बीमाको साढे दुई करोड रुपैयाँको लोभमा बीमितको हत्या, कम्पनीको अन्डरराईटिङमा फितलो, पुनर्बीमाको शंकाले खुल्यो रहस्य

काठमाडौं ।विगत केही समययता बीमा बापतको रकम हत्याउने लोभमा जघन्य अपराध बढ्दै गएका छन्। सामाजिक अपराधका यस्ता घटनातर्फ बीमा समितिले नै पनि निकै सचेत भई अध्ययन गरिरहेको छ। गलत नियतले गरिएका यस्ता शंकास्पद दाबीलाई आफूहरुले रोक्दै आएको बीमा समितिका...


यी हुन् शुक्रबार सर्वाधिक कारोबार हुने टप कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक १२.९२ अंकले बढेर २१४० को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २१६ कम्पनीको ५१ लाख ११ हजार ३१० कित्ता शेयर किनबेच हुँदा...


रिलायबल नेपाल लाइफको खुद बीमाशुल्क आर्जन २७ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा छलाङ

काठमाडौं । जीवन बीमा कम्पनीहरुमध्ये रिलायबल नेपाल लाइफले चौथौको पहिलो वित्तिय विवरण सार्वजनिक गर्न सफल भएको छ। कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क आर्जन २७ प्रतिशतले बढाएर ३ अर्ब ३७ करोड रुपैयाँ पुराएको छ । गत आर्थिक बर्षको सोहि...


आइपीओ निष्काशनको तयारीमा रहेको श्रृजनशील लघुवित्तको नाफामा गिरावट

काठमाडौं । आइपीओ निष्काशनको तयारीमा रहेको श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तले गत आवको असार मसान्तसम्म ४ करोड २९ लाख ७५ हजार रुपैयाँ खुद नाफा...


एफपीओ निष्काशनको तयारीमा रहेको मिर्मिरे लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था

काठमाडौ । एफपीओ निष्काशनको तयारीमा रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २० करोड ८१ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार...


दुई साताभित्र मर्जर वा प्राप्तिमा कारोबार खोल्ने विषय सम्बन्धी नियमावली आउने

कठमार्डौं । नेपाल धितोपत्र बोर्डले मर्जर वा प्राप्तिमा कारोबार खोल्ने विषयमा दुई सातामा नियमावली आउने बताएको छ।सूचीकृत संस्थाहरू मर्जर र प्राप्तिमा जादा हाल संस्थाहरूको कारोबार रोक्का हुँदै आएकोमा आगामी दिनमा के(कसरी जाने भन्ने विषयमा दुई सातामा निर्देशिका जारी गर्ने...


शतप्रतिशत हकप्रद शेयर प्रस्तावपछि माथिल्लो तामाकोशीको शेयर मूल्य निरन्तर उकालो लाग्दै,खरिद बिक्रीमा चाप बढ्दै

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले हकप्रद शेयर जारी गर्ने पुनः सूचना दिएसँगै कम्पनीको शेयर मूल्य बढिरहेको छ । कम्पनीले लगानीकर्तालाई १ः१ को अनुपातमा हकप्रद सेयर दिनका लागि साधारणसभा बोलाएको छ।यसअघि नेप्सेमा सूचना दिएर साधारणसभाको एजेण्डामा कम्पनीले हकप्रद शेयर...


गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले झापा भद्रपुर नगरपालिका–८ का बीमित सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको हो । मृतक सुदेश राईले भद्रपुुरका अभिकर्ता अमित शर्मामार्फत ५० लाख...


रिलायबल नेपाल लाइफद्धारा बीमा दाबी रकम भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड नारायणगढ शाखाले मृतकको परिवारलाई मृत्यु दावी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीले भरतपुर महानगरपालिका वडा नं १७ निवासी गणेश बहादुर गुरुङ्गको मृत्यु दावी भूक्तानी गरेको हो । भरतपुर महानगरपालिका वडा नं।...


बैंक अफ काठमाण्डूका ग्राहकले कोरियन भाषा ईन्स्टिच्युटमा आकर्षण छुट

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले कोरियन भाषा ईन्स्टिच्युटमा छुट पाउने भएका छन् । बैंकले आफ्नो बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई कोरियन भाषा सिकाई संस्था “थेयाङ हान्गुल ईन्स्टिच्युट”मा भाषा कक्षा शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराउने भएको हो...


सिद्धार्थ म्युचुअल फण्ड न्याभ बढ्यो

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाले असार मसान्तसम्मको खुद मुल्य विवरण ९न्याभ० सार्वजनिक गरेको छ । योजनाले शुक्रवार उक्त विवरण सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार असार महीनामा योजनाको न्याभ बढेको छ ।...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सुचना जारी गर्दै सो कुरा जानकारी गराएको हो । कुमारी बैंकका शेयरधनीे रविन्द्र नाथ दर्लामीको २ हजार ७ सय ४२ कित्ता, शेर बहादुर थापा मगरको १३...


सिवाईसी नेपाल लघुवित्तको नाफामा उत्कृष्ट सुधार, इपीएस ६६ रुपैयाँ पुग्यो

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफामा उल्लेख्य सुधार गरेको छ । संस्थाले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार ८ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न...


सयपत्री हाइड्रोपारको आइपीओ आजदेखि निष्काशन, कति दिने आवेदन ?

काठमाडौं । भर्खरै स्थानीयका लागि आइपीओ निष्काशन गरेको सयपत्री हाइड्रोपावर लिमिटेडले आज (साउन १३ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय...


चौथो त्रैमाससम्म यस्तो देखियो आशा लघुवित्तको वित्तीय अवस्था

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सामान्य सुधार देखिएको छ । गत आवको चौथो त्रैमाससम्म लघुवित्तले १२ करोड ३५ लाख ७९ हजार...


यस्तो आयो धितोपत्र बोर्डको नीति कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८० को धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले बोर्डबाट आ.व. २०७९/८० सम्पादन गरिएको नियमित कार्यक्रमहरु गरि कुल ६३ बुँदे नीति तथा सार्वजनिक गरेको...


संसदीय बिशेष समितिले तयार पार्यो पूर्वअर्थमन्त्रीको प्रतिवेदन

काठमाडौं । सांसदहरुबीचको मतभेदका कारण लामो छलफलमा रहेको अर्थमन्त्रीमाथि छानविन गर्न बनेको संसदीय बिशेष समितिलाई प्रतिवेदन लेखन तयार पारेको छ । प्राविधिक समस्याहरु निराकरण गर्ने बाँकि रहेको बिषय भने रहेको स्रोतले जनाएको छ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई क्लीन...


नेपाल बैंकको डबल धमाका मुद्दती खाता संचालनमा, साढे ६ वर्षमा निक्षेपको दोब्बर रकम पाइने

काठमाडौं । नेपाल बैंक लिमिटेडले डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने हेतुले उक्त खाता संचालनमा ल्याएको हो । यस खाताअन्तर्गत ग्राहकले लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा निक्षेपको...


गुराँस लाइफद्वारा झापाका बीमितलाई साढे ५२ लाख रुपैयाँ भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको झापा भद्रपुर शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले झापा भद्रपुर नगरपालिका वडा नं. ८ का बीमित सुदेश राईको...


मन्दाकिनी हाइड्रोपावरले १६ लाख १० हजारको आवेदन

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले साउन ९ गतेदेखि निष्काशन गरेको आईपीओमा १६ लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आज साँझसम्ममा १६ लाख १० हजार ९२६ आवेदनबाट एक अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ...