प्रतिशेयर नेटवर्थ ९० रूपैयाँ नपुगेकै कारण स्वीकृत नपाउने व्यवस्था खारेज गर्दै बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रतिशेयर नेटवर्थ ९० रूपैयाँ नपुगेकै कारण स्वीकृत नपाउने व्यवस्था खारेज गर्ने भएको छ। संघीय संसदको अर्थ समितिले प्रतिसेयर नेटवर्थ ९० रूपैयाँ नपुगेकै कारण कम्पनीहरूको आइपीओ नरोक्न निर्देशन दिएसँगै धितोपत्र बोर्डले यस विषयमा छलफल गर्ने...


एसआरएम ईभी माइक्रोले स्कुलमा मच्चायो आतंकः नाबालिकाको ज्यान गयो, सात जना घाइते

काठमाडौँ । ‘सस्तो मूल्य, आकर्षक डिजाइन’ भन्ने प्रचारसहित नेपाली बजारमा भित्रिएको चिनियाँ विद्युतीय सवारी ब्रान्ड एसआरएम फेरि एक पटक ठूलो विवादमा तानिएको छ । काठमाडौंको कलंकीस्थित इडिफाई इन्टरनेसनल स्कुल परिसरमै भएको एक हृदयविदारक दुर्घटनामा एक नाबालिकाको ज्यान गएको छ भने...


सिटिजन्स बैंकका ग्राहकलाई द सोल्टी होटलमा विशेष छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं स्थित द सोल्टी होटल एण्ड रिर्सोटबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल...


पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आदेश जारी गरेको हो । साइबर अपराध मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको...


छोराको अन्नप्राशनमा बाबुले दिए १० लाखको जीवन बीमा उपहार

काठमाडौँ । अन्नप्राशन नेपाली समाजमा बालबालिकाको जीवनको पहिलो महत्वपूर्ण संस्कारका रूपमा मनाइन्छ। यस अवसरमा आफन्तजन र अभिभावकहरूले बालबालिकालाई आशीर्वादसहित लत्ताकपडा, गहना वा अन्य उपहार दिने चलन रहिआएको छ। तर, काठमाडौँमा एक बाबुले आफ्ना छोरालाई अन्नप्राशनको अवसरमा बीमा पोलिसी उपहार...


नेपाल पुनर्बीमा कम्पनीमा सिईओ र अध्यक्षको सेटिङ मौलाउँदै, व्यवसाय छोड्दै कमिशन बुझ्दै !

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापा र अध्यक्ष देवराज ढुंगाना मिलेर अर्बौ रुपैयाँ सरकारी लगानी जोखिममा पार्ने कार्यमा उद्यत रहेको तथ्य फेला पारेको छ । अध्यक्ष ढुंगाना र सिईओ थापाको मिलेमतोमा अनिवार्य बीमा अन्तर्गतका बीमा पुलहरुको व्यवस्थापन...


गिठ्ठी–बालुवा तस्करको पक्षमा अर्थमन्त्रीको ओकालत

काठमाडौं । प्रतिनिधि सभामा सांसदहरूले गिठ्ठी–बालुवा तस्करी, अवैध खनन र वातावरणीय विनाशबारे गम्भीर प्रश्न उठाउँदा अर्थमन्त्री विष्णु पौडेलले दिएको जवाफले उल्टै तस्करहरूको पक्षपोषण गरेको आरोप लाग्न थालेको छ। सोमबार संसदमा आगामी आर्थिक वर्ष २०८२।८३ को बजेटमाथि छलफलका क्रममा मन्त्री...


जग्गाको मोठ भिडाएर घुस खाने खरिदारसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा, जागिर चैट

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कोहलपुर बाँकेका खरिदार हरिचन्द्र पाण्डेसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरी सेवाग्राहीसँग रिसवत लिएको आरोपमा खरिदारसहित ४ जनाविरूद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता...


बजेट यथार्थपरक, ऋण प्रतिफलका लागि होः अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट यथार्थपरक भएको दाबी गरेका छन्। प्रतिनिधिसभामा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री पौडेलले बजेट आर्थिक अनुशासन कायम गर्न र समग्र अर्थतन्त्र सुदृढ बनाउने लक्ष्यसहित ल्याइएको स्पष्ट पारे। उनले...


