‘सानिमा दीर्घायु जीवन बीमा योजना’ सर्वसाधारणको रोजाईमा पर्दैै, यस्ता छन् विशेषता
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सानिमा दीर्घायु जीवन बीमा योजना बजारमा निकै चर्चाको विषय बनेको छ । कम्पनीले बीमितहरुका भावी सुरक्षाका लागि यस प्रकारको नयाँ विशेषतायुक्त जीवन बीमा योजना ल्याएको हो । यस बीमा योजनाप्रति बीमितहरुको धारणा सकारात्मक पाइएको...
मेरो माइक्रोफाइनान्सको शेयरमा पोजेटिभ सर्किट, आज कसले कमाए गुमाए ?
काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४५९ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक १४ अंकले घट्दा...
बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४५९ रुपैयाँको कारोबार भएको छ । आज नेप्से १४ अंकले घट्दा कारोबार...
नेप्से दोहोरो अंकले घट्दा साढे २ अर्ब माथिको शेयर कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४.७० अंकले घटेर २५५६.९५ विन्दुमा झरेको छ । नेप्से ०.५७ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.६५ अंकले घटेर ४८३.३९ विन्दुमा...
बीमा क्षेत्रमा भविष्यको रेखा कोर्दै गरेका जोशीको निष्कर्षः राम्रो टिम र तालिम नभई बीमामा प्रगति गर्न सकिदैन
सहकारीको जागिर छोडेर बीमा पेशामा आवद्ध भएका गोविन्द जोशी एक सफल अभिकर्ताहरु हुन् । अध्ययनको सिलसिलामा १४ वर्षकै उमेरमा काठमाडौँ प्रवेश जोशी हाल आईएमई लाइफमा चिर्फ एजेन्सी म्यानेजरको रुपमा कार्यरत छन् । सिटिजन लाइफमा तीन बर्ष सिनियर एजेन्सी म्यानेनजरको...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको मुनाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले चालु आर्थिक वर्ष पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले पहिलो त्रैमासमा २ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ० दशमलव २ प्रतिशतले...
हिमालयन रि–इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभाको मिति परिर्वतन
हिमालयन रि – इन्स्योरेन्स कम्पनीले प्रथम वार्षिक साधारण सभाको मिति परिर्वतन भएको छ कम्पनीले काबु बाहिरको परिस्थितिका कारणले गर्दा कात्तिक १२ गते गर्ने भनिएको सभा सारेर कात्तिक २६ गते बोलाएको हो । सभा होटल अपरन्हा, ठमेल, काठमाडौंमा साँझ ५...
सिटिजन्स बैंकका ग्राहक एवं कर्मचारीले आगन्तुक रिसोर्टमा विशेष छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले मोबाइल बैंकिङ ग्राहक, डेबिटरक्रडिट कार्डवाहक एवं कर्मचारीले आगन्तुक रिसोर्टका विभिन्न सेवामा विशेष छुट दिने सम्बन्धी सम्झौता गरेको छ।यसै बिषयमा सिटिजन्स बैंक इन्टरनेशनलर बनेपा काभ्रेस्थित आगन्तुक रिसोर्ट प्रालिबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि...
समृद्धि फाइनान्सको संस्थापक शेयर आजदेखि बिक्रिमा
काठमाडौं । समृद्धि फाइनान्सले संस्थापक शेयर आजदेखि बिक्रिमाल्याएको छ ।फाइनान्सले ४ हजार ६१८ कित्ता संस्थापक शेयर आजदेखि बिक्रिमा ल्याएको हो । फाइनान्सले उक्त शेयर विक्रीका लागि बिहीवार ३५ दिने सूचना जारी गरेको हो । यो शेयरको न्यूनतम मूल्य रू।...
महालक्ष्मी विकास बैंकको संस्थापक शेयर लिलामीमा
काठमाडौं । महालक्ष्मी विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले २६ हजार ८६ कित्ता संस्थापक शेयर कात्तिक ४ गतेदेखि विक्रीमा ल्याएको हो ।बैंकले यसअघि ३७ हजार २६६ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि विक्री खुला...
प्रि–ओपन सेसनमा नेप्से परिसूचकमा सामान्य सुधार
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक १.३९ अंकले बढेर २५७३.०५ विन्दुमा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.५० अंकले बढेर ४८४.५५ विन्दुमा पुगेको छ । आज यस अवधिसम्मा १६ लाख ४५ हजार ९८३ रुपैयाँको मात्र शेयर कारोबार भएको छ...
सेञ्चुरी बैंकले संस्थापक शेयर परिमार्जन गर्ने
काठमाडौं । सेञ्चुरी बैंकले संस्थापक तर्फको हाल कायम शेयर स्वामित्वमध्ये २ दशमलव ४१ प्रतिशत घटाउने भएको छ ।बैंकले हाल कायम ५३ दशमलव ४१ प्रतिशत संस्थापकतर्फको शेयर स्वामित्व घटाएर ५१ प्रतिशत कायम गर्न लागेको हो । संस्थापकतर्फको शेयर स्वामित्व घटाइएपछि...
सामलिङ्ग पावर कम्पनीको आइपीओ आजदेखि बिक्रि खुल्ला
काठमाडौं । आजदेखि सामलिङ्ग पावर कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ७ करोड ३० लाख रुपैयाँको ७ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गरेको हो । जसमा १४ हजार ६००...
दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। माछापुच्छ्रे बैंक, सानिमा बैंकको प्रस्तावित लाभांश बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र पाउने छन् । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारित गर्नका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका ती...
ईङवा हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त
काठमाडौं। ईङवा हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कूल १९ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी...
एलआईसी नेपालको स्वतन्त्र संचालकमा प्रविनकुमार मोलरी नियुक्त
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को स्वतन्त्र संचालकमा प्रविनकुमार मोलरी नियुक्त भएका छन् । संचालकमा प्रविनकुमार मोलरीलार्ई भारतीय जीवन बीमा निगमले मनोनित गरेको र कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले अनुमोदन गरेको हो । योसँगै नवनियुक्त...
कुमारी बैंकको वार्षिक साधारणसभा कार्त्तिक १६ गते , बुक क्लोजको मिति तय
काठमाडौं ।कुमारी बैंकले कार्त्तिक १६ गते वार्षिक साधारणसभा डाकेको छ। बैंकले बिहान ११ः३० बजे नक्सालमा रहेको आफ्नै कार्यालयमा बोलाएको हो । सभामा जाने प्रयोजनको लागि संस्थाले कार्त्तिक ८ गते एक दिन बुक क्लोज गर्न लागेको हो । यससँगै कार्त्तिक...
सांग्रिला डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।बैंकले सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ५ गतेदेखि १६ गते बन्द गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने...
सिद्धार्थ बैंकले ल्यायो अनलाइनमार्फत मुद्दती खाता खोल्न सुविधा
काठमाडौं । सिद्धार्थ बैंकले डिजिटल बैंकिङ्ग प्रविधिको सदुपयोग गर्दै अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ ।यसका लागि ग्राहकहरुले बैंकको इजीबैंक प्लाटफर्म प्रयोग गरीे भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट आवश्यक विवरण भरी सहज रुपमा अनलाइनमार्फत मुद्दति खाता खोल्नका...
सिभिल बैंकले ऋणपत्र निष्कासन गर्न बोर्डबाट पायो अनुमति
काठमाडौं । सिभिल बैंकले तीन अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । अनुमति पाएसँगै कम्पनीले एक हजार रुपैयाँ अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा २०८८ सम्मका लागि...




















