क्रस होल्डिङका लगानीकर्तालाई मर्जर वा शेयर बिक्रिमध्ये एक विकल्प रोज्न बीमा समितिको निर्देशन

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले एक भन्दा बढी बीमा कम्पनीमा लगानी गर्ने ठूला लगानीकर्तालाई बीमा समितिले मर्जरमा जान वा शेयर बेच्न निर्देशन दिएको छ । दुईमध्ये एक विकल्पमा नगए सम्बन्धित बीमा कम्पनीको व्यवसायिक कारोबार रोक्कासम्मको कारवाही...


नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले लगानीयोग्य रकम क र ख वर्गको बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपमा लगानी गर्नका लागि बैंकहरुलाई गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरको हो ।...


सूर्या लाइफको अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम लुम्बिनी प्रदेशको दियालो फुडल्याण्ड बुटवलमा सम्पन्न भएको हो । प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त...


अमेरिकी डलरको भाउ निरन्तर बढ्दै, नेपाली रुपैयाँ कमजोर बन्दै

काठमाडौं ।अमेरिकी डलरको भाउ निरन्तर बढ्दै आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार १ डलरको भाउ बिक्रीदर १२५ रुपैयाँ २२ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १२४ रुपैयाँ ६२ पैसा कायम भएको छ । यो हालसम्म...


आजदेखि शुक्रबार पनि शेयर कारोबार हुने

काठमाडौं । आजदेखि शुक्रबार पनि सेयर कारोबार हुने भएको छ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै नेप्से ले शुक्रबार पनि सेयर कारोबार संचालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आजदेखि पहिलो पटक शुक्रबार पनि सेयर कारोबार हुने भएको...


लक्ष्मी बैंकको संस्थापक समूहको ३ लाख ३३ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । कम्पनीले ३ लाख ३३ हजार कित्ता शेयर बिक्रीमा...


एचआइडिसिएलले ३ करोड ३० लाख कित्ता अवतरित हकप्रद लिलाम बढाबढमार्फत बिक्री गर्ने

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटिेड (एचआइडिसिएल)ले संस्थापक समूहको अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत बर्ष साउन ५ गदेखि भदौ ८ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक समूहतर्फको...


बीमा समितिमा नीतिगत भ्रष्टाचार, हिमालयन रिले यसरी पाउँदैछ बार्षिक साढे छ अर्ब

काठमाडौं । निजि कम्पनी हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई साढे छ अर्बको व्यवसाय दिने निर्णय गरेर बीमा समितिले नीतिगत भ्रष्टाचार गरेको छ । बीमा समितिले हिमालयन रि नामक निजि कम्पनीलाई साढे अर्बको व्यवसाय दिनको लागि नेपाल सरकारको लगानी रहेको नेपाल...


सगरमाथा इन्स्योरेन्स दोस्रो पटक पराजित, तत्काल तीन करोड ९६ लाख दावी भुक्तानी दिनुपर्ने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले उच्च अदालत पाटनमा दायर गरेको मुद्दा यही असार १ गते टुंगिएको छ । यसअघि सगरमाथा इन्स्योरेन्स कम्पनीले पाएको अन्तरिम आदेश खारेज भएसँगै अब फैसला कार्यान्वयन गर्ने बाटो खुलेको छ । आगोलागीबाट फर्निचर गोदाम जलेर...


रावाबेसी गाँउपालिका बीमा समितीको अन्तक्रिया कार्यक्रम सम्पन्न, कृषि बीमा प्रभावकारी बनाउन स्थानीयको माग

काठमाडौं। खोटाङको दिक्तेल रावाबेसी गाँउपालिका बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सूचना प्राविधिक कृष्ण अधिकारीको उपस्थितीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा समितिका उपनिर्देशक केशब प्रसाद दाहालको अध्यक्षतामा स्थानीय निकायसँग बीमा...


राष्ट्र विरुद्ध गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु: अर्थमन्त्री शर्मा

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा प्रदान गर्ने स्पष्ट खाका तय गरेको छ । यो सरकारले पहिलोपटक कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ । साथै आयात ३० प्रतिशतले घटाउने र निर्यात बढाउने लक्ष्य राखेको छ...


