ ६ गते बसेको संचालक समितिको बैठकबाट नियमक निकाय बीमा समितिबाट स्वीकृति लिई कायम चुक्तापुँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पनीले...


बालेन साह बिजयतर्फ अघि बढ्दै, ४३ हजार ७०० नाघ्यो भोट

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले जीततर्फ उन्मुख भएका छन् । आज विहानसम्मको तथ्याङ्क अनुसार उनले ४३ हजार ७५७ मत प्राप्त गरेका छन् । पछ्याउने क्रममा रहेकी नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले २५ हजार ६८० मत पुगेको...


ह्वात्तै बढ्यो इन्धनको मूल्य, ग्याँस १८०० पुग्यो, पेट्रोल १८० माथि (मूल्यसूचिसहित)

काठमाडौं । वर्तमान शेर बहादुर देउवा नेतृत्वको जनताको दैनिकीलाई असहज बनाउने गरी सरकारले भारी मात्रामा इन्धनको मूल्यबृद्धि गर्ने निर्णय गरेको छ । जनतामारा निर्णय गर्दै देउवा नेतृत्वको सरकारले खाना पकाउने ग्याँसको मूल्य दुई हजार नजिकै पुर्याएको छ । आयल...