दशैंको दक्षिणाबाट सुरु गरौं जीवन बीमा

काठमाडौं । दशैंमा एकातिर कार्यालयबाट आएको दशैं वोनस, अर्कोतिर टिका थाप्दा आफन्तबाट पाएको दक्षिणाबाट बचेको रकम के गर्ने भन्ने सोचमा हुनुहुन्छ भने जीवन बीमा गर्न सक्नुहुनेछ । जीवन बीमाले तपाईको दिगो बचतको बाटो त खोल्छ नै जोखिम न्यनिकरणका लागि...


सम्पूर्ण बीमा अभिकर्ताहरुले दशैं तिहारमा गर्नैपर्ने ५ काम, बीमा अभिकर्तालाई प्रशिक्षक कमल पाण्डेको टिप्स

काठमाडौं । कमल पाण्डे एक प्रख्यात बीमा प्रशिक्षक हुन् । बीमा सचेतनामूलक तथा बजारिकरण सम्बन्धी तालिम दिनमा व्यस्त कमल पाण्डेले बीमा अभिकर्ताहरुलाई दशैंलाई लक्षित गर्दै बीमा अभिकर्ताहरुलाई पाँच वटा टिप्स दिएका छन् । दशैंमा बीमा अभिकर्तालाई पाँच टिप्स १)...


स्वस्तीराजको बीमा दैनिकी

काठमाडौं । बैंकमा जागिरे, जागिरसँगै व्यवसाय र समाजसेवी पनि । स्वस्तीराज ओली केही फरक खालको नयाँ दैनिकीको खोजिमा भौतारिरहेका थिए । दोलखादेखि उच्च शिक्षा र जागिरको शिलशिलामा काठमाडौं प्रवेश गरेका स्वस्तीराज ओलीको जीवनमा बीमा अभिकर्ताको पेशाले अभूतपूर्व परिवर्तन मात्रै...


ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच बैकिङ्ग सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैं बैकिङ्ग सुविधा उपलब्ध गराउने सम्बन्धी सहमती भएको छ ।ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैकिङ्ग सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको...


पाइपलाईनमा हाईड्रोपावरको चाङ, यी हुन् दशैपछि आइपीओ खुल्ने कम्पनी

काठमाडौं । दशै पछाडि विभिन्न क्षेत्रसँग सम्वन्धित् कम्पनीहरूले आईपीओको प्रक्रिया बढाएसँगै शेयर बजारको आकार अझै बढ्ने संकेत देखिएको छ ।सर्वसाधारणका लागि शेयर निष्कासन गरी दोस्रो बजारमा सूचीकृत हुने तयारीमा रहेका कम्पनीको अहिलेको अवस्था हेर्दा शेयर बजारको आकार बढ्ने देखिएको...


वाणिज्य बैंकहरुको कर्जा लगानी ७० अर्ब रुपैयाँले बढ्यो

काठमाडौं । असोज दोस्रो सातासम्म वाणिज्य बैंकहरुको कर्जा लगानी ७० अर्ब रुपैयाँले बढेको छ। बैंकर्स एशोसियसनले प्रकाशन गरेको वाणिज्य बैंकहरुको साप्ताहिक रिर्पोटले यस्तो देखाएको हो ।भदौ मसान्तको तुलनामा असोज दोस्रो सातासम्म वाणिज्य बैंकहरुको कर्जा लगानी ७० अर्ब रुपैयाँले बढेको...


पञ्ज आइरन र तयारी बिलेट आयातमा भन्सार दर हेरफेर सम्बन्धी नयाँ कायदल गठन

काठमाडौं । स्पञ्ज आइरन र तयारी बिलेट आयातमा भन्सार दर हेरफेरका कारण उत्पन्न बहस बारे अध्ययन गरी प्रतिवेदन पेश गर्न अर्थमन्त्रालयले राजश्व सचिव कृष्णहरि पुष्करको संयोजकत्वमा एक कार्यदल गठन गर्ने भएको छ । आइतवार अर्थ मन्त्रालयमा स्टील उद्योगीहरुसँगको छलफल...


कुमारी बैंकले ल्यायो दशैंलाई लक्षित गर्दै ‘डिजिटल दक्षिणा’ अभियान

काठमाडौं । कुमारी बैंकले दशैंलाई लक्षित गर्दै ‘डिजिटल दक्षिणा’ अभियान सुरु गरेको छ।यस अभियान अन्तर्गत दशैंमा पाँच दिन (विजया दशमी देखि कोजाग्रत पूर्णिमा सम्म), तिहारमा तिन दिन (लक्ष्मी पुजा देखि भाईटिका सम्म) तथा छठ पर्वको दिन सम्म लागु हुने...


आइएमई जनरल इन्स्योरेन्सले पायो बीबीबी निष्कासनकर्ता रेटिङ

काठमाडौं । इक्रा नेपालले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबीबी निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ। उक्त रेटिङ निष्काशनकर्ताको...


