स्वावलम्बन र सुपर लघुवित्तमा रोजागारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । दुई लघुवित्तले रोजागारीको अवसर खुलाएको छ । स्वावलम्बन लघुवित्त र सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । सुपर लघुवित्त सुपर लघुवित्तले कर्जा अनुगमन तथा सुपरिवेक्षण विभागमा २ जना, योजना लेखा तथा...
सिटिजन लाइफ इन्स्योरेन्सको फर्साटिकर शाखाको समुदघाटन
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले फर्साटिकर शाखाको समुदघाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, चिफ मार्केटिङ अफिसर भूषण रिमाल, चिफ विजनेश अफिसर शुनिल पोखरेल, माइक्रो लाइफ प्रमुख रिता पाठक,बुटबल क्षेत्रीय शाखा प्रमुख दुर्गाराज ढकाल ,र...
आफ्नै निर्णयविरुद्ध जनरल इन्स्योरेन्स कम्पनीले बीमा समितिमा उजुरी गरेको खुलासा
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले आफ्नै सञ्चाक समितिको निर्णय विपरित खिलुङ कालिका काण्डका घोटालामा संलग्नमाथि कारवाही गरी रकम असुल गर्नुको साटो पुनर्बीमा कम्पनीका विरुद्धमा बीमा समितिमा उजुरी दिएको खुलेको छ । खिलुङ कालिका एग्रो प्रा.लिमा कुखुरा मरिसकेपछि बीमा गरेर...
कामना सेवा विकास बैंकद्धारा तीन स्थानमा मोबाइल एपमार्फत शाखारहित बैकिङ सेवा संचालनमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप तीनवटा स्थानमा मोबाइल एपमार्फत शाखारहित बैकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले देशमा विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पुर्याउने उद्देश्यका साथ ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैकिङ्ग सेवा शुभारम्भ...
शेयर मूल्य समायोजन पछि हिमालयन जनरल इन्योरेन्सको शेयर भाउ कति ?
काठमाडौं । नेप्सेले गत आर्थिक वर्षको बोनस शेयरका लागि हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता हिमालयन जनरल इन्स्योरेन्सको ६८४.४८ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ७३० रुपैयाँ कायम भएको...
नेपाल लाइफ इन्स्योरेन्समा विभिन्न पदका लागि कर्मचारी माग
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीममा गरेको छ । कम्पनीले एजेन्सी ट्रेनी, अफिसर, एसिस्टेन्ट, पुनर्बीमा विभाग, क्षेत्रीय प्रबन्धक÷शाखा प्रबन्धक, सहायक लगायतका पदमा कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार चिफ अल्टरनेट सेल्स पदमा व्यवस्थापन संकायमा...
नेष्डो समृद्ध लघुवित्तको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले जारी गरिरहेको आईपीओमा आवेदन दिने म्याद सकिएको छ । उक्त आईपीओमा करिब साढे २५ लाख जना सर्वसाधारणले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार अन्तिम दिन साझसम्ममा कूल...
सानिमा बैंकद्धारा बचत खाता अन्तर्गको बीमा दाबी भुक्तानी रकम हस्तान्तरण
काठमाडौं र सानिमा बैंकले बचत खाता अन्तर्गको बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ। सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । धनगढी शाखाका खातावाला गणेश प्रसाद...
रिलायन्स लाइफ इन्स्योरेन्सले खुलायो रोजगारीको अवसर
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले चार पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले रोस्टरका लागि ट्रेइनर्स, ब्रान्च म्यानेजर्स, कम्प्ल्यिन्स एण्ड इन्टरनल कन्ट्रोल अफिसर र सेल्स एण्ड मार्केटिङ स्टाफ माग गरेको...
