१६ बुँदे मागसहित शेयर लगानीकर्ताहरुले थाले आमरण अनसन
काठमाडौं । शेयर धितो सुधारको माग गर्दै आइरहेका लगानीकर्ताहरुले दोस्रो चरणको आन्दोलन अन्तर्गत पूजीबजार सुधार संघर्ष समितिको अगुवाइमा नेप्सेको कार्यालय अगाडि आमरण अनसन सुरु गरेका छन् । संघर्ष समितिले १६ बुदे माग राख्दै आमरण अनसन सूरु गरेका हुन ।...
कार्तिक ११ गतेदेखि ‘डान्स च्याम्पियन’ शुभारम्भ
काठमाडौं । इन्टर्नेसनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.ली द्धारा कि एड्भर्टाइजिङ सर्भिस प्रा.ली.का लागि कार्तिक ११ गते, बिहिबारदेखि नेपालकै सबैभन्दा ठूलो डान्स रियालिटि सो डान्स च्याम्पियन नियमित उत्पादन गरी कान्तिपुर टेलिभिजनमा प्रसारण गर्ने भएको छ । उक्त कार्यक्रमको मार्केटिङ...
थप १५११ जनामा कोरोना संक्रमण पुष्टि, १६८९ जना संक्रमणमुक्त
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार २०८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३ सय...
असोज ४ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्र नेपाल ल्युब आयलको ३५% लाभांश पाउने
काठमाडौं । नेपाल ल्युब आयलले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि बुक क्लोजको मिति तय गरेको छ । आयलले असोज ५ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने भएको हो । कम्पनीले ३५ प्रतिशत लाभांश वितरण गर्न बुकक्लोजको मिति तय...
अर्थमन्त्रीलाई मिर्गौला पीडित सरोकार समाजको धन्यवाद
काठमाडौं । मिर्गौला पीडित सरोकार समाजले बजेटमा मिर्गौला पीडितलगायतलाई मासिक उपचार खर्चको व्यवस्था गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ ।बिहीबार अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीसहितको टोलीले धन्यवाद दिएको हो । अर्थमन्त्री शर्मालाई ९६ वर्षीया...
किसान लघुवित्तद्धारा ४० जना कनिष्ठ सहायक माग, प्लस टू उत्तीर्णलाई पनि अवसर
काठमाडौं । नेपाल राष्ट्र बैंकद्धारा ‘घ’ वर्गको मान्यता प्राप्त किसान लघुुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले प्रदेश नं. १, २, बागमति र गण्डकी प्रदेशका हाल संचालनमा रहेका वा संचालनमा आउने शाखा कार्यालयका लागि ४० जना...
मोटर बीमाले धान्यो निर्जिवन बीमा व्यवसाय, ४० प्रतिशशत बजार हिस्सासहित मोटरबीमा सबैभन्दा अगाडि, कुुन क्षेत्रमा कति ?
काठमाडौं । बीमा समितिको तथ्याङक अनुसार २०७७/७८ को चौथौ त्रैमाससम्मा मोटर बीमा हिस्सा अधिक छ । तेस्रो पक्षको बीमामा सरकारले अनिवार्य गरेको हुदाँ यसको हिस्सा अधिक भएको हो । निर्जीवन बीमा कम्पनीहरुले गरेको व्यवसायमध्ये मोटर बीमाको हिस्सा करिब ४०...
‘सुर्ती नियन्त्रण नहुनुमा उद्यमीको प्रत्यक्ष– अप्रत्यक्ष हस्तक्षेप देखियो’
काठमाडौं । सुर्ती उद्योगीको निरन्तरको हस्तक्षेपका कारण सुर्ती नियन्त्रणमा फितलो भइ जनताले स्वास्थ्य अधिकार उपभोग गर्न नपाएको एक अध्ययनले देखाएको छ ।प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको सुर्ती उद्योगी व्यवसायीको सुर्ती नियन्त्रणमा हस्तक्षेप विषयक अध्ययनले नेपालमा सुर्तीमाथि लगाइने कर...
नेप्सेको सम्पूर्ण सिस्टम ३ दिनका लागि बन्द
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सबै सिस्टमहरु ३ दिनको लागि बन्द हुने भएको छ । नेप्सेले आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । नेप्सेले स्तरोन्ती कार्य गर्न लागेकोले असोज १ गते देखि असोज ३ गतेसम्म...
