आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई नेपाल क्यान्सर हस्पिटलमा छुट
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल क्यान्सर हस्पिटलबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस सम्झौता बमेजिम इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब उपरान्त नेपाल क्यान्सर हस्पिटलमा उपचारसेवा लिंदा १० प्रतिशत छुट प्राप्त हुने...
एसवाई प्यानलको लकइन पिरियड कहिले सकिदैछ ?
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको २ लाख ४८ हजार ५४६ कित्ता शेयरको ुलक(इनु आगामी वैशाख २९ गतेपछि सकिने भएको छ । सामूहिक लगानीकोषको स्वामित्वमा रहेको यी शेयर वैशाख २९ गतेपछि भने कारोबार गर्न मिल्नेछ । यी शेयर सर्वसाधारण...
आज राष्ट्रपति रामचन्द्र पौडेलले देशवासीका नाममा सम्बोधन गर्ने
काठमाडौं । आज संघीय संसदअन्तर्गत दुवै सदनको संयुक्त बैठक बस्दैछ । संयुक्त बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले देशवासीका नाममा सम्बोधन गर्दैछन् । राष्ट्रपतिको सम्बोधनपछि दुवै सदनको बैठक बसेर सम्बोधनका लागि राष्ट्रपतिलाई धन्यवाद दिने र...
आइतबार पनि ओपिडी सेवा सुचारु राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताल तथा सम्बन्धित निकायलाई आइतबार पनि ओपिडी सेवा सुचारु राख्न निर्देशन दिएको छ । सरकारले सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक बिदा लागू गरेसँगै मन्त्रालयले सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी आवश्यक...
नेपालको आर्थिक वृद्धि सुस्त रहने एडिबीको प्रक्षेपण
काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले आफ्नो अग्रणी आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक (एसियाली विकास परिदृश्य) अप्रिल २०२६, मार्फत् आर्थिक वर्ष २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ जुन गत वर्ष २०२५ को...
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १ खर्ब २५ अर्ब निक्षेप खिच्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। नयाँ सरकार गठन भएको करिब दुई साता बित्न लाग्दा समेत बजारमा अधिक तरलता कायमै रहेपछि केन्द्रीय बैंकले पुनः निक्षेप संकलन उपकरणमार्फत...
पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्टको पहिलो कारोबार कतिमा भयो ?
काठमाडौं । आज स्पेशल प्रि ओसन सेसनमा पाल्पा सिमेन्ट इण्डष्ट्रीज.र शिखर पावर डेभलपमेन्ट को शेयर पहिलो कारोबार भएको छ। यस दिन पाल्पा सिमेन्टको शेयर प्रतिकित्ता ३०० रुपैयाँ र शिखर पावरको २८४ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो। यी...
शुक्रबार बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता,...
राष्ट्र बैंकमा दुई निर्देशकको बढुवा, न्यौपाने र सापकोटा बने कार्यकारी निर्देशक
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रशासन सेवातर्फ रिक्त रहेका दुई कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा पदपूर्ति गरेको छ। राष्ट्र बैंकले बैंकिङ विभागका हिमप्रसाद न्यौपाने र आन्तरिक लेखापरीक्षण विभागका मुक्तिनाथ सापकोटालाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो। नियुक्त भएका...
एक करोड बजेटकोे ‘विपद् जोखिम बीमा ’को मस्यौदामा छलफल
काठमाडौं । विपद्को जोखिममा रहेको सुदूरपश्चिममा प्रदेश सरकारले ‘विपद् जोखिम बीमा ’को अवधारणा अघि सारेको छ। यसका लागि प्रदेश सरकारले कार्यविधिको मस्यौदाबारे छलफल तीव्र बनाएको छ । सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०८०÷८१ देखि नै विपद् बीमा का लागि बजेट...
५४ उपसचिव र १४ शाखा अधिकृतको सरुवा, को कहाँ ?
