महालक्ष्मी विकास बैंकको नयाँ संचालक समिति गठन, अध्यक्षमा राजेश उपाध्याय
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको फागुन १३ गते सम्पन्न बीसौं वार्षिक साधारण सभाबाट संचालकहरु सर्वसम्मत चयन भएका हुन् । उक्त सभाबाट बैंकको नियमावली बमोजिम संस्थापक शेयरधनी समुहबाट ३ जना र...
साल्ट ट्रेडिङ्ग कर्पोरेशनको अध्यक्षमा कल्याण गोबिन्द श्रेष्ठ चयन
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको अध्यक्षमा कल्याण गोबिन्द श्रेष्ठ चयन भएका छन् । यसअघि उक्त पदमा रहेका संचालक समितिको अध्यक्ष लक्ष्मीदास मानन्धरको स्वर्गारोहण भई रिक्त भएको पदमा संचालक समितिको फागुन १६ गते बसेको बैठकले संचालक श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत...
नबिल बैंकले पाल्पाको तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिकाबीच सम्झौता
काठमाडौं । उद्यमशीलता विकासको लागि नबिल बैंकले पाल्पाको तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिकाबीच सम्झौता गरेको छ ।बैंकले उद्यमशीलता विकाससँगसँगैं दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा पाल्पाको तीन पालिकासँग सम्झौता...
सूर्या लाइफको अभिकर्ता पुनर्ताजकी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
कोहलपुर । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले आज नमस्ते भिलेज रिसोर्ट गनापुर बाँकेमा अभिकर्ता पुनर्ताजकी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।एक सहभागी अनिता गैरेले यस्ता कार्यक्रमहरु त्रैमासिक रुपमा भए अझ काममा उर्जा सधै कायम हुने र बीमा व्यवसाय वृद्धि...
सूर्या लाइफको ‘सूर्या सुरक्षा कवज’ बीमा योजना सार्वजनिक, १ करोडको बीमा प्रति महिना रु १२ सयमा
काठमाडौं । सर्वे भवन्तु सुखिन भन्ने मुल नारा सहित सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बीमाको आधारभुत सिद्धान्तबाट अभिप्रेरित भइ न्युनतम बीमाशुल्कमा सबै नेपाली दाजु भाई दिदी बहिनीको अधिकतम रक्षावरण होस भन्ने अभिप्रायले सरल र सुलभ बीमा सम्पूर्ण वर्गको पहुँचमा होस्...
जाल्पा लघुवित्तको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । प्रभु क्यापिटल लिमिटेड जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि जाल्पा लघुवित्त र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । सम्झौतामा जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडका तर्फबाट प्रमुख...
रुसी सेनाको आक्रमणको कारण विश्वकै ठूलो जहाज एएन–२२५ ‘मृया’ ध्वस्त, ३ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान
काठमाडौं । रुसी सेनाको आक्रमणको कारण विश्वकै ठूलो जहाज ध्वस्त भएको छ । विश्वकै ठूलो जहाजलाई रुसी सेनाले युक्रेनको राजधानी किभन नजिकै रहेको विमानस्थलमा राखिएको अवस्थामा ध्वस्त पारेको हो । युक्रेनी प्रतिरक्षा कम्पनी युक्रोबोरोन्प्रोमले यस जहाजको पुनर्निर्माणमा ३ अर्ब...
तरलताको अभाव कारण बैंकिङ प्रणालीमा कर्जाको माग उच्च
काठमाडौं । तरलताको अभाव कारण बैंकिङ प्रणालीमा कर्जाको माग उच्च भएको छ । फागुन लागेपछि बैंकिङ प्रणालीमा निक्षेप २ अर्बले बढ्दै कर्जा प्रवाह १० अर्ब रुपैयाँले बढेको तथ्याङ्कले देखाएको छ । फागुन पहिलो साता १ अर्ब निक्षेप प्रणालीमा थपिएकोमा...
इप्पान र उद्यमीहरुले बुझाए प्राधिकरणका कुलमान घिसिङलाई भेटी ज्ञापन पत्र
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले बिद्युत खरिद–बिक्री सम्झौता (पीपीए) का लागि आबेदन दिएका उर्जा उद्यमीहरुसहित आज मिति ०७८ फागुन १६ गतेका दिन नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटी ज्ञापन पत्र बुझाएको छ । पटक–पटक ध्यानाकर्षण...
द प्रोडक्सन नेपालको ‘शक्तिशाली शिव ताण्डव’ नेपाली संस्करणमा
काठमाडौं । द प्रोडक्सन नेपालले ‘शिव ताण्डव’ नेपाली संस्करण बोलको धार्मिक गीत (भजन) सार्वजनिक गरेका छ । महाशिवरात्रि नजिकैदै गर्दा महाशिवरात्रिलाई लक्षित गरी “शिव ताण्डव’ धार्मिक गीत सार्वजनिक गरीएको छ । महाशिवरात्रिलाई धार्मिक पर्वका रूपमा लिइन्छ, हरेक वर्ष नेपालभर...
दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट, आज सर्वाधिक गुमाउनेमा हाइड्रोपावर
काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा उच्च गिरावट आएको छ । पछिल्लो समय नेपालमा एमसीसीको बहसले गर्दा नेपालको पूँजीबजारमा प्रभाव देखिएको छ । केहीदिनयता शेयरबजारमा खासै रौनकता देखिएको छैन, जसकारण कारोबार रकम समेत ह्वात्तै घट्न पुगेको छ । अघिल्लो...
शेयर बजार घट्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । नेप्से सूचीकृत २२७ कम्पनीको ७८ लाख ३४ हजार ९ सय १५ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। शेयर बजार ओरालो लाग्दा सबै क्षेत्रको उपसूचकमा गिरावट आएको छ । आज...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा भारि गिरावट आएको छ । अघिल्लो दिन ७ अंकले मात्रै घटेको नेप्से परिसूचक आज ४३.१० अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७८ लाख ३४ हजार ९१५ कित्ता शेयर किनबेच हुँदा...
नेप्से ४३ अंकले घट्यो, सबै क्षेत्रको उपसूचक राताम्मे
काठमाडौं। नेप्से ४३ अंकले घट्दा २६१० दशमलव ६० को विन्दुमा कायम भएको छ। नेप्से सूचीकृत २२७ कम्पनीको ७८ लाख ३४ हजार ९ सय १५ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। शेयर...
नेपालका ईट्टा भट्टा व्यवसायीहरु अब नपोली बनाइने माटोको ईट्टा प्रविधि, गुड ब्रिक्स सिस्टम अपनाउँदै
काठमाडौँ । दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी, इन्नोसिएसआरले जे। बी। इको ब्रिक्स नेपालसँग नवीनतम तथा वातावारण मैत्री ईंट्टा बनाउने प्रविधि विस्तार गर्ने सम्झौता गरेको घोषणा गरेको छ । कम्पनीले यस अघि इको ब्रिक र शिव शक्ति होम डेकोरेटिभसँग यस्तै...
सर्वसाधारणसँग शेयर बापत उठाएको रकमबाट लाभांश वितरण गर्न पाइने कि नपाइने ?
काठमाडौं । सर्वसाधारणसँग शेयर बापत उठाएको रकमबाट लाभांश वितरण गर्न पाइने कि नपाइने ? भन्ने विषयमा बीमा समिति अन्योलमा परेको छ । प्रसंग हो, नेपाल लाइफको । कम्पनीको एउटा समुहसँग शेयर बापत उठाएको अतिरिक्त रकम अर्को समुह (जसको कुनै...
कोरोना बीमाको लविङ गर्न प्रत्येक कम्पनीबाट दुई लाख उठाउने बीमक संघको तयारी
काठमाडौं । नेपाल बीमक संघले कोरोना बीमाबारे अर्थमन्त्रालयबाट रकम निकासा गर्न लविङ गर्न प्रत्येक बीमा कम्पनीबाट दुई लाखका दरले रकम उठाउने तयारी गरिरहेको छ । अध्यक्ष चंकी क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले कोरोना बीमाको लागि बीमा कम्पनीबाट पैसा उठाउने निर्णय...
अंधिकाश जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क आर्जन घट्यो, कुनको कतिले घट्यो ? (तथ्याङ्क सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आार्थिक बर्षको दुई महिनाको अवधिमा पौने २ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन घटेको छ।माघ महिनाको तुलनामा जीवन बीमा कम्पनहरुको प्रथम बीमाशुल्क आर्जन ४३ प्रतिशतले घटेर २ अर्ब ४२ करोड रुपैयाँमा सिमित भएको छ।...
मंगलमले ५० वर्ष सम्मको रिप्लेसमेन्ट वारेन्टि दिन्छ : प्रो.रोमीत गौतम
पछिल्लो समय मंगलमको सि.पि.भि.सि. ब्रान्डको पाइप्स तथा फिटिङ्सको डिमान्ट बढीरहेको छ । मंगलम ब्रान्डको पाइप्स तथा फिटिङ्सको बजार मागको अवस्था, यसप्रति उपभोक्ताहरुको प्रतिक्रिया र मंगलम ब्रान्ड नै किन उचित छ, भन्ने विषयमा मंगलमका आधिकारी विक्रेता सिद्धी गणेश ट्रेड सप्लायर्सका...
सिद्धार्थ इन्स्योरेन्सद्धारा साढे २ करोड रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले सोलखुम्वु जिल्ला, स्थित खुम्वु पासाङ्ग ल्हामु गाउँपालिकामा रहेको पिस फुल लजका संचालक कुसाङ शेर्पालाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । गत असोज २ गते आगलागीवाट...




















