यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत २७ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार एक अमेरिकी डलरको खरीदमूल्य १४७.९६ रुपैयाँ र बिक्रीमूल्य १४८.५६ रुपैयाँ कायम भएको छ। त्यस्तै एक अष्ट्रेलिनय डलरको खरीददर १०४.१३ रुपैयाँ र...
त्रिभुवन विमानस्थलमा आकस्मिक स्वास्थ्य सुरक्षा लागि आधुनिक उपकरण जडान
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हवाई यात्रु तथा विमानस्थल प्रयोगकर्ताहरूको आकस्मिक स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर (एईडी) जडान गरेको छ। विमानस्थल कार्यालयका अनुसार यात्रुहरू विमानस्थल परिसरमा वा हवाई यात्रा गर्ने क्रममा अचानक बेहोस हुने, श्वासप्रश्वास रोकिने वा ढल्ने...
सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’
काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा भोलि चैत्र २७ देखि २९ गतेसम्म ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन हुने भएको छ । जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक...
श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले आफैं सम्हाल्ने
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक शाहलाई पदमुक्त गर्दै उक्त मन्त्रालयको जिम्मेवारी आफैले सम्हाल्ने निर्णय गरेका छन्। राष्ट्रपति कार्यालयले बिहीबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्रीले श्रम मन्त्रालयको कामकाज आफैं सञ्चालन गर्नेछन्। बाँकी मन्त्रीहरूको...
बीमा प्राधिकरणद्वारा भोजपुर नगरपालिकामा बीमा प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया
काठमाडौँ। नेपाल बीमा प्राधिकरणको आयोजनामा स्थानीय तहसँग बीमा प्रवर्द्धनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम भोजपुर नगरपालिकामा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि भोजपुर नगरपालिकाका नगरप्रमुख कैलाशकुमार आलेले कृषि तथा पशुपन्छी बीमा र घर बीमालाई योजनाबद्ध रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त...
अमेरिकी युथ काउन्सिलको नयाँ भर्ना रोक्न माग
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माक्सवादी–लेनिनवादी) ले अमेरिकी युथ काउन्सिलको नयाँ भर्ना रोक्न माग गरेको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै सरकारले विद्यार्थी संगठनहरूमा लगाएको प्रतिबन्ध र अमेरिकी दूतावासको पहलमा नेपालमा खोलिने ‘अमेरिकी युथ काउन्सिल’को निर्णय फिर्ता लिन...
रुरु जलविद्युतको बोनस शेयर सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रुरु जलविद्युत परियोजनाको बोनस शेयर सूचीकृत भएको छ। कम्पनीको कुल ५ लाख ६७ हजार ३२२.२० कित्ता बोनस शेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकरण गरिएको हो। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई...
२१ कम्पनीले नेप्सेलाई अझै बुझाएनन् वार्षिक नवीकरण शुल्क, कुन कुन हुन् ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ले वार्षिक नवीकरण शुल्क नबुझाउने २१ सूचीकृत कम्पनीको नाम सार्वजनिक गरेको छ । धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार बुझाउनुपर्ने शुल्क हालसम्म पनि नतिरेपछि ती कम्पनीलाई आवश्यक प्रक्रिया पूरा गर्न पत्राचार गरिएको नेप्सेले जनाएको हो...
तरकारीमा किसान मार्ने बिचौलिया तह लगाउँदै सरकार, कालीमाटीमा देखियो यस्तो अनियमितता
काठमाडौँ । तरकारी बजारमा किसानको मूल्य घटाउने र उपभोक्तालाई महँगो पार्ने बिचौलिया प्रवृत्तिलाई नियन्त्रण गर्ने तयारीमा सरकार जुटेको छ । यही सन्दर्भमा कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गिता चौधरीको टोलीले कालीमाटी फलफूल तथा तरकारी बजारमा आकस्मिक...
पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई जारी गरेको ७५ लाख कित्ता शेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरेको ३ करोड कित्ता शेयर गरी कुल ३ करोड ७५...
उद्योग बाणिज्य महासंघको साधारणसभा रोक्न अदालतको अन्तरिम आदेश
काठमाडौं । उच्च अदालत पाटनले नेपाल उद्योग वाणिज्य महासंघ लाई चैत २९ र ३० गतेका लागि तय गरिएको निर्वाचन प्रक्रियासहितको ६०औँ वार्षिक साधारणसभा रोक्न अन्तरिम आदेश दिएको छ। नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको सदस्यता विवादसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै अदालतले...
