प्रभु इन्स्योरेन्समा लगानी गर्ने शेयर होल्डरहरुले गर्व गर्नुपर्छ: अध्यक्ष लामा
काठमाडौं । प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामाले उक्त कम्पनीका सबै शेयर होल्डरहरुलाई कम्पनीमा लगानी गरेकोमा गर्व गर्न आग्रह गरेकी छिन् । आज आयोजित २५ औं साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष लामाले भनिन ‘अरु कम्पनीहरुले दिने प्रतिफल तुलना गरेर हेर्नुहोला, तपाईहरुले...
प्रभु इन्स्योरेन्सको २५ औ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस शेयर पारित
काडमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको २५ औ वार्षिक साधारणसभा बिहिवार डिजिटल माध्यमबाट सम्पन्न भएको छ । कम्पनीको केन्द्रीय कार्यालय तीनकुनेमा आयोजित कार्यक्रममा कम्पनीकी अध्यक्ष कुसुम लामाको सभापतित्वमा बार्षिक साधारणसभा सम्पन्न भएको हो । आज सम्पन्न भएको साधारणसभाले चुक्ता पूँजीको...
२८०० नजिकै नेप्से, झण्डै १० अर्बको कारोबार
काठमाडौं साताको अन्तिम दिन नेपाल स्कट एक्सचेन्जमा शेयर मूल्य परिसूचक २८०० नजिकै पुगेको छ । बिहिवार नेप्से परिसूचक ६.३७ अंकले बढेर २७८७.१८ पुगेको छ । बिहिवार कूल नौ अर्ब ३० करोड ५२ लाख २२ हजार चार रुपैयाँको कारोबार भएको...
रुरु हाइड्रोको शेयर मूल्यमा ब्रेक लाग्यो, ११७० पुगेर घट्यो शेयरको मूल्य
काठमाडौं । विगत १३ दिनदेखि लगातार सर्किट लागेर बढिरहेको रुरु हाइड्रोपावरको शेयर मूल्यबृद्धिमा ब्रेक लागेको छ । सुरुमा नै १२० रुपैयाँ लगानीकर्तासँग लिइएको उक्त आईपिओ जम्मा ११७० रुपैयाँ पुगेर ब्रेक लागेको हो । १४ औं दिन आज कम्पनीको शेयर...
नेपाल लाइफ, नेशनल लाइफ र प्रभु लाइफका थप चार जना अभिकर्ताको कोरोनाबाट निधन
काठमाडौं । बीमा क्षेत्रमा कोरोना महामारीको चपेटामा पर्दैछ । पछिल्लो समय थप चार जना बीमा अभिकर्ताहरु कोरोना भाइरसबाट निधन भएका छन् । योसँगै कोरोना भाइरसबाट मृत्यु हुने बीमा अभिकर्ताहरुको संख्या १० पुगेको छ । सवारी दुर्घटनामा थप एक जना...
सिद्धार्थ इन्स्योरेन्सको बार्षिक साधारणसभा जेठ २८ मा, बोनस शेयरसहित १५ प्रतिशत लाभांश पारित हुने
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले यही जेठ २८ गते बार्षिक साधारणसभा गर्ने भएको छ । सो कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १९ औं बार्षिक साधारणसभाको मिति तय गर्दै बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । कम्पनीले...
कोरोना संक्रमणबाट काठमाडौं प्रहरीका डिएसपीको निधन
काठमाडौं । राजधानी काठमाडौंबासीलाई कारोना भाइरसबाट जोगाउन निषेधाज्ञा पालना गराउन खटिदै आएका नेपाल प्रहरीका डिएसपीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको प्रहरी स्रोतले जनाएको छ ।...
बिटक्वाईनको मूल्यमा ३० प्रतिशतले गिरावट, एकै दिन अर्बौपति सडकमा
काठमाडौं । क्रिप्टो करेन्सी बिट क्वाईनको मूल्यमा ३० प्रतिशतले गिरावट आएपछि यसका कारोबारीहरुले एकै दिनमा अर्बौ डलर गुमाएका छन् । आर्थिक कारोबार सम्बन्धी अन्तर्राष्ट्रिय समाचार संस्था ब्लुमबर्गका अनुसार आज बिट क्वाईनको मूल्यमा ३१ प्रतिशतले गिरावट आएको छ । बिट...
नेशनल लाइफ इन्स्योरेन्सका नव नियुक्त सिईओ खत्रीद्वारा पदभार ग्रहण
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओमा नियुक्त सुरेश प्रसाद खत्रीले आज गोपनियताको शपथ लिई पदभार ग्रहण गरेका छन् । हिजो विहान बसेको सञ्चालक समितिकाले बैठकले जेठ ३ गतेदेखि लागू हुने गरी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सिईओ)...
