मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आइपीओमा ४ गुणा बढीको आवेदन
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत्को आईपीओमा आजसम्ममा साढे २१ लाखभन्दा बढीले आवेदन दिएका छन् ।कम्पनीको विक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका आइतवार साँझसम्ममा उक्त कम्पनीको आईपीओमा २१ लाख ५९ हजार २६ जना आवेदकले ३ अर्ब २९ करोड ७७ लाख १७...
एउटा मात्र बीमाशुल्क बुझाएको विमित परिवारलाई एलआईसी नेपालद्वारा १२ लाख ३९ हजार दाबी भुक्तानी
काठमाडौं । सामान्य दुर्घटनामा घाइते भई उपचारमा क्रममा ज्यान गुमाएका बीमितका परिवारलाई एलआइसी नेपालले मृत्यु दाबी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको छ ।बीमा वापतको दाबी रकम मृतकका श्रीमान गिर बहादुर मगरलाई बिमांक बापत ६ लाख, दुर्घटना बापत ६ लाख...
दशैंको शुभकामना दिँदै बीमा समितिका अध्यक्ष सिलवालले भने, ‘गल्ती गर्नेलाई पत्र काटेर अल्झिदैनौ सिधै एक्सन लिन्छौ ’
काठमाडौं । बीमा समितिले बडा दशैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सबै बीमा कम्पनीका सिईओ तथा प्रतिनिधिहरु सहभागी भई बिजया दशमीको अवसरमा शुभकामना आदान प्रदान गरिएको हो । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख...
आज यी कम्पनीका लगानीकर्ताले धेरै कमाए
काठमाडौं । आज मैलुङ खोला जलविद्युतको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमा ९ दशमलव ९८ प्रतिशत सर्किट लागेको छ। जीवन विकास लघुवित्त र महिला लघुवित्तको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। आज शिवम सिमेन्ट, माउन्टेन हाइड्रो...
यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी
काठमाडौं । नेप्सेमा सूचीकृतमध्ये २ सय २० कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर ४ अर्ब ४९ करोड ८० लाख रुपैयाँमा किनबेच भएका छन्। यो दिन महिला लघुवित्तको सर्वाधिक १८ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।...
नेप्से दोहोरो अंकले घट्दा १३ उपसूचक राताम्मे
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकले घटेको छ। आज १८.५३ अंकले शेयर बजार ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २६६२.५८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ४.९६ अंकले घटेर ४९९.७८...
सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमा गर्ने गरी सर्त तोकिन्छ : अर्थमन्त्री शर्मा
काठमाडौं । बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायहरुसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आइतवार राष्ट्रिय योजना आयोगसँग छलफल गरेको छ । बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष हासिल गर्न पुँजीगत खर्च बढाउने र बजेटमा घोषित कार्यक्रमहरु...
डिप्रोक्स लघुवित्तको साधारणसभा सम्पन्न, लाभांश अनुमोदन
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २० औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। आर्थिक वर्ष २०७७/७८ को लाभांश अनुमोदन गरेको छ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ दशमलव ०५३...
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफको संस्थापक समूहको शेयर लिलाम बढाबढ रद्द
काठमाडौं ।नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक समूहको शेयर लिलाम बढाबढ रद्द भएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको कम्पनीके संस्थापक समूहको शेयर लिलाम बढाबढ रद्द भएको छ । बैंकले आज एक सूचना जारी गर्दै कम्पनीको संस्थापक समूहको शेयर बोलकबोल...
नेपाल बंगलादेश बैंकद्धारा लाभांश घोषणा
काठमाडौं । नेपाल बंगलादेश बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट लाभांश दिने घोषणा गरेको छ ।बैंकको आईतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट १५ दशमलव ५० प्रतिशत लाभांश दिने भएको छ । जसमा बोसन १२ प्रतिशत...
मार्केट पण्डित क्यापिटलको वार्षिक साधारण सभा कात्तिक १३ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । मार्केट पण्डित क्यापिटल एण्ड मर्चेण्ट बैंकिङले ४ औं वार्षिक साधारण सभा कात्तिक १३ हुने भएको छ । सभा क्यापिटलको रजिष्टर्ड कार्यालय ललितपुरमा दिउँसो ४ बजे शुरु हुने क्यापिटलले जनाएको छ । क्यापिटलले असोज १९ गते बसेको संचालक...
