मेगा बैंकले दशैंलाई लक्षित गर्दै ल्यायो उच्च ब्याजदर योजना, नयाँ बचत खाता योजना पनि सार्वजनिक

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नजिकिँदै गरेको महान चाड दशैंलाई लक्षित गर्दै उच्च ब्याजदर योजना ल्याएको छ । बैंकले ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदर उपहार’ नाराका साथ मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको हो ।...


लक्ष्मी बैंकको १३७ औं शाखा कार्यालय सुनसरीमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । बैंकले सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं. १६ को पकलीमा संचालनमा ल्याएको हो । उक्त शाखा कार्यालयबाट स्थानिय बासिन्दाहरुलाई बैंकिङ तथा वित्तीय सेवाका साथै साना तथा लघु ब्यवसायहरु माझ...


गणपति लघुवित्तकोे एकैदिनमा ३ नयाँ शाखा बिस्तार

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले थप ३ नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । संस्थालले असोज १ गतेबाट मोरङ जिल्लाको बुढीगंगा, सप्तरी जिल्लाको पोर्ताहा र रौतहट जिल्लाको परोहमा नयाँ शाखा संचालनमा ल्याएको हो । बिस्तार गरेको शाखा...


प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ । कम्पनीले ६० हजार ६६९ कित्ता संस्थापक शेयर आज (शुक्रबार) देखि बिक्रीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ५०१ रुपैयाँ...


बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा ब्रिटिश कलेजमा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ब्रिटिश कलेजमा ‘डिजिटल भुक्तानी क्यूआर कोड’ सेवा संचालनमा ल्याएको छ । बैंकले डिजिटल कारोबारलाई थप विस्तृत गर्न र उक्त कलेजमा थप सेवा पु¥याउने उद्देश्यले क्युआर कोड सेवा संचालनमा ल्याएको हो । उक्त कलेजमा...


वेष्ट फाइनान्सको संचालक समितिको अध्यक्षमा खिमलाल पौड्याल नियुक्त

काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले नयाँ संचालक गठन गरेको छ । कम्पनीले नेप्सेमार्फत कम्पनी संचालक परिवर्तन (गठन) गरिएको जानकारी गराएको हो । कम्पनीको भदौ ३० गते सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट संस्थापक समूहबाट लक्ष्मी श्रेष्ठ, रामचन्द्र देवकोटा,...


सूर्या लाइफको कम्पनी सचिवमा भरत केसी नियुक्त

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा कम्पनी सचिवमा भरत केसीलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको संचालक समितिको बिहिबार बसेको बैठकले आगामी असोज ४ गतेदेखि लागूहुने गरी...


सहुलियत मूल्य पसल आजदेखि संचालनमा, कुन सामाग्रीमा कति छुट ?

काठमाडौं । नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत मूल्य पसल संचालनमा ल्याएको छ । कम्पनीले ३९ जिल्लाका ४३ आउटलेटबाट आजदेखि कात्तिक २४ गतेसम्म सहुलियत मूल्य पसल संचालनमा ल्याएको...


सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्यमा आज भारी गिरावट आएको छ । शुक्रबार एकैदिन सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ । हिजो पनि सुन तोलामा ७०० ले घटेको थियो । निरन्तर सुनको मूल्य ओरालोतर्फ लागेको छ । नेपाल सुनचाँदी...


विकास हाईड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । विकास हाइड्रोपावरले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिलटलाई नियुक्त गरेको छ । सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्नका लागि कम्पनीले भदौ ३१ गते नियुक्ती सम्बन्धी सम्झौता गरेको हो...


नबिल ब्यालेन्स्ड् फण्ड–२ र इक्विटी फण्डको लाभांश पाउन असोज १० गतेसम्म इकाई खरिद गर्नुपर्ने

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको इकाईधनी दर्ता किताब बन्द (बुकक्लोज) को मिति तय भएको छ । नबिल बैंक लिमिटेड कोष प्रबद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड योजना व्यवस्थापक रही नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्सड्...