प्राइम कमर्सियल बैंकद्वारा ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गरेर विभिन्न तहका ८ वटा पदमा ठूलो संख्याले कर्मचारी माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर, लीगल अफिसर, चार्टर्ड एकाउण्टेन्ट, रिलेशनसीप म्यानेजर,...


राष्ट्रिय बीमा कम्पनी भित्रको भ्रष्टाचार बीमा प्राधिकरणद्वारा ढाकछोप

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी भित्रको भ्रष्टाचारमा बीमा प्राधिकरण नै ढाकछोप गर्दै आईरहेको छ। कम्पनीको बर्षौदेखिको अबौं रुपैयाँ हिसाब नमिलाई तयार पारिएको रिर्पोट होस् वा माथिल्लो तामाकोशीको बीमा योजना घोटला देखि भोरी बबई आयोजनाको बिषयमा प्राधिकरण...


नेप्सेमा सानिमा जिआईसी इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सानिमा जिआईसी इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ७.५ प्रतिशतले हुन आउने कुल १५ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । अब उक्त शेयर डिम्याट खातामा जम्मा भएपछि खरिदबिक्री गर्न...


माथिल्लो मैवा जलविद्युत आयोजनामा एनएमबि बैंकको ऋण लगानी

काठमाडौं । ताप्लेजुङको मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा निर्माण हुन लागेको १७.८५ मेगावाट क्षमताको माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा एनएमबि बैंक लिमिटेडले ऋण लगानी गर्ने भएको छ । यस सम्बन्धमा एनएमबि बैंक लि. र काङ हाइड्रोपावर कम्पनी लि. बीच वित्तीय...


नौ करोड पचाउन जानकी गाउपालिकै वडाध्यक्ष–कर्मचारीले लगाए खुट्टाको औठा छाप

काठमाडौं । कैलाली जिल्लाको जानकी गाउँपालिकाका वडाध्यक्ष र कर्मचारीहरुले नौ करोडबढी रकम पचाउनको लागि खुट्टाको औठा छाप प्रयोग गरेको पाइएको छ । गाउँ समाजका सोझा साझा जनतालाई वडा न.९ का वडाध्यक्ष खगेन्द्र भण्डारी र वडा सचिव प्रेम बुढाले आपसी...


सोमबार दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको दोस्रो दिन अथात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ३.४० अंकले बढेर २६५९ को बिन्दुमा कायम भएको छ । आज पियोर इनर्जी र पिपल्स पावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ...


पुँजी बजारमा झिनो सुधारः कारोबारमा उछाल, फाइनान्सका लगानीकर्ता डुबे

काठमाडौं । शेयर बजारमा सुधारले निरन्तरता पाएको छ । बजारमा झिनो सुधार देखिएको हो । असार महिनामा पनि बैंकहरूले ब्याजदर घटाउने प्रवृत्तिलाई निरन्तरता दिएका छन् । कतिपयले जेठकै दरलाई कायम राखे पनि कुनै पनि बैंकले ब्याजदर वृद्धि गरेका छैनन् ।...


हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी पाँच कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको दोस्रो दिन अथात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ३.४० अंकले बढेर २६५९ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै सानिमा माइ हाइड्रोपावरको सबैभन्दा बढी शेयर कारोबार भएको...


वाग्मती सरकारद्वारा सवारी करमा छुटको घोषणा, तीन वर्षको कर बुझाए बाँकी मिनाहा

काठमाडौँ । वाग्मती प्रदेश सरकारले सवारीसाधन कर तिर्न बाँकी रहेका सवारीधनीहरूका लागि कर मिनाहा योजना ल्याएको छ। प्रदेश सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा यस्तो छुटको व्यवस्था गरिएको हो। बजेट अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म सवारीसाधन...


रिलायबल नेपाल लाइफको आठौं वार्षिक सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सभा आज काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा सम्पन्न भएको हो । उक्त सभाले हाल कायम चुक्ता पूँजी ४ अर्ब ६४...


‘अलविदा’ लेखेर बेपत्ता भएका डाक्टर काठमाडौँको बालाजुमा सकुशल फेला

काठमाडौँ । सामाजिक सञ्जालमा ‘अलविदा’ भन्दै सन्देश लेखेर सम्पर्कविहीन बनेका चिकित्सक केशव श्रेष्ठ काठमाडौँको बालाजुस्थित एक होटलबाट सकुशल फेला परेका छन्। प्रहरीका अनुसार उनी केही समयदेखि बेपत्ता थिए र खोजी अभियान चलाइँदै थियो। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार...