एनएमबी बैंक काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता

काठमाडौं । एनएमबि बैंक लिमिटेडले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको कावेली ३ जलविद्युत आयोजना काबेली हाइड्रो पावर कम्पनी प्रा. लि....


विद्युत प्राधिकरण र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूटबीच सम्झौता

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र संसारभर हरित हाइड्रोजनलगायतका क्षेत्रमा काम गर्दै आएको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूट, कोरियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा मंगलबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र इन्स्टिच्यूटका...


पेट्रोलियम पदार्थको मूल्यबृद्धि न्यूनिकरण गर्न उपभोक्ता मञ्चको माग

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थको मूल्यबृद्धि न्यूनिकरण गर्न सरकारसमक्ष माग गरेको छ । मञ्चले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई एक निवेदन पेश गर्दैै पछिल्लो सयम बढेको पेट्रोलियम पदार्थको मूल्य बृद्धि न्युनिकरण गर्दै आम जनतालाई राहत दिलाउन माग...


खानीखोलाको पहिलो निर्णय : दलित र अल्पसंख्यक समुदायका विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं । खानीखोला गाउँपालिकाले एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने दलित र अल्पसंख्यक समुदायका छात्रा र छात्रलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले पदभार ग्रहण गर्ने क्रममा पहिलो निर्णय गर्दै स्नातक तहसम्मको अध्ययनका लागि एसईई...


सामाजिक संजाललाई कानुन र करको दायरामा ल्याईने

काठमाडौं । सरकारले विद्युतीय प्रणाली अन्तर्गत संचालनमा रहेका व्यवसायिक रुपमा चलिरहेका सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा...


सरकारले भूउपग्रह र अत्याधुनिक सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाको घोषणा गर्ने

काठमाडौं । सरकारले आफ्नै भूउपग्रह (स्याटेलाइट) र अत्याधुनिक सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाको घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रममा सरकारले नेपालको आफ्नै (स्याटेलाइट) राख्ने प्रक्रिया अघि बढाउने उल्लेख छ ।


एनआइसी एशिया बैंकको डिसिईओमा सन्तोष कुमार राठी नियुक्त, साउन १ गतेदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । कम्पनीको जेष्ठ ८ मा बसेको सञ्चालक समितिको ५४५ औं बैंठकले राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकको सहायक...


स्वास्थ्य उपचारको क्रममा हुने मृत्युको अडिट गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले नेपालमा नयाँ प्रयोगको रुपमा स्वास्थ्य संस्थामा हुने मृत्युको अडिट गर्ने घोषणा गरेको छ । सरकारले आज संसदमार्फत सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत हरेक स्वास्थ्य संस्थामा स्वास्थ्य उपचारको क्रममा हुने मृत्युको अडिट गरिने घोषणा गरेको छ ।...


सार्वजनिक संस्थानको सुधार सम्भव नभए मर्जर वा खारेज

काठमाडौं ।  सरकारले वित्तीय रुपमा कमजोर भएका सार्वजनिक संस्थानको सुधार सम्भव नभए मर्जर गर्ने र त्यो पनि सम्भव नभए खारेजीमा लैजाने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो...


बरुण हाइड्रोपावरको संचालकमा सौरभ गुरागाई नियुक्त

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको संचालकमा सौरभ गुरागाई नियुक्त भएका छन् । कम्पनीले रिक्त संचालक सदस्य पदमा गुरागाईलाई चयन गरेको हो । यसअघि सो पदमा रहेका रविन सुवेदीले आफ्नो घरायसी कारण देखाई कम्पनीको संचालकबाट जेठ ३ गते दिएको...


काठमाडौं उपत्यकामा चार स्थानमा इभाकुएशन पार्क बनाईने

काठमाडौं। काठमाडौं उपत्यकामा चार स्थानमा इभाकुएशन पार्क बनाउने भएको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले विपद् लक्षित इभाकुएशन पार्क बनाउने उल्लेख छ । काठमाडौं उपत्यकाका चार स्थान र सबै प्रदेशका ठूला सहरमा विपद लक्षित इभाकुएशन पार्क...


सरकारले उत्पादनमूलक र निर्यातमूलक उद्योगलाई सस्तोमा बिजुली दिने

काठमाडौं । सरकारले उत्पादनमूलक र निर्यातमूलक उद्योगलाई सस्तोमा बिजुली दिने घोषणा गरेको छ । सरकारले औसत बाह्य ऊर्जा व्यापार दरभन्दा बढी नहुने गरी विद्युतमा सहुलियत उपलब्ध गराउने घोषणा गरेको हो । संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक...


सवारी चालक अनुमति पत्र शीघ्र वितरण गरिने सरकारको घोषणा

काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमा सहज बनाउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले आज संसदमा आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । सवारी चालक अनुमति पत्र सरल...


एक घर एक धारा पुर्याउने घोषणा

काठमाडौं । सरकारले जनतालाई खानेपानी उपलब्ध गराउन एक घर एक धारा उपलब्ध गराउन सुरु गर्ने घोषणा गरेको छ । आज संसदमार्फत सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाको खानेपानी वितरण...


आगामी आर्थिक बर्षमा निगजढ विमानस्थको लगानी तथा निर्माणको ढाँचा टुंगो लगाईने

काठमाडौं । सरकारले निगजढ विमानस्थल आगामी आर्थिक बर्ष २०७९÷८० मा लगानी तथा निर्माणको ढाँचा टुंगो लगाउने भएको छ। आज संसद्मा राष्ट्रपति विद्यादेवि भण्डारीले निति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएको हो । उनका अनुसार यस आवमा निर्माण सम्पन्न...


धितोपत्र बोर्ड र नेप्से क्षमता अभिवृद्धि गरिने

काठमाडौं । सरकारले पूँजी बजारको विकास र विस्ताको लागि नियामक निकायको क्षमता अभिवृद्धि गर्ने भएको छ। राष्ट्रपति विधादेवी भण्डारीले आज ससद्मा आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकि हुन् । आज संसदरमा पूँजी बजारको...


कृषि बीमाको पहुँच बृद्धि गर्ने, लघुबीमालाई दुर्गम बस्तीहरुमा पुर्याइने

काठमाडौं । सरकारले किसान राहत दिन देशैभरि कृषि बीमाको पहुँच बृद्धि गर्ने घोषणा गरेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सम्बोधन गर्दै कृषकको संरक्षण गर्ने घोषणा गर्नु भएको छ । राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...


पूँजी बजारको विकासको लागि लगानीकर्तालाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने

काठमाडौं । सरकारले पूँजी बजारको विकास र विस्ताको लागि लगानीकर्तालाई उत्पादनशिल क्षेत्रमा लगानीको लागि प्रोत्साहन गर्ने जनाएको छ।राष्ट्रपति विधादेवी भण्डारीले आज ससद्मा आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकि हुन् । “पूँजी बजारको विकास...


स्वदेशी उत्पादनलाई प्रर्बद्धन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले नेपालमा उत्पादित वस्तु तथा सेवालाई प्रबर्द्धन गर्ने घोषणा गरेको छ । आज सरकारको नीति तथा कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवि भण्डारीले नेपालमा उत्पादन भएका बस्तुलाई निर्यात गर्नमा जोड दिने घोषणा गरेकी हुन् । ‘मेक इन नेपाल’ र...


कर प्रणाली पुनबराकलोकन गर्ने सरकारको घोषणा, विद्युतीय वित्तिय कारोबारमा जोड

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणाली पुनरावलोक गर्ने घोषणा गरेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कर प्रणाली पुनरावलोकन गर्ने घोषणा गर्नु भएको हो । राष्ट्रपति...