लाभांश प्रस्ताव सहित कात्तिक २३ गते कामना सेवा विकास बैंकले बोलायो वार्षिक साधारणसभा

काठमाडौं । कामना सेवा विकास बैंकले आगामी कात्तिक २३ गते १५औं वार्षिक साधारणसभा बोालाएको छ । बैंकको असोज २५ गते सम्पन्न संचालक समितिको बैठकले पार्क भिलेज रिसोर्टमा बिहान १० बजे सभा बोलाउने निर्णय गरेको हो । सभामा जाने प्रयोजनको...


सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा कात्तिक १६ गते, बुक क्लोजको मिति तय

काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १६ गते वार्षिकसाधारण सभा डाकेको छ । बैंकको साधारण सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजेदेखि शुरु हुने भएको छ ।बैंकले संचालक समितिले प्रस्ताव गरे बमोजिम १० दशमलव ५२६ प्रतिशत लाभांश वितरण...


दशैं बिदामा पनि माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा दसैँ काउन्टर संचालन गर्दै

काठमाडौं । दसैँ बिदामा पनि माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा दसैँ काउन्टर संचालन गर्ने भएको छ। बैंकले दसैँको टीकाको दिन (असोज २९ गते) बाहेक असोज २६ गते (फूलपाती), असोज २७ गते अष्टमी, असोज २८ गते (नवमी) र असोज ३०...


दशैं बिदाको पाँच दिन सबै बीमा कम्पनी नखुल्ने, आपतकालिन सेवा सुचारु

काठमाडौं । नेपालीहरुको महान चाड दशैंको बिदा अवधिभर सबै बीमा कम्पनीहरु बन्द हुने भएका छन् । बीमा सेवालाई नियमित राख्नुपर्ने बाध्यताका कारण बीमा कम्पनीहरुले आप्तकालिन सेवा भने जारी राख्ने भएका छन् । दशैंको अवधीमा पनि हुनसक्ने घटनामा बीमा दावी...


नबिल इन्भेष्टमेन्ट बैंकिङको वार्षिक साधारणसभा आह्वान, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले १२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकिङको संचालक समितिको बैठकले आउँदो कात्तिक १७ गते नक्सालस्थित कम्पनीको सभा कक्षमा बिहान १०ः३० बजेबाट वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभाले आर्थिक वर्ष २०७७/७८ का...


चाडपर्वको अवसरमा एनएमबि बैंकले महाछुट अफर, यस्ता छन् सुविधाहरु

काठमाडौं । बडादसैँ, तिहार र छठ पर्वका अवसरमा एनएमबि बैंकले महाछुट अफर ल्याएको छ। बैंकले घटस्थापना देखी इभो स्टोर र ओलिजबाट एप्पल तथा अन्य सामानको कम्तीमा रु. ३० हजारसम्मको खरिदमा फ्ल्याट १ हजार ५ सय रुपैयाँसम्म क्यासब्याक सुविधा पाउन...


आरटीजीएस प्रणाली दशैं विदामा पनि सुचारु हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं विदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको छ। सोमवार राष्ट्र बैंकले एक सूचना जारी गर्दै सरकारी ऋणपत्रहरुको ब्याज भुक्तानी प्रयोजनाका लागि असोज २६, २८ र ३० गते आरटीजीएस प्रणाली विहान १० बजेदेखि...


मध्य भोटेकोशी जलविद्युतको आइपीओमा अन्तिम दिनमा कति पर्यो आवेदन ?

काठमाडौं । मध्य भोटेकोशी जलविद्युतको आइपीओमा सर्वसधारणहरुले ३ करोड ४३ लाख ६० हजार १० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सोमबार साँझ सम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ अर्ब...


प्रभु इन्स्योरेन्सको संचालक परिर्वतन

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको संचालकमा राजेन्द्र शाक्य नियुक्त भएका छन् । कम्पनीको असोज २४ गते सम्पन्न संचालक समितिको बैठकले शाक्यलाई संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक शाक्य कर्मचारी सञ्चय कोषको पत्रानुसार कोषको तर्फबाट प्रतिनिधित्व गर्ने...


दशैं विदामा पनि आरटीजीएस प्रणाली सुचारु, कति बजेसम्म हुन्छ संचालन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं विदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको छ। सोमवार राष्ट्र बैंकले एक सूचना जारी गर्दै सरकारी ऋणपत्रहरुको ब्याज भुक्तानी प्रयोजनाका लागि असोज २६, २८ र ३० गते आरटीजीएस प्रणाली विहान १० बजेदेखि...


सप्तकोशी डेभलपमेण्ट बैंकको अध्यक्षमा डा.बराल चयन

सप्तकोशी डेभलपमेण्ट बैंकको अध्यक्षमा डा अर्जुन कुमार बराल चयन भएका छन् ।बैंकको असोज २४ गतेको सम्पन्न संचालक समितिको बैठकले कात्तिक १ गतेदेखि लागू हुने गरी बराललाई अध्यक्ष पदका लागि चयन गरेकोे हो ।