मर्जरको हल्लाले एनसीसी बैंकको शेयर मूल्य बढ्यो, एकैदिन ४ लाख ६९ हजार ९८३ कित्ता शेयर खरिबिक्रि

काठमाडौं । नबिल बैंकसँग मर्ज हुने हल्ला चलेसँगै एनसीसी बैंकको शेयर मूल्य बढ्न थालेको छ। लगानीकर्ता पनि यसै बैंकको सेयरमा झुम्मिएका छन् । बिहीबार वाणिज्य बैंकमध्येकै सबैभन्दा बढी एनसीसी बैंकको कारोबार भएको छ। बैंकको एकैदिन ४ लाख ६९ हजार...


लामो समयसम्म ब्याट्री टिक्ने नोकिया जी २१ नेपाली बजारमा, यस्ता छन् अन्य फिचर्स र बजार मूल्य

काठमाडौं । नोकिया फोनेको उत्पादक तथा वितरक HMD ग्लोबलले नोकिया जी सिरिज अन्तर्गत् नयाँ नोकिया जी २१ सर्वजनिक गरेको छ । सर्वाधिक टिक्ने ब्याट्रीको लागि विश्व प्रसिद्ध यो ब्रान्डले भर्खरै लन्च गरेको एन्ड्रोइड स्मार्टफोनमा पनि तिन दिन सम्म टिक्ने ब्याट्री...


पेट्रोलियम पदार्थको मूल्य फेरी बढेर आयो

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरी बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मुल्य बढेर आएको छ । पेट्रोल प्रतिलिटर ६...


नक्सालमा भक्सवागनको सुविधा सम्पन्न सोरुम संचालन

काठमाडौं । नेपालका लागि भक्सवागन गाडीको आधिकारिक विक्री वितरक, पूजा इन्टरनेसनल नेपाल प्रालिले नक्सालमा पनि जर्मन स्टयाण्डर्डको फ्ल्यागशिप सोरुम खोलेको छ । कम्पनीले ग्राहकको बढ्दो मागअनुसार नक्सालमा ५–तारे अनुभवको अत्याधुनिक सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको जनाएको छ । नेपालका लागि...


चेम्बर एक्स्पो २०२२ भृकुटीमण्डपमा शुरु

काठमाडौं । नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा आज शुरु भएको छ । पाँचौ संस्करणको चेम्बर एक्स्पोको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्नुभयो । पाँचौं संस्करणको चेम्बर एक्स्पोको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले व्यापार घाटा न्यूनीकरण गर्नु मुलुकका लागि मुख्य...


सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनस शेयर बापतको १६ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन्...


गर्भनर महाप्रसादअधिकारीलाई स्विट्जरल्यान्ड जान मन्त्रिपरिषद्ले स्वीकृति

काठमाडौं। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई स्विट्जरल्यान्ड जान मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । असार ११ र १२ गते स्विट्जरल्यान्डमा आयोजना हुने ९० सेकेन्ड एनुअल जनरल मिटिङ अफ द बैंक फर इन्टरनेसनल सेटलमेन्ट विषयक कार्यक्रममा भाग लिन गभर्नर अधिकारीलाई...


राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा रामेश्वर ज्ञवाली

काठमाडौं ।  राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवाली चयन भएका छन् ।जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई कम्पनीको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो । सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रीपरिषद्का निर्णय सार्वजनिक...


एभरेष्ट इन्स्योरेन्सको साधारणसभामा कुटाकुट, महानगरिय प्रहरी वृत्तमा उजुरी

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको आज सम्पन्न भएको विशेष साधारणसभामा शेयर होल्डरबीच कुटाकुट भएको छ । बिहीबार भएको विशेष साधारण सभामा सामान्य कुरामा आफूलाई कुटाकुट भएको उक्त सभामा उपस्थित एक सर्वसाधारण प्रतिनिधिले बीमापोष्टलाई बताएका छन् । हिमालयन जनरल इन्स्योरेन्समा...