नबिल बैंकका संचालक उदय कृष्ण उपाध्यायद्धारा राजिनामा, मलय मुखर्जी र निर्वाण कुमार चौधरीको कार्यकाल थप
काठमाडौं । नबिल बैंक लिमिटेडका संचालक उदय कृष्ण उपाध्यायले राजिनामा दिएका छन् । उपाध्यायले संचालक पदबाट गत साउन १२ गते राजिनामा दिएकोमा कम्पनीको साउन १३ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । साथै सोही दिन...
बेष्ट फाइनान्समा रोजगारीको अवसर
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले हेड अफ इन्फर्मेसन टेक्नोलोजी डिपार्टमेन्ट र हेड अफ मार्केटिङमा १ जनाका दरले कर्मचारी माग गरेको...
सेञ्चुरी बैंकको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ । प्रभु बैंक बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच साउन १५ गते एकआपसरमा मर्जरमा जाने सहमति भई सम्झौतापत्र (एमओयू)मा हस्ताक्षर भएअनु्सार नेप्सेले आजदेखि सेञ्चुरी कमर्सियल...
आइएमई लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को लागि बीमितहरुलाई नयाँ बोनसदर निर्धारण गरेको हो ।आव २०७७।०७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमाङ्ककीय प्रतिवेदन नियामक निकाय...
जीवन बीमामा इच्छाइएको व्यक्ति राख्दा नाता खुल्ने कागजात अनिवार्य गरिँदै, आमालाई सजिलै इच्छाउन नपाउने !
काठमाडौं । सर्जन बिकको बीमा दावी भुक्तानी लिनको लागि हत्या गरेको तथ्य उजागरसँगै बीमा समितिले जीवन बीमामा इच्छाइएको व्यक्ति राख्दा आवश्यक कानुनी प्रक्रिया पुर्याउन सबै बीमा कम्पनीलाई निर्देशन दिने भएको छ । बीमा कम्पनीका अभिकर्ता र अण्डरराईटिङले इच्छाइएको व्यक्तिको...
यसकारण घट्यो जाल्पा सामुदायिक लघुवित्तको नाफा, अन्य सूचक कस्तो ?
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तको मुनाफा ४.६७ प्रतिशतले घटेको...
खराब कर्जा बढेसँगै सूर्योदय वोमी लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी ९२ प्रतिशतले वृद्धि
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तको खुद नाफा घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १३ करोड ९६ लाख रुपैयाँ खुद...
प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौतापत्रमा हस्ताक्षर, मर्जरपछि २२ अर्ब चुक्ता पुँजी
प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै बैंकका संचालकहरूले उपस्थितीमा होटल मोरियटमा आाज मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मर्जर सम्झौता भएसँगै प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ रोसियोमा प्राप्त गर्नेछ प्रारम्भिक सम्झाैता अनुसार...
अर्थमन्त्री शर्माले आफूमाथि लागेको आरोप र छानबिन समितिले गरेको छानबिनबारे केही बोलेनन्
काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रमका बीचमा पदभार ग्रहण गरेका छन् । सिंहरदवारस्थित अर्थमन्त्रालयमा आज पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले आगामी दिनमा सबैको सहयोगको अपेक्षा गरेको बताएका छन् । आफूलाई बजेट कार्यान्वयनको मौका दिएकोमा उनले प्रधानमन्त्री...
अर्थमन्त्री शर्माद्धारा निक्षेप बीमाको सीमा ५ लाख रुपैयाँ पुर्याउने निर्णय
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रमका बीचमा पदभार ग्रहण गरेका छन् ।सिंहरदवारस्थित अर्थमन्त्रालयमा आज पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले निक्षेप बीमाको सीमा ५ लाख रुपैयाँ पुर्याउने निर्णय गरेका छन् । मन्त्री शर्माले पहिलो निर्णय निक्षेप...
अर्थमन्त्री जनार्दन शर्माद्धारा पदभार ग्रहण, अर्थसचिव किन उपस्थित भएनन् ?
