रुरु जलविद्युतको आइपिओ आजबाट, १० कित्ता भर्न १२ सय चाहिने
काठमाण्डौ । एकपछि एक गर्दै विभिन्न्न कम्पनिहरुले साधारण शेयर (आइपिओ) निष्काशन गरिरहेको छ । यसैबीच चैत २० गते शुक्रबार यानिकी आजबाट रुरु जलविद्युत आयोजनाले पनि आइपिओ निष्काशन गरेको छ । कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता शेयर...
ठमेलस्थित मेगा बैंकको एटिएम ह्याक, एक विदेशी पक्राउ
काठमाडौं । मेगा बैंकको ठमेलस्थित एक एटिएम मेशिन ह्याक गरी रकम निकाल्ने प्रयास भएको छ । प्र्रहरीले मेगा बैंकको एटिएम बुथबाट रकम निकाल्दै गरेको अवस्थामा एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र दरबारमार्गको टोलीले...
आईपिओ जारी गर्ने योजनामा काठमाडौं उपत्यका खानेपानी
काठमाडौं । नेपालका हरेक क्षेत्रमा आईपिओ जारी गर्ने प्रचलन बढिरहेको बेला काठमाडौं खानेपानी लिमिटेड (केयुकेएल) ले पनि आईपिओ जारी गर्ने चर्चा सुरु भएको छ । केयुकेएलको प्रबन्ध पत्र अनुसार सर्वसाधारणको लागि समेत शेयर जारी गर्नुपर्नेमा हालसम्म औपचारिक कुनै प्रस्ताव...
तीन लघुवित्त संस्थाले आईपीओ निष्कासन गर्ने
काठमाडौं । विभिन्न कम्पनिहरुले निरन्तर साधारण शेयर (आइपीओ) निष्कासन गरिरहेको समयमा नयाँ तीन कम्पनिहरुले पनि आइपीओ निष्कासन गर्ने भएको छ । आईपीओमा लगानीकर्ताको आकर्षण बढिरहेको अवस्थामा तीन लघुवित्त संस्थाले आईपीओ निष्कासन गर्ने भएको हो। जाल्पा सामादायिक लघुवित्त, जीवन विकास...
यहि सातादेखि नयाँ आईपीओ आउँदै
काठमाडौं । लगातार विभिन्न कम्पनीहरुले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने क्रममा रु रु जलविद्युत आयोजनाले पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले चैत्र २० गते (शुक्रवार) देखि आइपीओ निष्काशन गर्ने भएको हो । अरु कम्पनीहरुको जस्तो यो कम्पनीको...
ज्योति लाइफको आईपीओ बाँडफाँड सम्पन्न, १२ लाख बढिको हात खाली
काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) आज बाँडफाँड भएको छ । कम्पनीले फागुन २१ शुक्रबारदेखि २६ बुधबारसम्म निष्काशन गरेको साधारण सेयर आज १२ः३० बजे कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा बाँडफाँड गरेको हो । गोलाप्रथाद्धारा गरिएको बाँडफाँडमा ५...
ग्लोबल आइएमई बैंकले जारी गर्यो ‘ग्लोबल ईकम डलर कार्ड’
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकमहानुभावहरुलाई विभिन्न सेवा सुविधा दिने क्रममा ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ । बैंकले अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी...
ज्योति लाइफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड आज हुँदै
काठमाडौं । सबैभन्दा जनाले आईपिओमा आवेदन दिएको ज्योति लाइफ इन्स्योरेन्सको आईपिओ अहिले केहीबेरमा बाँडफाँड हुँदैछ । प्रिअलोटमेन्ट प्लान अनुसार कूल पाँच लाख ९४ हजार जनाले १० कित्ताका दरले शेयर पाउनेछन् भने १८ लाख चार हजार ६४८ जना आवेदक मध्ये...
निफ्राको सेयर किनबेच सबैभन्दा बढी, शेयर मूल्य कति पुग्यो ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य उकालोतर्फ लागेको छ । बिहिबार निफ्राको शेयरमूल्य २७ रुपैयाँले बढेर ६०८ रुपैयाँ पुगेको हो । शेयर बजारमा निफ्राको मूल्य उकालो लाग्दा बिहिबार सबैभन्दा धेरै किनबेच तथा कारोबार निफ्राको नै...
राजश्व चुहावट नियन्त्रणमा सम्भौता नगर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणमा कुनै प्रकारको सम्झौता नगर्न निर्देशन दिएका छन् । बिहिवार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भने ‘राजस्व चुहावटप्रति सहिष्णु हुन सक्दैनौं । शक्तिका साथ प्रस्तुत हुन्छौ ।’...