सानिमा बैंकले १७ औं वार्षिक साधारण सभाका कात्तिक १४ गते, बुक क्लोज कहिलो ?
काठमाडौं । सानिमा बैंकले १७ औं वार्षिक साधारण सभाका लागि कात्तिक १४ गते आह्वान गरेको हो । बैंकले आम्रापाली ब्यांकेट बालुवाटार काठमाडौंमा बिहान ११ बजे सभा शुरु हुने भएको छ। सभा भर्चाुअल माध्यमवाट शुरु हुने भएको छ । कम्पनीको...
महिला लघुवित्तद्धारा ५० प्रतिशत लाभांश घोषणा
काठमाडौं । महिला लघुवित्तले आर्थिक वर्ष ७७र७८ को नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनी शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७र७८ सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजी...
संस्थागत बीमा अभिकर्ताको लाईसेन्स हत्याउन सेटिङ गर्दै ‘खल्ती’
काठमाडौं । बीमा समितिले जारी गरेको गैर कानुनी संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिकामा टेकेर संस्थागत बीमा अभिकर्ताको लाईसेन्स हात पार्न खल्तीले सेटिङको प्रयास गरिरहेको सूचना प्राप्त भएको छ । राजनीतिक र विभिन्न दलालहरुमार्फत बीमा समितिमा सेटिङ गर्ने प्रयास भइरहेको...
६४० प्रतिशत लाभांश वितरण गर्ने युनिलिभर नेपालको बुक क्लोज भोलि, आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउने
काठमाडौं । गत आर्थिक वर्षमा आर्जित मुनाफाबाट ६५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको युनिलिभर नेपालको बार्षिक साधारणसभा आगामी कार्तिक ११ गते हुँदैछ । साधारणसभा प्रयोजनको लागि भोलि अर्थात असोज २५ गतेदेखि कार्तिक ११ गतेसम्म बुक क्लोजको मिति घोषणा...
सिवाईसी नेपाल लघुवित्तको आइपीओले कति पायो रेटिङ ?
काठमाडौं । सिवाईसी नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्न केयर रेटिङ नेपालमा रेटिङ गराएको छ । केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको हो । यस्तो रेटिङले कम्पनीको आधारभुत अवस्था मध्यम जोखिम रहेको जनाँउछ । लघुवित्तले...
स्वास्थ्य बीमा गरेका सर्वसाधारणलाई उपचारमा सास्ती, औषधी र ल्याव परिक्षणमा समस्या
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमाको पहुँच बढाँउदै लगेर देशको ७५ जिल्लामा सेवा विस्तार गरिसकेको छ । देशव्यापी स्वास्थय बीमा सेवा प्रवाह गर्दै आएको स्वास्थ्य बीमा बोर्डले बीमितले पाउने स्वास्थ्य सेवाको गुणस्तरीयता भने ध्यान नदिएको सेवाग्राहीहरुको गुनासो रहेको छ...
लगानी बोर्डको बैठक सम्पन्न, करिब ७३ अर्ब बराबरको लगानी स्वीकृति
काठमाडौं । लगानी बोर्डका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाज्यूको अध्यक्षतामा लगानी बोर्डको ४८औं बैठक आज सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बोर्ड बैठकले दुईवटा जलविद्युत परियोजनको निर्माण तथा विकास गर्न करिब नेरु ७३ अर्ब बराबरको लगानी...
शिवम सिमेन्टले २९ प्रतिशत लाभांश प्रस्ताव सहित बोलायो साधारणसभा, यस्ता छन् अन्य एजेण्डा
काठमाडौं शिवम सिमेन्टले वार्षिक साधारणसभाका कात्तिक १६ गतेसभा बोलाएको छ। कम्पनीको शुक्रबार सम्पन्न संचालक समितिको बैंठकले आउँदो कात्तिक १६ गते सभा हुने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...
महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी
ठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीम दाबी भुक्तानी गरेको छ । कम्पनीले तनहुको भिमाद नगरपालिकामा मृत्यु भएका बुद्धिसागर सापकोटाको दैलोमा नै पुगेर परिवारलाई विमाको दावी भुक्तानी रकम प्रदान गरेको हो । कम्पनीको चितवन नवलपुर एरिया प्रमुख कृष्णविलास...




