आइतबार राष्ट्रपतिबाट अर्थमन्त्री नियुक्त भएका जनार्दन शर्माले शपथ ग्रहणपछि आज नै पदभार ग्रहण गरेका छन् ।राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका उनलाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरेका हुन् । अर्थ मन्त्रालयका सचिव मधु मरासिनी भने आइतबार अनुपस्थित छन्...
सानिमा लाइफ इन्स्योरेन्सको ‘बाल श्री जीवन बीमा योजना’ सार्वजनिक
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले सानिमा बाल श्री जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले धुलिखेलमा विशेष कार्यक्रम आयोजना गर्दै सय अभिकर्ताको उपस्थितिमा उक्त जीबन बीमा योजना सार्वजनिक गरको हो । यो योजना बच्चा जन्मेदेखि १० बर्षसम्मकाले...
नवनियुक्त अर्थमन्त्री शर्माद्धारा शपथ ग्रहण (फोटो फिचर सहित)
काठमाडौं । नवनियुक्त अर्थमन्त्री जर्नादन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि...
शिवम् सिमेन्टद्वारा मृतकका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण
काठमाडौं । शिवम् सिमेन्टले गरेको निर्माणकर्मीहरुको दुर्घटना बीमा अन्तरगत थप २ जनालाई १० लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरेको छ । निर्माण कार्य गर्दा गर्दै दुर्घटनामा परि मृत्यु भएका निर्माणकर्मीका परिवारलाई ५ लाख रुपैयाँको दरले उक्त रकम बीमा...
जनरल इन्स्योरेन्स र मनमोहन मेमोरीयल मेडिकल कलेजबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौ बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ...
अर्थमन्त्रालयका कर्मचारीलाई अर्थमन्त्रीलाई स्वागत गर्न सकुलर जारी, अर्थसचिव आजै बिदामा
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारीहरुको लागि सर्कुलर जारी गरेको छ । अर्थ मन्त्रालयले ५ बजे पछि पनि घर नजानका लागि सकुर्लर जारी गर्दै यस्तो जानकारी दिएको छ । राष्ट्रपतिले अर्थमन्त्री शर्मालाई नियुक्त गरिसकेको छ भने ५ः ३० बजे आजै...
राष्ट्रिय वाणिज्य बैंकको फुल डबल मुद्दती योजना सार्वजनिक
काठमाडौं । राष्ट्रिय बैंकले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ७ महिना २३ दिनमा दुई गुणा हुने छ । उक्त अवधीको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी...
राष्ट्रपतिद्धारा जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त, साढे ५ बजे पद तथा गोपनियताको सपथ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयबाट जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेको उल्लेख छ । मन्त्री नियुक्तपछि...
नेशनल हाइड्रोपावरका संचालक अतेन्द्र बहादुर श्रेष्ठद्धारा राजिनामा
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका संचालक अतेन्द्र बहादुर श्रेष्ठले राजिनामा दिएका छन् । श्रेष्ठले कम्पनीको संचालक समितिका अध्यक्ष कुमार पाण्डेसमक्ष पत्र दिई गत चैत ११ गते आफ्नो परिवारिक परिस्थितिको कारण देखाई सो पदबाट राजिनामा दिएकोमा कम्पनीको संचालक समितिको...
राष्ट्रिय बीमा संस्थान र खल्तीबीच बीमा प्रिमियम भुक्तानीका लागि साझेदारी
काठमाण्डौ । खल्तीले आफ्ना प्रयोगकर्तालाई डिजिटल रुपमा बीमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बीमा संस्थानसँग सहकार्य गरेको छ। राष्ट्रिय बीमा संस्थान नेपालको एक विश्वसनीय बीमा प्रदायकका रुपमा स्थापना गर्न सफल रहेको बिमा संस्थान हो। खल्ती सँगको यस सहकार्यस्वरूप उपभोक्ताले...





















