नेप्सेमा नेपाल बैंकको ३५ लाख कित्ता ऋणपत्र सूचिकृत

काठमाडौं । नेप्सेमा नेपाल बैंकको ३५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा आज ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ को ३५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । बैंकले वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म १० वर्ष...


मानुषी लघुवित्तको आइपीओ भोलिदेखि बिक्री खुल्ला

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि बुधबारदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९...


अर्थमन्त्रीको श्वेतपत्र केहिबेरपछि संसदमार्फत सार्वजनिक हुँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारको संसदमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ श्वेतपत्र संसदमार्फत केहि बेर पछि सार्वजनिक हुँदैछ । अर्थमन्त्री जनार्दन शर्माले ‘वर्तमान आर्थिक अवस्थाको जानकारी’ संसदमा प्रस्तुत गर्न लागेका हुन् । अर्थमन्त्रालयले कोरोना प्रभाव र...


एनआईसी एशिया लघुवित्तले ठुुलो सख्यामा कर्मचारी माग्यो

काठमाडौँ । एनआईसी एशिया लघुुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ९ वटा पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले व्यवस्थापकको वित्त विभाग (सहायक प्रबन्धक)का लागि १ जना, उप प्रदेश प्रमुख (कनिष्ठ अधिकृत, अधिकृृत, बरिष्ठ अधिकृत)का...


विद्युत बिक्री आम्दानी घटेपनि आँखुखोला जलविद्युतको खुद नाफा बढ्यो

काठमाडौं । आँखुखोला जलुविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा धनात्मक देखिएको छ । कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १० लाख ५२ हजार रुपैयाँ खुद नाफा...


मनकामना स्मार्ट लघुवित्तको शेयरमा खरिदकर्ताको चाप, बिक्रिकर्ता शून्य

काठमाडौं । नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ । दोस्रो बजारमा कारोबार भएदेखि स्थिर भएको शेयर आज सामान्य अंकले बढेको छ । मार्केट डेप्थका अनुसार बीमा पोष्टले १२: ३५...


गुडविल फाइनान्सको संस्थापक शेयर लिलामीमा

काठमाडौँ । गुडविल फाइनान्स लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलामीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनिले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि निवेदन दिए बमोजिम सञ्चालक समितिको बैठकले बिक्री प्रकिया अगाडि बढाउने निर्णय गरेको हो । इच्छुक संस्थापक शेयर...


जीवन विकास लघुवित्तको शेयरमा लाग्यो सकारात्मक सर्किट, प्रतिकित्ता २ हजार ४ पुग्यो

काठमाडौं । नेप्सेमा जीवन विकास लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । मार्केट डेप्थका अनुसार बीमा पोष्टले १२ :२५ मा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो । आज लघुवित्तको शेयरमूल्य प्रतिकित्ता २ हजार ४...


नेपाल लाइफको ४६ हजार १३८ कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहतर्फको ४६ हजार १३८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीका संस्थापक शेयरधनिहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न आवेदन दिए बमोजिम सञ्चालक समितिको बैंठकले...


माछापुच्छ्रे बैंकको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे विकास बैंकका संस्थापक शेयरधनी महेश्वर राज राजभण्डारीले आफ्नो नाममा रहेको संस्थापक शेयर लिलामीमा ल्याएको छ । भण्डारीले आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक शेयर बिक्रीको लागि माछापुच्छ्रे बैंक समक्ष निवेदन दिएकोमा उक्त शेयर बिक्री गर्न...


लगातार घटेको सुनको मूल्य आज २ सयले बढ्यो, प्रतितोला कति?

काठमाडौँ । केही दिनयता लगातार घटेको सुनको मूल्य आज नेपाली बजारमा सुनको मुूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य २ सय बढ्दा तेजाबी सुनको मूल्य १५० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका...


२७ करोड माथिको चुक्तापुँजी रहेको कालिका लघुवित्तको खुद नाफा १८ प्रतिशतले बृद्धि, अन्य सूचक कस्तो ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफाले उल्लेख्य प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ५ करोड ५२ लाख...


सिभिल लघुवित्तले माग्यो ८५ जना कर्मचारी

काठमाडौँ । सिभिल लघुुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले ५ पदका लागि ८५ जना कर्मचारी मागेको हो । लघुवित्तले अधिकृत पदका लागि १ जना, कनिष्ठ अधिकृृतका लागि ४ जना, सहायक कनिष्ठ अधिकृत पदका लागि ५...


थ्रि स्टार हाइड्रोपावरले आइपीओ निष्काशनको लागि बोर्डमा दियो निवेदन

काठमाडौं । थ्रि स्टार हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । विभिन्न कम्पनीहरुले एकपछि एक गर्दै आइपीओ निष्काशन गर्ने क्रममा थ्रि स्टार हाइड्रोपावरले पनि १२ लाख ३१ हजार २५० कित्ता...


जिवन विकास लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौँ । जिवन विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना सार्वजनिक गर्दै २ पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा एसइई र सहायक प्रशिक्षार्थीका...


१२.५ प्रतिशत बजार हिस्सासहित शिखर उत्कृष्ट, सगरमाथा, नेको र सिद्धार्थबीच कडा प्रतिस्पर्धा हुँदा एनएलजी अघि बढ्दै

काठमाडौं । गत आर्थिक वर्षमा निर्जिवन बीमा कम्पनीहरुको बजार हिस्साको आधारमा शिखर इन्स्योरेन्स कम्पनी फेरि पनि देशकै पहिलो कम्पनी बन्न सफल भएको छ । सबै कम्पनीहरुको वित्तीय विवरण प्रकाशन त भइसकेको छैन यद्यपि बीमा समितिले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्क...


मैलुङ खोलाको आईपीओ बाँडफाँड सम्पन्न, ६ जना भाग्यमानीलाई ११ कित्ता, ६८,४६८ जनाले पाए १० कित्ता

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको आज मंगलबार विहान बाँडफाँड सम्पन्न भएको छ । उक्त आईपिओको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज विहान बाँडफाँड गरेको हो । आज गरिएको बाँडफाँड अनुसार ६८ हजार ४७४ जना छनौटमा...


मैलुङ खोलाको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

काठमाडौं । मैलुङ खोलाको आइपिओ बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आज बिहान ९ बजे कम्पनीको आइपीओ बाँडफाँड हुँदै छ। सो आईपिओ बाँडफाँडको नतिजा केही घण्टापछि सार्र्वजनिक गरिने कम्पनीले जनाएको छ । ९ः३० बजे बाँडफाँड हुने आईपिओको...


बिजय लघुवित्तको मुनाफा दोब्बरले बृद्धि, प्रतिशेयर आम्दानी ४४ रुपैयाँमाथि

काठमाडौं । गत आर्थिक वर्षको कोरोना कहरकै बीचमा बिजय लघुवित्त वित्तीय संस्थाको मुनाफा दोब्बरले बृद्धि भएको छ । विश्लेषकहरुले लघुवित्तको मुनाफामाथि प्रश्न चिन्ह उठाइरहेको बेला बिजय लघुवित्तले वित्तीय कारोबार अन्तर्गतको ब्याज आम्दानी गरेरै सो मुनाफा आर्जन गरेको हो ।...


साना किसान विकास लघुवित्तको नाफा बढेर ६१ करोडमाथि, शेयरधनीले पाउने लाभांश घट्ने !

काठमाडौं । साना किसान लुघवित्तले गत आर्थिक वर्षमा ६१ करोड ४९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । आव २०७६।०७७ मा ५४ करोड २२ लाख २१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले गत आवमा १२.१८ प्रतिशतले मुनाफा बृद्धि...