स्वावलम्बन लघुवित्तका सिइओ उदय राज खतिवडाले दिए राजिनामा, का.मु सिइओको जिम्मेवारी चापागाईँलाई
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उदय राज खतिवडाले राजिनामा दिएका छन् । सिइओ खतिवडाले माघ १२ गते राजिनामा पेश गरेकोमा कम्पनीको फागुन १५ गते बसेको संचालक समितिको बैठकले फागुन १६ गतेदेखि लागू हुनेगरि...
नेशनल लाइफ इन्स्योरेन्सको ३३औं साधारण सभा फागुन २९ गते, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन ५ गते बसेको संचालक समितिको बैठकले सभा फागुन २९ गेत कम्पनीको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान साढे १० बजे भर्चुअल माध्यमबाट बस्ने...
ग्रीन डेभलपमेन्ट बैंकको गत वार्षिक साधारण सभा चैत १२ गते
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको वार्षिक साधारण सभा चैत १२ बोलाएको छ । बैंकको शुक्रबार बसेको संचालक समिति बैठकले उक्त निर्णय गरेको हो । साथै,सभा प्रयोजनका लागि चैत २ गते बुक क्लोज गर्ने भएको छ ।...
सूर्या लाइफ इन्स्योरेन्सको अत्तरिया शाखाद्वारा अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अत्तरिया शाखाले अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले रबिन्द्र हमालको अध्यक्षता साथै कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काको प्रमुख आतिथि र शैलेश कुमार श्रेष्ठको बिशिष्ट आतिथ्यतामा...
विकास, समृद्धिको योजना बोकेर मकवानपुर कांग्रेसमा लामिछानेको उम्मेदवारी
हेटौडा । लामो समय विकास निर्माण, प्रविधिको विकास र मकवानपुरका जितको घर घरमा विकास निर्माण पुर्याउन सक्रिय रहेर काम गर्दै आएका उत्तरी क्षेत्र चित्लाङका जयराम लामिछानेले नेपाली कांग्रेस मकवानपुरको भोलि हुने निर्वाचनमा सभापति पदमा उम्मेदवारी दिएका छन् । चर्को...
हिमालयन जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीके ६।६५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६८४।४८ रुपैयाँ पुगेको छ । जुन प्रतिकित्ता ७३० रुपैयाँलाई आधार...
नेष्डो समृद्ध लघुवित्तको आईपीओमा करिब २६ लाख बढीको आवेदन
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीओमा करिब २६ लाख बढीको आवेदन परेको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्ममा २५ लाख ९९ हजार ५९८ वटा आवेदनबाट तीन अर्ब बढीको शेयर...
नेशनल लाइफको प्रिमियम भुक्तानी खल्ती वालेटबाट तिर्न मिल्ने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी खल्ती वालेटबाट गर्न मिल्ने भएको छ। खल्तीबाट रकम भुक्तानी गर्दा १० प्रतिशत वा १०० रुपैयाँ क्यासब्याक पनि पाइनेछ । क्यासब्याक पाउन नेशनल१०० प्रयोग गर्नुपर्नेछ । कम्पनीका अनुसार ५ हजार रुपैयाँभन्दा माथिको...
रोल्पामा सिटिजन लाइफको नयाँ शाखा शुभारम्भ, समयको माग अनुरुप चल्ने सिईओको प्रतिवद्धता
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रोल्पा शाखाको आईतबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, चिफ मार्केटिङ अफिसर सिएमओ भूषण रिमाल, चिफ विजनेश अफिसर शुनिल पोखरेल, तालिम बिभाग प्रमुख कुबेर पाठक लागायतले...
जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष २४ प्रतिशतले वृद्धि, ४ खर्ब २७ अर्ब रुपैयाँ रकम संचित
काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मा जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष २४ प्रतिशतले वृद्धि भएको छ।गत आर्थिक बर्षमा ३ खर्ब ४३ लाख रुपैयाँ जीवन बीमा कोष संञ्चित गरेको कम्पनीले यस त्रैमासको अवधिसम्ममा ४ खर्ब २७ अर्ब रुपैयाँ...
हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ६.६५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ७३०...



















