महालक्ष्मी विकास बैंक र हेटौडास्थित रिगल हेटौंडा रिसोर्टबिच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र हेटौडा ५ स्थित रिगल हेटौंडा रिसोर्टबिच सम्झौता भएको छ। सम्झौतापश्चात् बैंकको डेबिट कार्ड, क्युआर ९स्क्यान पे० महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहक महानुभावहरुले रिसोर्टका सेवामा आकर्षक छुट प्राप्त गर्न सकिन्छ । डिजिटल युगसँग...


स्वास्थ्य ऐनअनुसार नै स्वास्थ्य बीमा कार्यक्रम लागु हुने, स्वास्थ्य बीमा लागि ११३३ थरिका औषधी समावेश

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य ऐनअनुसार नै स्वास्थ्य बीमा कार्यक्रम लागु हुने बताएका छन् । आज संसदमा बजेटमाथि उठेका प्रश्नहरुको उत्तर दिदैं मन्त्री खतिवडाले निजी कम्पनीलाई स्वास्थ्य बीमा नदिइनेबारे सपष्ट पारेका छन् । ‘अर्थमन्त्रीको नियतबारे भोलि...


शेयरबजारको ओरालो यात्रा : नेप्से २९ अंकले घटेर १९६६ सयको विन्दुमा

काठमाडौं । पछिल्लो समय शेयरबजारको अवस्था खस्किँदै गइरहेको छ । बजेटयता लगातार घटेको शेयरबजार मंगलबार नेप्से इन्डेक्स २ हजार भन्दा तल झरेको थियो । आज पनि नेप्से परिसूचक २९ दशमलव ८९ अंकले घटेर १९६६ को विन्दुमा पुगेको छ ।...


शेयर बजार राताम्मे हुँदा आज यी कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । नेप्से २९।८९ अंकले घट्दा १९६६।३७ को विन्दुमा कायम भएको छ। बलेफी हाईड्रोपावरको शेयर सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर ८।५६ अंकले घटेको छ । त्यस्तै, एलआईसी (नेपाल), माउन्टोन हाईड्रो, शिखर इन्स्योरेन्स, सिंगटी हाईड्रोपावर, सिन्धु विकास बैंक, तेह्रथुम...


आधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से २९।८९ अंकले घट्दा १९६६।३७ को विन्दुमा कायम भएको छ। आधिखोला लघुवित्त, सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । दुबै लघुवित्तको शेयर ९।९९ प्रतिशतले बढेको छ। त्यस्तै, ग्लोबल आइएमई बैंक डिभेञ्चर ८१, मितेरी डेभलपमेन्ट बैंक, साधना...


शेयरमूल्य बढेसँगै एनटिसीको शेयर धमाधम बेच्न थाले लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

कठामाडौं । बुधबार शेयरबजारमा २९ अंकको गिरावट आएको छ । पछिल्लो समय पुँजीबजारको अवस्था खस्किँदै गइरहेको छ । लगानीकर्ताहरुले शेयरबजार सुधारको निमित्त विभिन्न खालका पहल र आवाजहरु उठाएपनि शेयरबजार झनै घट्न पुगेको छ । आज पनि शेयरबजार २९ अंकले...


मर्जरलाई अन्तिम रुप दिन हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनी एकआपसमा मर्जरमा जाने प्रस्ताव पारित गर्न भोलि (जेठ २ गते) विशेष साधारण सभा बस्दैछन् । यी दुवै कम्पनीले छुट्टाछुट्टै स्थानमा साधारण सभा आह्वान गरेको हो । हिमालयन जनरल इन्स्योरेन्सले एरपोर्ट...


बीमा समितिका तीन प्रदेशको जिम्मेवारी सोडारी, अधिकारी र शर्मालाई

काठमाडौं । बीमा समितिले आन्तरिकमा बढुवा भएका उपनिर्देशकलाई प्रादेशिक कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ । कार्यालय औपचारिक रुपमा उद्घाटन नभएपनि प्रादेशिक कार्यालय प्रमुखहरुले जिम्मेवारी भने लिईसकेका छन् । कर्णाली प्रदेशको सुर्खेत कार्यालय प्रमुखमा पदम प्रसाद सोडारी, सुदुरपश्चिम प्रदेशको धनगढी...


रसुवागढी हाइड्रोपावरले साढे ६८ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको लागि धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएकोमा बोर्डले सो कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि अंकित मूल्य १००...