सन नेपाल लाइफको नयाँ बोनसदर बीमा समितिबाट स्वीकृत, ७५ रुपैयाँसम्म अधिकतम् बोनस पाइने
काठमाडौं । सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक भएको छ । बीमा समितिबाट आर्थिक वर्ष २०७५।०७६ को बोनसदर स्वीकृत भएको कम्पनीले जनाएको छ । बीमा समितिबाट स्वीकृत बोनस दर अनुसार प्रतिहजार न्यूनतम ३० रुपैयाँ देखि अधिकतम् ७५ रुपैयाँसम्म बोनस...
नेष्डो समृद्ध लघुवित्तले आठ लाख कित्ता आईपिओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आठ लाख २८ हजार ७५० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने प्रक्रिया थप अघि बढाएको छ । कम्पनीले आईपिओ निष्काशन प्रयोजनको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ...
ह्वात्तै बढ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या, आजै मात्र २४६ जनाको मृत्यु
काठमाडौं । विगत एक सातादेखि कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या घटिरहेको नेपालमा बुधबार त्यस्तो संख्या ह्वात्तै बृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार मात्रै देशभरिमा २४६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८१७३...
सर्वाधिक कारोबारमा परे दुई बीमा कम्पनी, तीन कम्पनीको सवा अर्बको कारोबार
काठमाडौं । आज नेप्सेमा सर्वाधिक कारोबार हुने टप १० कम्पनीमा दुई बीमा कम्पनी परेको छ । एक साताभन्दा बढि समयदेखि सर्वाधिक करोबारको सूचिमा रहेको नेपाल पुनर्बीमा कम्पनी आज पनि पहिलो नम्वरमै पर्न सफल भएको छ भने दोस्रो नम्वरमा नेशलन...
नेप्से १३ अंकले घट्यो, ५ समुह बाहेक सबै राताम्य
काठमाडौं । आज बुधबार नेप्से १३ दशमलव ९ अंकले घटेर २७८०.८१ विन्दुमा पुगेको छ । घटेर मंगलबारको तुलनामा नेप्से ह्वात्तै घटेको हो । हिज नेप्से ३४ दशमलव ६८ अंकले बढेको थियो । आज बुधबार २१४ कम्पनिले दुई करोड ५१...
पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन दिने आज अन्तिम दिन, पाँच कम्पनीको फाइल बीमा समितिमा दर्ता
काठमाडौं । बीमा समितिले निजि क्षेत्रबाट एउटा पुनर्बीमा कम्पनी दर्ता गर्न प्रकाशित सूचना अनुसार नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सको लागि आवेदन दिने आज अन्तिम दिन हो । आज अपरान्ह ५ बजे (कार्यालय समय) सम्मको समय सीमा तोकिएकोमा जम्मा पाँच वटा...
१९ बीमा कम्पनीले उठाएको २४ अर्ब कूल बीमा शुल्कको ५६ प्रतिशत पुनर्बीमा कम्पनीको खातामा
काठमाडौं । नेपाल सञ्चालित १९ निर्जिवन बीमा कम्पनीहरुले आर्जन गरेको कूल बीमा शुल्कको ५६ प्रतिशत रकम पुनर्बीमा खर्च गरेका छन् । भारतीय बीमा कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीको नेपालस्थित शाखा कार्यालयले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन नगरेकाले सो...
सगरमाथा इन्स्योरेन्सले लाभांश वितरण गर्ने
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस वितरण गर्ने भएको हो । कम्पनीको २०७८ वैशाख ४ गते प्रधान कार्यालयको संयोजनमा ‘जुम...
तीन घण्टाभित्र लमजुङमा तीन भुकम्प, तेस्रो पटक ५.३ म्याग्निच्यूटको धक्का
काठमाडौं । आज विहानै शक्तिशाली भुकम्प गएको लम्जुङमा केहीबेर अघि तेस्रो पटक शक्तिशाली धक्का दिएको छ । तीन घण्टाको बीचमा लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ को बाँझाखेत र भुलभुले आसपासका क्षेत्रलाई केन्द्रबिन्दु बनाएर तीन पटक भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा...
लमजुङ केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भुकम्प, घरहरु भत्किए, काठमाडौंमा समेत धक्का
काठमाडौं । आज विहानै गएको शक्तिशाली भुकम्पले मध्ये नेपालका अधिकांश भागहरुमा धक्का महसुस गरिएको छ । लमजुङ सदरमुकाम बेशीशहरबाट उत्तरतर्फ बाझाखेत र भुलभुलेको सीमामा केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्प यसअघि...
कोरोना संक्रमित कर्मचारीको सम्पूर्ण उपचार खर्च नदिने नेपाल लाइफको निर्णय
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिको निर्देशनलाई उपेक्षा गर्दै आफ्ना कोभिड संक्रमित कर्मचारीहरुको सम्पूर्ण उपचार खर्च नव्यहोर्न निर्णय गरेको छ । सो कम्पनीको मानव संशाधन विभागले कर्मचारीहरुलाई इमेलमार्फत उपचार खर्चको न्यूनतम् १० देखि अधिकतम २० प्रतिशत मात्रै...




















