उपसभामुखमा सरस्वती लामाले पाइन् ५ मत

काठमाडौँ । राप्रपाकी सांसद सरस्वती लामालाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ । उनको पक्षमा ५ मत मात्रै परेपछि प्रस्ताव अस्वीकृत भएको हो । लामालाई राप्रपाबाहेकका दलका सांसदले मत दिएनन् । शुक्रबारको बैठकमा २ सय ५७ सांसद...


अमेरिका-इरान युद्धले विश्‍व अर्थतन्त्रको वृद्धिदर घट्ने आईएमएफको चेतावनी

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा परेको दबाब घटाउन सबै मुलुकहरूले आपसी समन्वयका साथ काम गर्नुपर्ने आवश्यकता औंल्याएकी छन् । न्युयोर्कमा आयोजित सन् २०२६ को वसन्त...


पोखरा यातायात कार्यालयमा नक्कली लाइसेन्स प्रकरण, तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौँ । यातायात व्यवस्था कार्यालय कास्की (पोखरा) मा नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरी सरकारी अभिलेखमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कर्मचारी र एक सेवाग्राहीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार यातायात व्यवस्था...


परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी जयशंकरबीच भेट

काठमाडौँ । हिन्द महासागरीय सम्मेलनमा सहभागी हुन मोरिससको पोर्ट लुई पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ। भेटमा भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री खनाललाई पदभार सम्हालेकोमा बधाई दिएका छन्। नेपालमा नयाँ सरकार गठन भएपछि...


जुनबेसी खोला जलविद्युतमा जुट्यो लगानी, एनआईबीएल इक्विटी पार्टनर्सको १५ करोड प्रवेश

काठमाडौँ । एनआईबीएल इक्विटी पार्टनर्सले गोर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड लगानी लगानीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबन)मा विशेष लगानी कोष (एसआइएफ) को रूपमा दर्ता भएको र एनआईएमबी एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआईबीएल इक्विटी...


जनउत्थान सामुदायिक लघुवित्तको १६औं वार्षिकोत्सव: रक्तदानसहित सामाजिक उत्तरदायित्वको कार्यक्रम सम्पन्न

काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाद्वारा चैत्र २७ गते का दिन संस्था स्थापनाको १६औं वार्षिकोत्सव बृहत रक्तदान कार्यक्रम सम्पन्न गरि मनाएको छ । संस्थाको केन्द्रीय कार्यालयको आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं. १० का कार्यवाहक अध्यक्ष रमेश प्रसाद अधिकारीको...


दुई आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै राष्ट्रिय जीवन बीमाको साधारण सभा सम्पन्न

काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा (आर्थिक वर्ष २०७४।७५ र २०७५।७६) सम्पन्न भएको छ। उक्त साधारण सभाले आव २०७४।७५ र २०७५।७६ का वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ। साथै, कम्पनीको समग्र वित्तीय अवस्था,...


बीमा क्षेत्रको विकास र पहुँच अभिवृद्धिका लागि सबैको हातेमालो आवश्यक छः कार्यकारी निर्देशक सुवेदी

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रको विकास, विस्तार एवम् पहुँच अभिवृद्धिका लागि सबै मिलेर अगाडि बढ्नु आवश्यक रहेको बताएका छन् । बीमा प्राधिकरणबाट आज प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा नववर्ष २०८३ को शुभकामना आदान–प्रदान...


समता घरेलु लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा परिणत

काठमाडौं । समता घरेलु लघुवित्तको ३ लाख १४ हजार ३९९ दशमलव ९७ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ । कम्पनीले चैत २७ गते परिवर्तित शेयर नेप्सेमा अद्यावधिक गराउको हो । यस अघि संस्थापक तर्फ ६३ दशमलव ८७ प्रतिशत...


महासंघको निर्वाचन विवाद चुलियोः कालो ब्यानरमा १८ वटा संस्थाको ‘पत्रकार सम्मेलन’

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ भित्रको आन्तरिक विवाद चर्किँदै अदालतसम्म पुगेको अवस्थामा १८ वटा संघ तथा महासंघ (वस्तुगत सदस्य) हरूले आफ्नो असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त गरेका छन्। उनीहरूले आफूहरूलाई ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचन प्रक्रियाबाट बाहिर राख्न खोजिएको...


दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयर सूचीकृत भएको छ। नेप्सेमा आज शिखर इन्स्योरेन्स कम्पनी र कालिका लघुवित्तको शेयर सूचीकृत भएको छ। शिखर इन्स्योरेन्स कम्पनी कम्पनीको कुल १७ लाख ८४ हजार ६ सय ८८ कित्ता बोनस...


रिलायवल नेपाल लाइफको धनगढी शाखाद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको धनगढी शाखा कार्यालयले एक बीमितको निधनपछि परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले अजयमेरु गाउँपालिका–०२ निवासी स्वर्गीय मुकुन्द राज जोशीकी आमा कलावती देवी जोशीको परिवारलाई १० लाख ६ हजार ३२७ रुपैयाँ बराबरको...


पेशागत बीमा अभिकर्ता संघको आठौँ राष्ट्रिय महाधिवेशन (फोटोफिचर)

काठमाडौँ । पेशागत बीमा अभिकर्ता संघ नेपाल (राष्ट्रिय ट्रेड युनियन संघ) को आठौँ राष्ट्रिय महाधिवेशन (साविक तेस्रो) शुक्रबारदेखि बसुन्धरामा भव्य रूपमा सुरू भएको छ । ‘अभिकर्ताहरूको एकता आजको आवश्यकता’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महाधिवेशनमा देशभर छरिएर रहेका...


बजारमा गिरावट आउँदा समेत यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजार आज घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.४६ अकंले घटेर २८३७.७७ बिन्दुमा कायम भएको हो । आज ३३५ कम्पनीको २ करोड १० लाख ८७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९९ करोड ३२...


पुँजी बजार १३ अकंले घट्योः कारोबार ९ अर्ब, गिरावट चलखेल कि करेक्सन ?

काठमाडौँ । लगातार दुई दिन हरियाली देखिएको शेयर बजारमा आज भने करेक्सन देखिएको छ । सरकारले आइतबार सार्वजनिक बिदा दिएसँगै शुक्रबार खुलेको बजारमा गिरावट आएको हो । पछिल्ला दुई दिन लगातार सूचक बढेपछि बजार स्वाभाविक रूपमा करेक्सनतर्फ गएको लगानीकर्ताहरूको...


नेशनल हाईड्रोपावर सहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से राताम्मे हुँदै बन्द भएको छ। सकारात्मक सुधारको आश गरेको शेयर बजारमा लगानीकर्ताहरुले अझै पूर्ण रुपमा नयाँ सरकारको आगमनले बजारमा समर्थन गर्न सकेको छैन । नेशनल हाईड्रोपावर,रिलायन्स स्पिङ्ग मिल्स, रिदि पावर, सेलु हाईड्रोपावर,...


बीमा प्राधिकरणद्धारा एक बर्षमा २१ नयाँ र १२ राईडर बीमालेख स्वीकृत

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८२/८३ को फागुण मसान्तसम्ममा २१ वटा नयाँ बीमालेख र १२ वटा नयाँ पूरक (राइडर) करार स्वीकृत गरेको छ ।प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले मात्रै राइडर बीमालेख स्वीकृती गराएका छन् । प्राधिकरणका...


‘अभिकर्ताहरुको एकता आजको आवश्यकता’ भन्ने मूल नारासहित बीमा अभिकर्ता संघको आठौँ राष्ट्रिय महाधिवेशन सुरू

काठमाडौँ । पेशागत बीमा अभिकर्ता संघ नेपाल (राष्ट्रिय ट्रेड युनियन संघ) को आठौँ राष्ट्रिय महाधिवेशन (साविक तेस्रो) शुक्रबारदेखि बसुन्धरामा भव्य रुपमा सुरू भएको छ । ‘अभिकर्ताहरुको एकता आजको आवश्यकता’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महाधिवेशनले देशभर छरिएर रहेका...


आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई नेपाल क्यान्सर हस्पिटलमा छुट

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल क्यान्सर हस्पिटलबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस सम्झौता बमेजिम इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब उपरान्त नेपाल क्यान्सर हस्पिटलमा उपचारसेवा लिंदा १० प्रतिशत छुट प्राप्त हुने...


एसवाई प्यानलको लकइन पिरियड कहिले सकिदैछ ?

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको २ लाख ४८ हजार ५४६ कित्ता शेयरको ुलक(इनु आगामी वैशाख २९ गतेपछि सकिने भएको छ । सामूहिक लगानीकोषको स्वामित्वमा रहेको यी शेयर वैशाख २९ गतेपछि भने कारोबार गर्न मिल्नेछ । यी शेयर सर्वसाधारण...