भोलिबाट साल्ट ट्रेडिङबाट ११०० मै ग्याँस, ६३ रुपैयाँमा चिनि उपलब्ध गराउने, कहाँ–कहाँ पाइन्छ किन्न ?

काठमाडौं । सरकारी लगानीमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेशनले भोलिबाट एक हजार १२० रुपैयाँमा एक सिलिण्डर ग्याँस उपलब्ध गराउने भएको छ । आज जारी सूचना अनुसार भोलिदेखि साल्ट ट्रेडिङ कर्पोरेशनले भोलिबाट केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुबाट समेत प्रति परिवार एक...


रिचार्जरले भित्र्यायो उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर, राष्ट्रिय आविष्कार केन्द्रले ठुलो संख्यामा किन्यो

काठमाडौं । ई कमर्श प्लेटफर्म रिचार्जरले कोभिड बिरामीका लागि आवश्यक पर्ने उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा भित्र्याएको । यस अघि कोभिड प्रोटेक्टिभ उपकरणको बिक्री बितरण गर्दै आएको रिचार्जरले अक्सिजनको अभावलाई ध्यानमा राख्दै अस्पताल तथा घरायसी प्रयोजनका लागि ठुलो...


लाभांश पुनःलगानी गर्न एनआईबिएल एस क्यापिटले जारी गर्योे यस्तो सूचना

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तोस्रो सामूहिक लगानी कोष योजना एनआईबिएल सहभागिता फण्डनामक खुलामुखी योजनामा इकाईधनीहरु लाई लाभांशपुनःलगानी योजना मा सहभागि हुन आग्रह गरेको छ । कम्पनीले हालसम्म योजनामा सहभागि नहुनु भएका इकाईधनीहरुलाई...


यी हुन् बिहिबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बिहिबार नेप्सेमा मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा गोखार्ज फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर सकारात्मक सर्किट लागेको छ। शाइन रेसुंगा डेभलपमेन्ट बैंक, लक्ष्मी बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सिटिजन्स...


आज सर्वाधिक कारोबार हुने कम्पनीहरु कुन कुन ? नेपाल पुनर्बीमाको कारोबार आज पनि अर्बमाथि

काठमाडौंं । नेपाल स्टक एक्सचेन्जमा आज पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको आज एकै दिन एक अर्ब दुई करोड ७० लाख २७ हजार २८७ रुपैयाँको कारोबार भएको छ । नेप्सेका अनुसार साताको अन्तिम दुई...


ऐतिहासिक रेकर्डसहित नेप्सेमा उछाल, परिसूचक २८५६ पुग्यो

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा ऐतिहासिक रेडर्कसहित उछाल आएको छ । समग्र मूल्य परिसूचक २९.५५ अंकले बृद्धि भई नेप्से २८५६.६७ बिन्दु कायम भएको छ । नेप्सले आज नयाँ रेकर्ड राख्न सफल भएको छ । पहिलो पटक २८५६ बिन्दुमा...


जनरल इन्स्योरेन्सको बर्दिबास शाखा प्रमुख सत्यालको कोरोना संक्रमणबाट निधन

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको बर्दिबास शाखाका प्रमुख कमल कुमार सत्यालको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । केही दिनदेखि कोरोना भाइरसबाट संक्रमित भई भेन्टिलेटरमा राखेर उपचार हुँदै आएकोमा कोरोना भाइरसको संक्रमण घटेर सामान्वय बेडमा सारिसकेपछि आज विहान निधन...


प्रथम बीमा शुल्कमा रिलायबल नेपाल लाइफको छलाङ्, नेपाल लाइफको अग्रता कायमै

काठमाडौं । कोरोना महामारीका बीचमा सरकारले जारी गरेको निषेधाज्ञाकै बीचमा जीवन बीमा कम्पनीहरुले पाँच अर्ब १३ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गर्न सफल भएका छन् । बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार बैशाख महिनामा १९ वटा जीवन बीमा कम्पनीले...


नेपाल लाइफको लोगो सगरमाथाको शिखरमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लोगो विश्वको सर्वोच्च शिखर सगरमाथा शिखरमा पुगेको छ । सगरमाथा आरोहणको क्रममा कम्पनीका विजनेस कोअर्डिनेटर युवराज धिताल सगरमाथाको चुचुरोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लोगो अंकित झण्डा पुराएका हुन्। नेपाल लाइफको प्रतिनिधित्व गर्दै विश्वको...


कृषि बीमामा अनुदान कटौती गर्ने सरकारको बदनियत, ‘किसानको खोस्ने धनीलाई पोस्ने’

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट किसानलाई पशु तथा कृषि बीमा गर्दा बीमा शुल्कमा दिइदै आएको अनुदान रकममा भारी कटौति गरेको छ । सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा आगामी आर्थिक वर्षदेखि कृषि तथा पशु बीमामा दिइदै आएको कूल बीमा शुल्कको...