चन्द्रागिरी हिल्सको शेयरमूल्य २ हजार नाघ्यो
काठमाडौं । चन्द्रागिरी हिल्स कम्पनीको सेयरमूल्यमा लगातार पोजेटिभ सर्किट लागेपछि कम्पनीको सेयर मूल्य बिहिबार १८९ रुपैयाँले बढेको छ । कम्पनीको शेयरमूल्य पछिल्लो २० दिनमा लगातार सर्किट लेभलमा कारोबार भएर २ हजार रूपैयाँभन्दा माथि पुगेको हो । कम्पनीको शेयरमूल्य बिहिबार...
सुनको मूल्य ३ सयले बढ्यो
काठमाडौं । बिहीबार सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । बिहिबार छापावाला सुन प्रतितोला ८६ हजार ९०० र तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले...
माछापुच्छ्रे बैंकको वीरगंज तरकारी बजारमा क्युआर कोड सेवा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो ग्राहकमहानुभावहरुलाई विभिन्न सेवा सुविधा दिँदै आइरहेको छ । यसै क्रममा बैंकले वीरगंज तरकारी तथा फलफुल बजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त तरकारी बजारमा...
बैंक अफ काठमाण्डूले गर्यो मोबाइल बैंकिङ्ग सेवा परिस्कृत
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले मोबाइल बैंकिङ्ग सेवा परिस्कृत गरेको छ । बैंकले आफ्ना ग्राहक महानुभावको सेवालाई मध्यनजर गर्दै उक्त सेवा परिस्कृत गरेको हो । यस मोबाईल बैंकिङ्ग सेवा पश्चात् ग्राहक महानुभावलाई डिजिटल कारोबार गर्न अझ उत्साहित गर्ने...
कालिका लघुवित्तको साधारण सभा वैशाख ७ गते, सेयर संरचना परिवर्तन गर्ने
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक संयुक्त साधारण सभा डाकेको छ । संस्थाले आफ्नो दशौं र एघारौं वार्षिक साधारण सभा आह्वान गरेको हो । संस्थाको चैत ११ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार आगामी वैशाख ७ गते...
बीमा कम्पनीमा सरकारले नै लेखा परिक्षक नियुक्ती गर्न सक्ने, नयाँ बीमा ऐनको मस्यौदामाथि अर्थ समितिमा छलफल पुनः सुरु
काठमाडौं । कोरोना महामारी सुरु हुनुअघि गत वर्ष अर्थ समितिमा बीमा ऐनको मस्यौदामाथि दफावार छलफल भइरहेको थियो । कोरोनाको कारण जारी गरिएको लकडाउनको प्रभावले रोकिएको बीमा ऐन २०७५ विधेयकमाथि अर्थ समितिमा पुनः दफावार छलफल सुरु भएको छ । सभापति...
८ महिनाको बीमा तथ्याङ्कः शिखर इन्स्योरेन्स पहिलो सगरमाथा दोस्रो, अन्यको अवस्था कस्तो ?
काठमाडौं । बीमा समितिले आठ महिनामा बीमा कम्पनीहरुले आर्जन गरेको बीमा शुल्क सहितको तथ्याङ्क सार्वजनिक गरेको छ । सो तथ्याङ्क अनुसार नेपालमा सञ्चालित १९ वटा निर्जिवन बीमा कम्पनीहरुले २० अर्बभन्दा बढि बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।...
८ महिनामा जीवन बीमा शुल्क खर्ब नजिक, २२ अर्बसहित नेपाल लाइफ पहिलो अन्यको अवस्था कस्तो ?
काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ८ महिनामा झण्डै एक खर्ब रुपैयाँ बीमा शुल्क संकलन भएको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत फागुन महिनासम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले कूल...
ग्लोबल आइएमई बैंकको ७६ वटा जिल्लामै शाखा विस्तार
काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा आफ्नो नयाँ शाखा विस्तार गर्ने क्रममा बाजुरा जिल्लाको बडीमालिका नगरपालिका –८, मार्तडीमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले २०७७ चैत्र १० गते मंगलबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ...
अमेरिकी डलरमा खाता खोल्न पाइने, नबिल बैंकले ल्यायो यस्तो सुविधा
काठमाडौँ । अबदेखि नेपालीहरुले अमेरिकी डलरमा खाता खोल्न पाउने भएका छन् । व्यक्तिगत तथा अन्य प्रयोजनको लागि बार्षिक ५०० अमेरिकी डलर बराबरको सामान अनलाईनबाटै आयात गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेसँगै नबिल बैंकले अमेरिकी डलरमा खाता खोल्न सकिने सुविधा...


