सामलिङ पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सामलिङ पावर कम्पनीको आईपीओमा आवेदन दिने आज ( असोज १ गते) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १८ गतेदेखी ईलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि ५ लाख कित्ता आईपीओ विक्रीमा ल्याएको हो । आयोजना प्रभावित इलाम...


सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन

काठमाडौं । सानिमा इक्वीटी फण्डको इकाईमूल्य शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समायोजन भएको छ । फण्डले ३३ प्रतिशत लाभांश प्रयोजनका लागि बुकक्लोज गरेसँगै फण्डको इकाईमूल्य आज समायोजन भएको हो । अलिल्लो दिन कायम १६ रुपैयाँ १५ पैसाका आधारमा नेप्सेले...


नेप्सेमा एक्सल डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ । बैंकले १२ प्रतिशत बोनस शेयर र ३० प्रतिशत हकप्रद शेयर प्रयोजनका बुकक्लोज गरेसँगै आज शेयरमूल्य समायोजन भएको हो । नेप्सेले अघिल्लो दिन कायम १ हजार...


शेयर बजार घट्नुमा अर्थमन्त्री–गभर्नर दोषी कि बैंकको तरलता ?

समाचार विश्लेषण पछिल्लो समयम नेपालको शेयर बजारमा लगातार गिरावट आउन थालेको छ । संकेतहरुले शेयर बजारमा आएको गिरावट अझै नरोकिने देखाएको छ । यही बीचमा केही लगानीकर्ताहरु भने आमरण अनसनमा समेत बसेका छन् । उल्लेखित घटनाक्रमहरुले नेपालको शेयर बजारमा...


एनएमबि क्यापिटलको साधारण सभा आज, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । एनएमबि क्यापिटलको साधारण सभा आज हुँदैछ ।सभा आज आरण्य बुटिक होटल हात्तिसार काठमाडौं बिहान ११ः३० मा सुरु हु्ँदैछ। सभामा एनएमबि बैंकले चुक्ता पूंजीको ३० प्रतिशत लाभांश पाउने प्रस्ताव अघि बढाउने भएको छ ।बैंकको क्यापिटलमा शतप्रतिशत लगानी रहेकोले...


चाडपर्व लक्षित आइएमईको डबलको डबलको डबल दशैं अफर सार्वजनिक

काठमाडौं । आइएमई नजिकिदै गएको दशैको अवसर पारी डबलको डबलको डबल अफुर सार्वजनिक गरेको छ । आज एक कार्यक्रमका बिच असोज १ गतेदेखी कात्तिक २६ गतेसम्म कायम हुने गरी कुल ५७ दिनका लागि उक्त अफर संचालनमा ल्याएको हो ।...


विदेशबाट फर्केकालाई सहुलियतपूर्ण ऋण दिने ग्लोबल आईएमई बैंकको घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशबाट फर्केका युवाहरुलाई स्वदेशमै स्वरोजगार बन्न सहुलियतपूर्ण ऋण दिने घोषणा गरेको छ । बैंकले नेपाल विकास अध्ययनसँगको सहकार्यमा ऋण दिन लागेको हो । ग्लोबल आईएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा...


सानिमा लाइफको महेन्द्रनगर शाखाद्धारा १ करोड ३४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले कागजी प्रक्रिया पुरा गरेको सोही दिनभित्र एक बीमितका आश्रित परिवारलाई दावी भुक्तानी दिएको छ । सानिमा लाइफ इन्स्यारेन्स कम्पनी महेन्द्रनगर शाखाले दाबी भुक्तानी रकम प्रदान गरेको हो । जीवन बीमा कम्पनीहरुले बीमितलाई अनेकन आश्वासन...


बिकास हाइड्रोपावरको शेयर निष्काशनका लागि प्रभु क्यापिटल बिक्री प्रवन्धकमा नियुक्त

काठमाठौं ।, विकास हाइड्रोपावरले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७८ भाद्र ३१ गते बिहीबार सम्पन्न भयो । सम्झौतामा विकास हाइड्रोपावरका...