दुई दिने बिदाले बीमा क्षेत्रमा निम्त्यायो सास्ती
काठमाडौं । इन्धन संकट देखिएको भन्दै हप्ताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने सरकारको निर्णय बीमा कम्पनीहरुमा पनि लागू हुँदा बीमा क्षेत्रमा सास्ती निम्त्याएको छ। बीमा कम्पनीहरुमा पनि लागू हुँदा बिमित भने मर्कामा पर्ने भएका छन् । नियमित अवस्थामै...
सुबिसुको आयोजनामा काठमाडौंमा चौथो एपाक आईपीभी६ काउन्सिल मिट, डिजिटल पूर्वाधारमा छलफल
काठमाडौँ । सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न भएको छ। बिहिबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय स्तरको यो महत्त्वपूर्ण सम्मेलन डिजिटल पूर्वाधार र इन्टरनेट पारिस्थितिक प्रणाली विषयक छलफलसहित सम्पन्न भएको हो । सम्मेलनको पहिलो दिन...
गुणस्तर सुधारको लक्ष्यसहित ब्रीटिश कलरको ‘पेंटर्स मिट’, बजारको अनुभव आदान–प्रदान
काठमाडौँ । नेपाल प्रोडक्ट ब्रीटिश कलर प्रालीले काठमाडौं उपत्यकामा चैत २८ गते शनिवार ‘पेंटर्स मिट’ कार्यक्रम आयोजना गरी आफ्नो उत्पादन, बजार प्रतिक्रिया तथा प्रयोगकर्ताको अनुभवबारे प्रत्यक्ष संवाद गरेको छ । उत्पादनको गुणस्तर सुधार र ग्राहकको वास्तविक अपेक्षा बुझ्ने उद्देश्यले...
वर्षौँदेखि बन्द ठूला उद्योग पुनर्जीवनतर्फ: पीपीपी मोडेलमा ७ उद्योग सञ्चालन गर्ने सरकारको तयारी
काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारले विगतमा राज्यले स्थापना गरेर सञ्चालनमा ल्याइएका तर पछि विभिन्न कारणले बन्द अवस्थामा पुगेका सरकारी उद्योगहरूलाई पुनः सक्रिय बनाउने दिशामा महत्वपूर्ण पहल अघि बढाएको छ। लामो समयदेखि निष्क्रिय रहेका उद्योगहरूलाई अब सार्वजनिक–निजी...
नेपालमा बसेर भारतीयद्वारा अनलाइन सट्टेबाजी, प्रहरी छापामा १८ जना पक्राउ
काठमाडौँ । रुपन्देहीका विभिन्न स्थानहरूमा सञ्चालन हुँदै आएको अवैध अनलाइन सट्टेबाजी (जुवा) गतिविधिमा संलग्न भएको अभियोगमा १८ जना भारतीय नागरिकसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ। पछिल्लो करिब डेढ साताको अवधिमा जिल्लाका दुई फरक स्थानबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला...
सार्वजनिक खरिद ऐन संशोधन प्रक्रिया अघि बढ्यो, प्रारम्भिक मस्यौदामा सुझाव संकलन जारी
काठमाडौं । सरकारले सार्वजनिक खरिद ऐन, २०६३ मा संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ऐन संशोधनका लागि तयार पारिएको प्रारम्भिक विधेयकको मस्यौदा सार्वजनिक गर्दै राय तथा सुझाव संकलन गर्ने तयारी गरेको हो । कार्यालयले...
पुनर्बीमा कम्पनीका सिईओले बोर्डमा किर्ते निर्णयमा सहमती गराउन लगाएपछि संचालकहरु बाहिरिदै
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका विवादित प्रमुख कार्यकारी अधिकृत( सिईओ) ले बोर्डमा किर्ते निर्णयमा सहमती गराउन लगाउने भएसँगै संचालक समितिका सदस्यहरु भटाभट बाहिरिँदै आईरहेका छन् विवादित र किर्ते कागजातको निर्णयका लागि बैठक डाक्ने र जबजस्ती निर्णय गर्न बाध्य पारेसँगै...
६ महिनामा श्री एयरलाइन्सको व्यापार साढे २ अर्ब, बैंकको ऋण तिर्न प्रिमियम आईपीओको तयारी
काठमाडौँ । नेपाली आन्तरिक हवाई सेवाको क्षेत्रमा लामो समयदेखि सक्रिय रहेको श्री एयरलाइन्सले ६ महिनामा नै साढे २ अर्बभन्दा बढीको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ६ महिनामा २ अर्ब ५३ करोड ४० लाख...