नेप्से ७६ अंकले घट्दा सबै उपसूचक राताम्य, कारोबार ९ अर्बमा सिमित
काठमाडौं । बिहिबार नेप्सेमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज ७६ दशमलव ६५ अंकले घटेर २८१२.३९ विन्दुमा कायम भएको छ । साता कारोबारको अन्तिम दिन नेप्सेमा सूचिकृत २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०५...
यी हुन बिहिबार सर्वाधिक खरिदबिक्री हुने टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा सूचिकृत २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०५ कित्ता शेयर किनबेच हुुँदा ९ अर्ब ३ करोड ३९ लाख ६२३ रुपैयाँको कारोबार भएको छ । आज पनि सधाँझै हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको...
शेयर बजारमा भारी गिरावट आँउदा कुनले कमाए, गुमाए ?
काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा सूचिकृत २ सय २९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता शेयर किनबेच हुँदा ९ अर्बको शेयर कारोबार भएको छ। आज नेप्से ७६.६५ अकंले घटेर भारी गिरावट आएको छ। आज मनकामना...
मेगा बैंकका ग्राहकले कान्तिपुर अस्पतालमा बिशेष छुट पाउने
काठमाडौं । मेगा बैंकका ग्राहकलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ। बैंकका ग्राहकहरुलाई कान्तिपुर अस्पतालले दिदै आइरहेको स्वास्थ्य उपचारमा विशेष छुट दिन गरी सम्झौता भएको हो । उक्त सम्झौता अनुरुप बैंकका ग्राहकहरुले डेबिट कार्ड...
सामलिङ पावरको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । सामलिङ पावर कम्पनीको आईपीओमा आवेदन दिने भोलि ( असोज १ गते) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १८ गतेदेखी इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि ५ लाख कित्ता आईपीओ विक्रीमा ल्याएको हो । आयोजना प्रभावित इलाम...
एशियन लाइफद्धारा १ करोड ८४ लाख मृत्यु दाबी भुक्तानी
काठमाण्डौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कलंकी शाखाले बीमा दाबी वापतको १ करोड ८४ लाख १४ हजार ५ सय ५८ रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीको कलंकी शाखाले मृतक बीमित...
बेष्ट फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न
काठमाडा । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । फाइनान्सले आज भाद्र ३० गते फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाण्डौमा भर्चुअल माध्यमबाट वार्षिक साधारण सभा सम्पन्न गरेको हो । फाइनान्सको आज सम्पन्न साधारण सभाले...
सप्तहरीमा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न, बीमा सम्बन्धी नीति थप मजबुत बनाउने मेयर हकको प्रतिवद्धता
काठमाडौं । बीमा समितिले प्रदेश नं २ को सप्तहरीमा ‘बीमा सचेतनाका लागि अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम खडक नगरपालिका सप्तरीमा स्थानीय तह तथा सरोकारवालाहरु सँगका उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा क्षेत्रमा रहेको समस्या...
बैंक अफ काठमाडौं र एसआरएल डाईग्रोष्टिकबीच सम्झौता
काठमाडौं । बैंक अफ काठमाण्डू र एसआरएल डाईग्रोष्टिक प्रालिबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशतले छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो । एसआरएलले दिदै...
नबिल बैंकले सार्वजनिक गर्यो ‘दशैं अफर’ योजना
काठमाडौं । नबिल बैंकले नजिकिदै गएको दशैलाई लक्षित गर्दै ‘दशै अफर’ सार्वजनिक गरेको छ । नबिल बैंकले असोज १ गते देखी लागु हुने गरी ब्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरु गरेको हो । उक्त योजना अन्तर्गत बैंकले आफ्ना ग्राहकहरुलाई...
भुक्तानी प्रणाली ‘नेपाल क्लियरिङ हाउस’मा रोजगारीको अवसर
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको कार्य गर्न अनुमति प्राप्त संस्था ‘नेपाल क्लियरिङ हाउस’ ले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थाले प्रोजेक्ट कोअर्डिनेटर, सिनियर...




















