सानिमा लाइफद्धारा घातक रोग बापतको बीमा दाबी भुक्तानी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित जयना श्रेष्ठलाई बीमा दाबी वापतको २ लाख रुपैयाँ भुक्तानी गरेको हो । सानिमा लाइफले जयनाको अनुपस्थितिमा उनका श्रीमानलाई सो रकम बराबरको चेक...
राष्ट्र बैंकद्धारा सिडी रेसियो ९० भन्दा बढी भएका वाणिज्य बैंकलाई पत्राचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले सिडी रेसियोको सीमाभन्दा बढी भएका वाणिज्य बैंकलाई पत्राचार गर्दै माग गरेको छ ।सिडी रेसियो सीमा ९० प्रतिशतभन्दा बढी भएका वाणिज्य बैंकहरुलाई पत्रचार गर्दै राष्ट्र बैंकले जवाफ मागेको हो । राष्ट्र बैंकका अनुसार हाल २७...
रवि लामिछानेले असार ७ गतेबाट पत्रकारिता छोड्ने घोषणा गर्दै, अबको यात्रा राजनिति
काठमाडौं । पत्रकार तथा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले पत्रकारिता क्षेत्र औपचारिक रुपमा छोड्ने घोषणा गर्ने भएका छन् । अमेरिकाबाट नेपाल फर्केपछि २०७२ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल टिभीबाट प्रत्यक्ष संवाद कार्यक्रम चलाएर टेलिभिजन कार्यक्रममा प्रवेश गरेका...
लुम्बिनी जनरल इन्स्योरेन्स सहित आज यी कम्पनीको शेयरमूल्य घट्यो
काठमाडौं । नेप्से १२।५७ अंकले बढ्दा १९८७।९४को विन्दुमा कायम भएको छ। आज लुम्बिनी जनरल इन्स्योरेन्सको सबैभन्दा धेरै शेयर घटेको छ। कम्पनीको शेयर ३।८० प्रतिशतले घटेको छ। त्यस्तै, राष्ट्र उत्थान, माउन्टेन इनर्जी, कुमारी इक्विटी फन्ड, हिमालयन पावर पार्टनर र कृषि...
शेयरबजारमा सामान्य सुधार, नेप्से १२ अंकले बढ्दा १२ उपसूचक चम्कियो
काठमाडौं । बिहिबार पुँजीबजारमा झिनो अंकको सुधार आएको छ । केही दिनयता लगातार घटेको शेयरबजार आज एकाएक सामान्य सुधार देखिएको हो । आज नेप्से परिसूचक १२.५७ अंकले बढेर लगानीकर्ताहरुमा उत्साह थपिएको छ । शुन्य दशमलव ६४ प्रतिशतले बढेको शेयरबजार...
शेयर बजारमा हरीयाली छाँउदा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । नेप्से १२।५७ अंकले बढ्दा १९८७।९४को विन्दुमा कायम भएको छ। आज आधिखोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर १० प्रतिशतले बढेको हो । त्यस्तै, रिभर फल्स, सामुदायिक लघुवित्त, कालिका लघुवित्त, नेपाल क्रडेडिट एण्ड कर्मश बैंकका लगानीकर्ताले सर्वाधिक...
शेयरमूल्य बढेसँगै एनटिसी सहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । बिहिबार शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । आज नेप्से परिसूचक १२.५७ अंकले बढेर लगानीकर्ताहरुमा उत्साह थपिएको छ । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ७१...
बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँड हुँदै, १७ लाख बढीको हात खाली हुने
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओ भोलि बाँडफाँड गरिने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आइपीओ भोलि दिउँसो ३ बजेपछि क्यापिटलकै कार्यालयमा...
नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको १६ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको सम्पन्न साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका १६ लाख ८० हजार कित्ता शेयर...
एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जरमा जाने प्रस्ताव पारित
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । हिमालयन जनरल इन्स्योरेन्सले एरपोर्ट होटल, काठमाडौंमा र एभरेष्ट इन्स्योरेन्सको अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो । यी दुवै कम्पनीको साधारण...