पूर्वसभामुख महराका बाबुछोरा र भन्सार कर्मचारीविरुद्ध ७ करोड रुपैयाँभन्दाको भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा सहित भन्सारका उच्च अधिकारी र अन्य व्यक्तिविरुद्ध सात करोड ७८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर...
बालेन्द्र शाहद्वारा आफ्नै मन्त्रीलाई बर्खास्त
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गरेको छ । सरकारभित्रै अनुशासन र नैतिकतामाथि प्रश्न उठिरहेका बेला यस्तो निर्णय आएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साह लाई पदमुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको...
बिष्णु अग्रवालः १७ बर्षदेखि भ्याट र भन्सार छलीमा संलग्न, कारवाहीमा कहिले पर्लान ?
समाचार टिप्पणी काठमाडौं । कुनै आश्चर्य भएनछ भने यामाहा मोटरसाइकलका आधिकारिक बिक्रेता बिष्णु अग्रवालमाथि अझै पनि कुनै कारवाही हुने छैन । यद्यपि अहिलेको वर्तमान रास्वापको सरकार भ्रष्टाचारमा शून्य सहनशिलता अपनाएकोले यस पटक अग्रवाल कारवाहीमा पर्ने सम्भावना पनि उत्तिकै छ...
८ कम्पनीको शेयरमा सर्किट, यी २० कम्पनीको शेयर मूल्य सर्वाधिक वृद्धि
काठमाडौँ । आज अधिकांश कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्व (नेप्से) ४८.७१ अकंले बढेर २८५१.२४ बिन्दुमा कायम हुँदा अधिकांश कम्पनीको मूल्य बढेको हो । कारोबार रकममा समेत केहि सुधार देखिएको छ । आज ३३८ कम्पनीको...
पुँजी बजारमा चमकः अर्थमन्त्रीको बोलिले लगानीकर्ताको लगानी फर्किंदै, यी कारण अझै देखिनेछ उछाल
काठमाडौं । शेयर बजारमा सुधारको लय फर्किएको छ । बजारमा निरन्तर हरियाली देखिन थालेको छ भने नेप्से सूचक उकालो लाग्ने क्रम जारी छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका संकेत दिएपछि लगानीकर्तामा उत्साह बढेको विश्लेषकहरूले बताएका छन् । यद्यपि, कारोबार रकम अपेक्षाअनुसार...
शेयर बजारमा सुधार आँउदा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको पाँचौं दिन नेप्सेमा हरीयाली छाएको छ। नेशनल हाईड्रोपावरको आज सर्वाधिक कारोबार भएको छ । त्यस्तै, रिदि पावर, हिमालयन रि, एनआरएन इन्फ्रास्टक्चर, आँखु खोला, एसवाई प्यानल, शिवम सिमेन्टस, नाग्दी गुप्र पावर, रिलायन्स स्पीङ्ग मिल्स र सोलु हाईड्रोपावरको...
बीमा प्राधिकरण र सञ्चय कोषबीच चुलियो विवाद, २५%सम्म शेयर होल्ड गर्न सक्ने कोषको दाबी
काठमाडौं । क्रस होल्डिङ शेयरको विषयमा नेपाल बीमा प्राधिकरण र कर्मचारी सञ्चय कोषबीच शेयर थ्रेसहोल्ड भन्दा धेरै होल्ड गरेको बिषयमा विवाद चुलिएको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले बीमा कम्पनीहरूमा शेयरको क्रस होल्डिङ रहेको भन्दै स्वतन्त्र रुपमा अनुगमन गरिनुपर्ने उल्लेख...
उपसभामुखमा श्रम संस्कृति पार्टीलाई रास्वपाको समर्थन
काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदमा सत्तारुढ दल राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) ले श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ। श्रम संस्कृतिबाट उपसभामुखको उम्मेदवार रुविकुमारीले आफ्नो मनोनयन दर्ता गराएकी छन्। रुवि समानुपातिक सांसद हुन्। उनको समर्थनमा रास्वपाका सांसद अशोक चौधरी समेत...
शिखर पावर डेभलपमेन्टको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको ९८ लाख कित्ता शेयर सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३२ लाख कित्ता शेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरको...



















