प्रिमियर इन्स्योरेन्सले एक साता निःशुल्क तालिम संचालन गर्ने

काठमाडौ । प्रिमियिर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले निर्जिबन बीमा अभिकर्ताको आधारभूत तालिम संचालन गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै एक साता तालिम दिने जनाएको हो । इन्स्योरेन्सले यहि असार ५ गतेदेखि असार ११ गतेसम्म बीमा अभिकर्ता...


अभियान लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, प्लस टु पासलाई अवसर

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजागारीको अवसर खुलाएको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै कम्पनीको विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । लघुवित्तले वरिष्ठ अधिकृत।अधिकृत, अधिकृत।कनिष्ठ अधिकृत (सूचना प्रविधि)मा एक–एक जना कर्मचारी माग गरेको हो...


सिद्धार्थ बैंकले असार १० गतेदेखि साढे २ अर्बको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असार १० गतेदेखि वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ‘एसबिएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।...


सानिमा बैंकले असार १० देखि ५० लाख कित्ता ऋणपत्र जारी गर्ने

काठमाडौं । सानिमा बैंक लिमिटेडले असार १० गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न लागेको हो । कम्पनीले ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो...


रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई प्राप्ति गर्ने, प्रस्ताव पारित गर्न डाक्यो विशेष सभा

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड एकआपसमा मर्जरमा जाने भएका छन् । रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई प्राप्ति गर्न लागेको हो । यी दुवै हाइड्रोपावरबीच असार १ गते मर्जरमा जाने सहमति भएको थियो...


समान हैसियतमा ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता, मर्जरसँग बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड

ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डू गाभिने भएका छन्। दुबै बैंकका तर्फबाट बिहीबार बिहान याक एण्ड यति होटलमा समझदारी भएको छ। आज मर्जर सम्झौता भएसँगै दोस्रो बजारमा शेयर कारोबार रोकिने छ । दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति...


ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ । दुवै बैंकबीच असार १ गते मर्जरमा जाने सहमति भएसँगै नेप्सेले आजदेखि दुवैको शेयर कारोबार रोक्का गरिदिएको हो । ग्लोबल...


अर्थ समितिबाट बीमा विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफलको क्रममा रहेको बीमा विधेयह २०७५ आज पारित भएको छ । अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालको अध्यक्षतामा आज बसेको बैठकले बीमा विधेयक २०७५ पारित गरेको हो । यसअघि पटक पटक भएको...


सयपत्री हाइड्रोपावरको आइपीओ आजदेखि निष्काशन, क- कसले दिन पाउछ आवेदन ?

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आज (असार २ गते)देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३ लाख कित्ता साधारण शेयर...


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न, बीमा कार्यक्रम लागु गर्ने मेयरको प्रतिवद्धता

काठमाडौं। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सूचना प्राविधिक कृष्ण अधिकारीको उपस्थितीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराई...


सुदूरपश्चिम प्रदेशमा ३६ अर्ब ७४ करोडको बजेट सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोडको बजेट सार्वजनिक गरेको छ ।आजको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले अगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै ३६ अर्ब ७४ करोड बराबरको...


बागमती प्रदेश सरकारको बजेट ७० अर्ब ९३ करोड, अघिल्लो बर्षको तुलनामा १३ अर्ब ले बढ्यो

बागमती प्रदेश सरकारले आर्थिक वर्ष का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षकोभन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो ।चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२...


कर्णाली प्रदेशमा ३२ अर्ब ६१ करोड बजेट विनियोजन (पूर्णपाठ सहित )

काठमाडौं । कर्णाली प्रदेशमा ३२ अर्ब ६१ करोड बजेट विनियोजन गरिएको छ । उक्त प्रदेशको लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा बुधबार आर्थिक मामिला तथा योजना मन्त्री...


गण्डकी प्रदेश सरकारलाई ३५ अर्ब ९० बजेट (पूर्णपाठ सहित)

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ ।गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पुँजीगततर्फ २२ अर्ब १४ करोड रुपैयाँको...


मधेश सरकारको बजेट ४६ अर्ब ८८ करोड (पूर्णपाठ सहित)

काठमाडौं । मधेश सरकारले आगामी आर्थिक बर्षका लागि रु ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट विनियोजना गरेको छ। बुधबार प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्र साहले बजेट प्रस्तुत गरेका छन् । उनले चालूतर्फ २१ अर्ब ७६ करोड...


प्रदेश १ मा ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट विनियोजन

काठमाडौं। प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७९–८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट विनियोजन गरेको हो । आर्थिक मामिला तथा...


सेञ्चुरी कमर्सियल बैंक र किसान समूहबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र धनगढी, सुदुर पश्चिम अवस्थित किसान समूह बीच कृषि उत्पादकत्व बृद्धिको लागि ट्रयाक्टर खरिद गर्न लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।उक्त सम्झौतामा किसान समूहबाट सिफारिस भएका ग्राहकहरुलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सम्पूर्ण...


भोलिदेखि चेम्बर एक्स्पो २०२२ भृकुटीमण्डपमा सुरु

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा बिहिबारदेखि शुरु हुँदैछ ।कमर्स मेलाको पाँचौ संस्करणको प्रधानमन्त्री शेर बहादुर देउवाले भृकुटीमण्डपमा विहान ११ वजे उद्घाटन गर्ने कार्यक्रम छ । कोभिड १९ संक्रमण जोखिमका कारण अघिल्ला...


जन्म दिनमा २० लाख बीमाङ्कको बीमालेख उपहार

काठमाडौं । जन्म दिनमा फजुल खर्च गर्ने प्रवृति हटाई जन्म बीमालेख उपहार दिने चलन बढ्दै गईरहेको छ। यसैक्रममा शिवसताक्षी नगरपालिका वडा नं। ७ बस्ने सम्झना मिश्रले आफ्नो श्रीमान रेमबहादुर बानियाँलाई २० लाख बीमाङ्कको बीमालेख उपहारमा दिएकी छन् । श्रीमती...


नेप्सेमा रिभर फल्सको आइपीओ सूचीकरण, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एकसचेञ्ज (नेप्से) मा रिभर फल्सको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । बुधबार यसको ७० लाख कित्ता सेयर सूचीकरण भएको हो । भोलिबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ...