श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश स्वीकृत
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ। कम्पनीले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी १ अर्ब रुपैयाँको ६.४० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको थियो। कम्पनीको यही प्रस्ताव...
शिवपुरी-नागर्जुन राष्ट्रिय निकुञ्जमा हराएका तीन जनाको मध्यरातमा उद्धार
काठमाडौँ । मंसिर २५ गते काठमाडौँस्थित शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जको पानीमुहान भनिने स्थानबाट शिवपुरी हाईटतर्फ जाने क्रममा बाटो बिराई हराएका तीन जना व्यक्तिलाई संयुक्त उद्धार टोलीले सकुशल फेला पारेको छ। चन्दननाथ गण शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्ज प्रशासन तथा नेपाल प्रहरीको संयुक्त...
जीवन विकास लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा गरको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद...
लक्ष्मी लघुवित्तले गर्यो लाभांश नदिने निर्णय
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको छ। बैठकले गत आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा तत्सम्बन्धी अनुसूचीहरू स्वीकृत गरी यस वर्ष कुनै पनि लाभांश वितरण...
समता घरेलु लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति?
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी ६२ करोड ९० लाख ५१ हजार ५६४...
नेपाल हाइड्रो डेभलोपरको साधारणसभा पुस २३ गते, लाभांश पारित गरिने
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २३ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे साधारणसभा बस्ने निर्णय गरेको छ। सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ०.४७...
लाभांश पारित गर्न साना किसान विकास लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २५ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ः१५ बजे २४औं साधारणसभा बोलाएको छ। साधारणसभाले असार मसान्तसम्म कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस...
सरकारमा भूमाफियाको हालीमुहाली, पाथिभरा काण्डको छानविन कहिले ?
काठमाडौं । जेनजी आन्दोलनको अभूतपूर्व सफलतापछि बनेको वर्तमान सुशिला कार्की नेतृत्वको सरकारमा भूमाफियाहरुको हालीमुहाली हुन थालेको देखिन आएको छ । पाथिभरा काण्ड, चिया बगान काण्ड, नेपाल ट्रष्ट काण्ड छानविनमा उदासिन देखिएको सरकारले भटाभट सरकारी जमिन व्यापारीहरुलाई सुम्पने निर्णय गरेको...
लाभांश प्रस्ताव सहित एचआईडीसीएलले बोलायो साधारणसभा
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २१ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान १० बजे १४औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १.५...
सिटिजन लाइफको साधारणसभा पुस १८ गते बस्ने, २० प्रतिशत लाभांश पारित गरिने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १८ गते शुक्रबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे ९ बजे नवौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे...
कुमारी बैंकले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । कुमारी बैंक लिमिटेडको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस ३० गते बुधबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे २५औं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण...
रिलायन्स स्पिनिङ्ग मिल्सले पुस ७ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आउँदो पुस ७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। सार्वजनिक निष्कासन गरिने...
लाभांश पारित गर्न नेपाल लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १९ गते शनिबार पर्सा जिल्लाको वीरगञ्जस्थित होटल भिष्वामा बिहान ९ बजे २६औं वार्षिक साधारणसभा बोलाएको छ। बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत...
८ जीवन बीमकको नयाँ बोनसदर सार्वजनिक, कुन कम्पनीमा बीमा गर्दा पाइन्छ सबैभन्दा बढी बोनस ?
काठमाडौं । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये ८ वटा कम्पनीहरुले नयाँ बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८१–०८२ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता...
पूर्वराजाको भान्जा भन्दै ठगी धन्दा: ४८ युवाबाट करोडौँ उठाउने दुईजना पक्राउ
काठमाडौँ । विभिन्न मुलुकमा आकर्षक रोजगारी दिलाइदिने नाममा ४८ जना युवायुवतीबाट करिब चार करोड ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–२७ निवासी ५१ वर्षीय मनोजकुमार सिंह (अनुपकुमार सिंह) पक्राउ परेका छन्। दोलखाको मेलुङ गाउँपालिका–७ का ५१ वर्षीय लड्डुबहादुर श्रेष्ठसँग...
हरित वित्तीय व्यवस्थापनमा अग्रसर माछापुच्छ्रे बैंक, पीसीएएफसँग साझेदारी गर्दै जलवायु प्रतिवद्धता सुदृढ
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना वित्तीय क्रियाकलापबाट उत्पन्न हुने हरितगृह ग्यास उत्सर्जनको मापन, मूल्यांकन र न्यूनिकरणका क्षेत्रमा साझेदारी मजबुत बनाउन पीसीएएफसँग सहकार्य गरेको छ। विश्वका ६०० भन्दा बढी वित्तीय संस्थाहरू संलग्न रहेको पीसीएएफले ऋण तथा लगानीमार्फत हुने जीएचजी...
प्रभु बैंक सीईओसहित चार जनालाई ३ दिन म्याद थप
काठमाडौं । प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनसहित तीन जनामाथि प्रहरीले थप तीन दिनसम्म अनुसन्धान गर्ने अनुमति पाएको छ। उच्च अदालत पाटनले शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठमाथि आवश्यक अनुसन्धान जारी राख्न म्याद थप...
सहकारी संस्थाहरुको प्रभु मेनेजमेन्टसँग रेमिट्यान्स सम्बन्धि कुनै कारोबार भएमा दरखास्त दिन ब्यूरोको आग्रह
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोले सहकारी संस्थाको प्रभु मेनेजमेन्ट कम्पनीसँग रेमिट्यान्स सम्बन्धि कुनै कारोबार भएमा प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ । ब्यूरोले एक सार्वजनिक सूचना जारी गर्दै कारोबारको सक्कल प्रमाण तथा कागजातसहित केन्द्रीय ब्यूरोमा...
कर्मचारी सञ्चय कोषको नयाँ ब्याजदर घोषणा
काठमाडौं । कर्मचारी सञ्चय कोषले आर्थिक बर्ष २०८२र८३ मा कोगा तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने mर सञ्चयकर्ता सापटीमा लिने बार्षिक ब्याजदर पुनरावलोकन गरी २०८२ साल पुस १ गतेदेखि लागू हुने गरी नयाँ बार्षिक ब्याजदर घोषणा गरेको छ। कोषले...
ग्राहकलाई जिउदै जल्न बाध्य पार्दै गरिमा विकास बैंक, सर्लाहीका बिनले गरे पेट्रोल छर्केर आत्मदाह प्रयास
काठमाडौँ । ‘सबैमा पहुँच’ भन्ने आकर्षक नारा बोकेको गरिमा विकास बैंकको वास्तविकता भने यसको ठ्याक्कै उल्टो बन्न पुगेको छ । विकास बैंकको रूपमा विश्वास दिलाउँदै ग्राहकमैत्री सेवा दिने दाबी गर्ने गरिमा विकास बैंकले उल्टै आफ्नै ग्राहकलाई आर्थिक, मानसिक र...



