प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माको राजिनामा मागियो
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग गरेका छन् । नेकपा एमालेका सांसद भानुभक्त ढकालले अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १४ गते राति देखि जेठ १५ गतेसम्म बाहिरी मानिसलाई सहभागी गराएर करको दरहरु हेरफेर गरिएको भन्दै...
बीमा कम्पनीको नयाँ लाइसेन्सका बारे अर्थ समितिमा प्रश्न, मर्जर गर्ने अनि लाइसेन्स बाँड्ने नीति के हो ?
काठमाडौं । आज बसेको अर्थ समितिको बैठकमा बीमा समितिले सेटिङमा वितरण गर्न लागेको लाइसेन्सको विषय उठेका छ । अर्थमन्त्री जनार्दन शर्मा सहितको उपस्थितिमा बसेको बैठकमा समितिका सभापति कृष्ण प्रसाद दाहालले बैठकमा सोधे, ‘बीमा समितिले भटाभट मर्जर गराइरहेको छ, मर्जरपछि...
नयाँ बानेश्वरमा सानिमा बैंकको प्रायोरिटी काउन्टर संचालन
काठमाडौं । सानिमा बैंक लिमिटेडले नयाँ प्रायोरिटी काउन्टर विस्तार गरेको छ । बैंकले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्नो ग्राहकलाई लक्षित गर्दै संचालन गर्दै आएको उक्त काउन्टर असार १ गतेदेखि नयाँ बानेश्वरमा शाखाबाट पनि विस्तार गरको हो ।...
नबिल बैंकले ल्यायो क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना
काठमाडौं । नबिल बैंक लिमिटेडले क्युआर कारोबारमा आधारित क्यासब्याक योजना ल्याएको छ । बैंकले महिला तथा युवा क्युआर मर्चेन्ट लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको हो । नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोषको...
रिभर फल्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले शेयर रजिष्ट्रारमा प्रभु क्यापिलट लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको निर्णयअनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामरसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि...
साना किसान लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । लघुवित्तले आवश्यकताअनुसार केन्द्रीय कार्यालय तथा इलाका कार्यालयहरुका लागि करार सेवामा अधिकृतमा २ जना...
प्रिमियर इन्स्योरेन्सको ५ लाख कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता ३५० रुपैयाँमा जो कोहीले आवेदन दिन पाइने
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरले आफ्नो नाममा रहेको ५ लाख ३८ हजार ९६५ कित्ता शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको...
साताको ६ दिन शेयरबजार संचालन हुने नेप्सेको औपचारिक घोषणा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साताको ६ दिन नेप्से कारोबार हुने औपचारिक घोषणा गरेको छ । नेप्सेले आज एक सूचना प्रकाशित गर्दै आइतबार देखि शुक्रबारसम्म शेयरबजार कारोबार संचाालन हुने जनाएको हो । यसअघि नेपाल सरकारले जेठदेखि लागुहुनेगरी आइतबार...
नेप्सेद्धारा योग्य संस्थागत लगानीकर्तालाई दर्ता गर्न आह्वान
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले योग्य संस्थागत लगानीकर्ताहरुलाई नेप्सेमा दर्ता गर्न आह्वान गरेको छ । नेप्सेले एक सूचना प्रकाशित गर्दै बुक बिल्डिङ्ग निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकर्ताहरुलार्य सिलबन्दी बोलकबोलमार्फत धितोपत्रका लागि आवेदन गर्नका लागि नेप्सेमा दर्ता गर्नुपर्ने...
सिटिजन्स बैंकको १६३ रुपैयाँमा अढाई लाख कित्ता शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने
काठमाडौ । सिटिजन्स बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको २ लाख ६६ हजार ९९९ कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयरको न्युनतम मूल्य १६३ रुपैयाँ तोकेको छ । यसअनुसार आवेदकले आवेदन...




