काठमाडौं। सरकारले ५४ जना उपसचिव र १४ जना शाखा अधिकृतको सरुवा गरेको छ। प्रशासनिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त निर्णय गरेको हो। यससँगै २७ जना कर्मचारीलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा...
फरवार्ड माइक्रोफाइनान्सले बोलायो साधारणसभा, शेयर संरचना परिवर्तन गरिने
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३औं वार्षिक साधारणसभा आगामी वैशाख २१ गते बोलाएको छ। सञ्चालक समितिको चैत २६ गते बसेको बैठकले बिहान ११ बजे सुनसरीको दुहवीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहलमा सभा बस्ने निर्णय गरेको...
चैत मसान्तको बीमालेख जीवन बीमा कम्पनीहरुले आजसम्म मात्रै जारी गर्न पाउने, दुई दिन रोक
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चैत २७ गते(आज)सम्म मात्र बीमालेख जारी गर्न पाउने भएका छन् । सरकारले दुई दिन सार्वजनिक बिदाको घोषणा गरेसँगै चैत ३० गते कुनै पनि बीमालेख जारी गर्न नपाउने भएका हुन् । नियामक निकाय नेपाल बीमा...
वस्तुमा एमआरपी र लेबल अनिवार्य गर्न निर्देशन, अन्यथा कारवाही गरिने चेतावनी
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा वस्तुको मूल्य पारदर्शी बनाउन ‘अधिकतम खुद्रा मूल्य (एमआरपी)’ अनिवार्य रूपमा लागू गर्न सबै सरोकारवालालाई कडा निर्देशन दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको विभागले चैत २६ गते एक सूचना...
उपसभामुखको निर्वाचन हुँदै, राप्रपा र श्रम संस्कृति पार्टीबीच प्रतिस्पर्धा
काठमाडौं । आज चैत २७ गते प्रतिनिधि सभाको उपसभामुखका लागि निर्वाचन हुँदैछ। आज दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुखको चयन गर्ने कार्यसूची रहेको छ। उपसभामुख पदका लागि दुई वटा राजनीनितक दलबाट मात्रै उम्मेदवारी परेको छ। ५ सीट...
आयल निगमद्वारा गैरकानुनी रुपमा मूल्यबृद्धि, १५ दिनमा हुनुपर्ने समायोजन ७ दिनमै
काठमाडौं । हरेक १५ दिनमा स्वचालित मूल्य प्रणाली अनुसार इन्धनको मूल्य समायोजन गर्दै आएको नेपाल आयल निगमले नेपाली जनताको ढाड सेकिने गरी गैरकानुनी रुपमा मूल्य बृद्धि गरेको छ । निगमले हरेक अंग्रेजी महिनाको १५ र १ तारिकका दिन भारतीय...
कपिलवस्तुमा यात्रुबस पल्टिंदा २६ जना घाइते
काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ बनकसवासामा यात्रुबाहक बस पल्टिंदा २६ जना यात्रु घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बस गएराति साढे १२ बजे दुर्घटनामा परेको हो। चालक सहित कुल ३७ जना सवार...
सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा साधारणसभाले पारित गरेको ५ प्रतिशत बोनस शेयर पठाएको छ। गत पुस ७ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस...
प्रभु महालक्ष्मी लाइफको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा रूपान्तरण हुँदै
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थापक समूहअन्तर्गतको १० प्रतिशत शेयर सर्वसाधारण समूहमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। हाल कम्पनीको शेयर स्वामित्व संरचनामा संस्थापक शेयरधनीहरूको हिस्सा ८४.६७ प्रतिशत र सर्वसाधारण शेयरधनीहरूको हिस्सा १५.३३ प्रतिशत रहेको छ।...
पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निमगलाई ठूलो घाटा भएको कारण नयाँ मूल्य समायोजन गरिएको निगमले बताएको छ। नेपाल आयल निमगले बिहीबार राति १२ बजेदेखि लागू...




