कर्णाली प्रदेश कार्यालयका प्रमुखमा उपनिर्देशक पदम प्रसाद सोडारी नियुक्त, आजदेखि सम्हाले कार्यभार

काठमाडौं । कर्णाली प्रदेश कार्यालयमा प्रमुखमा उपनिर्देशक पदम प्रसाद सोडारीले आजदेखि कार्यभार सम्हालेका छन् । बीमा समितिले उप निर्देशक सोडारीको नेतृत्वमा सहायक निर्देशक राजेन्द्र महर्जन र चिनिया लामा पनि उक्त क्षेत्रमा खटाएका छन्। कर्णाली प्रदेशको नगरपालिका ८ स्थित कालिन्चोकमा...


एनएमबि बैकद्वारा लालबन्दी, सर्लाहीका किसानहरुलाई बित्तीय साक्षरता तालिम प्रदान

काठमाडौं । एनएमबि बैंक लिमिटेडले लालबन्दी (सर्लाही)का तरकारी उत्पादक कृषकहरुलाई बित्तीय साक्षरता तालिम प्रदान गरेको छ । कार्यक्रममा तरकारी उत्पादक समूहका करिव १५० जना कृषकहरुको उपस्थिति रहेको थियो । बैंकको लघुवित्त बिभाग तथा शाखा कार्यालय लालबन्दीद्धारा आयोजित उक्त कार्यक्रमा...


आजदेखि पुरानै समयमा कार्यालय खोल्न बीमा कम्पनीहरुलाई समितिको निर्देशन

काठमार्डौं । बीमा कम्पनीहरुलाई पुरानै समयअनुसार आजदेखि कार्यालय खोल्न निर्देशन बीमा समितिले निर्देशन दिएको छ । सरकारले दुई दिन बिदा नदिने निर्णय फिर्ता गरेसँगै समितिले पनि पुरानै समयअनुसार आजदेखि कार्यालय खोल्न कम्पनीहरुलाई निर्देशन दिइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले...


हिमालयन हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, मागबमोजिम सबैले पाए शेयर

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैशाख २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आइपीओ जेठ ३१ गते बाँडफाँड गरेको हो । कम्पनीले ९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका...


नबिल र एनसीसी बैंकबीच मर्जरको बिषयमा छलफल, स्वाप रेसियोमा दुई संचालकबीच अझै अन्योल

काठमाडौं । नबिल र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच मर्जरको बिषयमा छलफल भएको छ । गत वर्ष मर्जरको अन्तिम चरणमा पुगेर भाँडिएको मर्जर पुनः नबिलसँगै छलफल चलेको हो। यसअघि एनसीसी बैंकले नबिल र ग्लोबल र केही बैंकहरुसँग मर्जरको...


स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन दिएकोमा कम्पनीले सो शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको...


सीजीको नेटा विद्युतीय सवारीमा क्रान्ति, सात लाखमै कार, पेट्रोलको मूल्यमा किस्ता

काठमाण्डौ । हालै मात्रै चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटोमोवाइल्ससँगको सहकार्यमा नेटा ब्राण्डको विद्युतीय कार नेपाल भित्राएको चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले मध्यमस्तरीय नेपालीहरुका लागि कार चढ्ने सपना सजिलै पुरा गरिदिएको छ । फाइनान्स सुविधा अन्तर्गत करिब सात...


आँखुखोला जलविद्युत कम्पनीले डाक्यो दुई आर्थिक वर्षको साधारण सभा, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको बैठकले कम्पनीको १३औं र १४औं वार्षिक साधारण सभा असार १२ गते बस्ने निर्णय गरेको हो । उक्त...


विन नेपाल लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष मदन गोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशिला–८, सिन्धुपाल्चोकमा सम्पन्न भएको हो । उक्त सभाले गत आर्थिक वर्षको...


ग्रीन डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा सुशिल पौडेल नियुक्त

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा सुशिल पौडले नियुक्त भएका छन् । कम्पनीको जेठ ३१ गते बसेको संचालक समितिको बैठकले बैंकको बरिष्ठ अधिकृत पौडेललाई असार १ गतेदेखि लागूहुनेगरी कम्पनी सचिव पदमा नियुक्त गरेको हो ।


ग्रीन डेभलपमेन्ट बैंकको कामु सिइओको जिम्मेवारी हरि बहादुर बुढाथोकीलाई

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)को जिम्मेवारी हरि बहादुर बुढाथोकीलाई दिइएको छ । यसअघि सो पदमा रहेका उमेश कुमार आचार्यको ४ वर्षे कालकाल जेठ ३१ गते समाप्त भएकोले सोही मितिमा बसेको संचालक...