बालेन शाहमाथि अपमानजनक सामग्री प्रसारण आरोपमा युट्युबर पक्राउ
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लगायतका नेताहरूमाथि गालीगलौज तथा अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् । पाँचथर जिल्ला प्रहरी कार्यालयको टोलीले फाल्गुनन्द गाउँपालिका–७ निवासी युट्युबर रोशन पोखरेललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई...
किन भयो इरान र अमेरिकी वार्ता निष्कर्षविहीन
काठमाडौँ । अमेरिकी उपराष्ट्रपति जेडी भेन्स नेतृत्वको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामाबादबाट स्वदेश फर्किएको छ। उनी विशेष सरकारी विमानमार्फत अमेरिका प्रस्थान गरेका हुन्। सञ्चारमाध्यमका अनुसार पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीले अमेरिकी प्रतिनिधिमण्डल इस्लामाबादबाट फर्किएको पुष्टि...
प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्। मौरिससमा आयोजित हिन्द महासागर सम्मेलनको साइडलाइनमा भारतीय सञ्चारकर्मी सिधान्त सिबलसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले उक्त जानकारी दिएका हुन्। उनका अनुसार नेपालमा हालै...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,आज चाँदीको मूल्य...
माउण्ट एभरेष्ट डिष्टिलरीले आईपीओ निष्कासन गर्ने
काठमाडौँ । माउण्ट एभरेष्ट डिष्टिलरीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न पहिलो वार्षिक साधारण सभा आगामी वैशाख २० गतेका लागि आव्हान गरेको हो । सभा रुपन्देहीमा रहेको लुम्बिनी हेरिटेजमा दिउँसो साढे २ बजेदेखि सुरु...
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई राहत: अब विमानस्थलमा अतिरिक्त बिल–रसिद नचाहिने
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कुनै पनि अतिरिक्त बिल वा रसिद पेश गर्नु नपर्ने भएको छ। केही दिनदेखि सञ्चार माध्यममा प्रकाशित समाचार तथा वैदेशिक रोजगार विभागको सूचनापछि उत्पन्न अन्यौलता...
शेयर बिक्री गरेर प्राइम कमर्सियल बैंकबाट बाहिरिदै संस्थापक
काठमाडौँ । प्राइम कमर्सियल बैंकले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्नेगरी बिक्री खुला गरेको हो । संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । तोकिएको...
अदालतको आदेशपछि स्थगित महासंघको साधारण सभा अब वैशाख २१-२२ मा
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनको मिति पुनः निर्धारण गरिएको छ। यसअघि २०८२ चैत २९ र ३० गतेका लागि तय गरिएको कार्यक्रम उच्च अदालत पाटन को अन्तरिम आदेशका कारण स्थगित भएपछि नयाँ मिति...
खत्रीको नेतृत्वमा पेशागत बीमा अभिकर्ता संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालकाे आठौँ राष्ट्रिय महाधिवेशनबाट ओम बहादुर खत्रीको नेतृत्वमा नयाँ कमिटी गठन भएको छ। चैत २७ र २८ गते सम्पन्न महाधिवेशनले निर्विरोध रुपमा समिति गठन गरेको हो । निर्वाचन परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा दिपक...
चन्द्रमा घुम्न गएका चार अन्तरिक्ष यात्री विहानै पृथ्वीमा फर्किए
काठमाडौं एजेन्सीहरु । गत अप्रिल २ मा पृथ्वीबाट चन्द्रको एक फन्को लगाउन गएका चार जना अन्तरिक्ष यात्रीहरु नेपाली समय अनुसार आज विहान ५ः५५ बजेतिर सकुशल पृथ्वीमा फर्किएका छन् । आर्टेमिज २ अभियान अन्तर्गत अमेरिकी अन्तरिक्ष यात्रीहरु रेड वाइजमेन, भिक्टर...
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार भएको निर्वाचनमा उनी उपसभामुख चयन भएकी हुन् । आज सदनमा २५६ सांसद उपस्थित थिए । यीमध्ये ले रुबीकुमारीलाई उपसभामुख बनाउने पक्षमा २२९ जनाले मतदान...
अर्थमन्त्री डा. वाग्लेले अन्त्य गरे साढे तीन लाख पेन्सनकर्ताको झन्झट, सुरु भयो ई-पेन्सन प्रमाणिकरण
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज पेन्सन प्रमाणिकरण प्रणाली सुरुवात गरेका छन्। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उनले महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको उक्त प्रणालीको औपचारिक सुरुवात गरेका हुन् । यससँगै साढे तीन लाख पेन्सनकर्ताको वर्षेनि गर्नुपर्ने दिक्दारीपूर्ण...




















