प्रोटिन सुरक्षाका लागि आवश्यक कानुन बनाउँछौंः मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव स्वास्थ्यलाई आवश्यक पर्ने प्रोटिन सुरक्षाका लागि कानुन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कानुन बनाएर नीतिगत व्यवस्थापन गर्न सुझाव पेश गर्न सरोकारवालालाई आग्रहसमेत गरे। विश्व प्रोटिन दिवसको अवसरमा राइट टु प्रोटिन...
आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट लेखन समिति गठन
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमा गर्न अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ। समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल चयन भएका छन्। समितिमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री,...
एलआईसीको लिलामी शेयर बाँडफाँड, सोमबारदेखि रकम फिर्ता
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले माघ २१ देखि फागुन ५ गतेसम्म बिक्रीमा राखेको लिलामी शेयर हिजो बिहीबार बाँडफाँड गरेको छ। बाँडफाँडको अन्तिम मूल्य (कट अफ प्राइस) १,०२२ रुपैयाँलाई आधार मानेर शेयर बाँडफाँड गरिएको कम्पनीले जानकारी...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फागनु १६ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्य अनुसार यसदिन कालीमाटीमा लोकल बन्दा र हरियो फर्सी ८ रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, इस्कुस २५...
सशस्त्र प्रहरी इन्स्पेक्टरमा भर्ना खुल्यो, के के चाहिन्छ योग्यता ?
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले २८ जना इन्स्पेक्टरका लागि भर्ना खुलाएको छ। कानून उपसमूहमा ८ जना र लेखा उपसमूहमा २० जना गरी जम्मा २८ जनाका लागि आवेदन खुलाएको हो। कानून उपसमूहका कानूनमा स्नातक उपाधी हासिल गरी अधिवक्ताको प्रमाणपत्र...
७८ जना सहसचिवको एकसाथ सरुवा, को कहाँ पुगे? (सूचीसहित)
काठमाडौं । सरकारले ७८ जना सहसचिवहरूको एकैसाथ सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सरुवाको निर्णयअनुसार सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूची सार्वजनिक गरेको हो। संघीय मामिलाका सहसचिव पदमकुमार श्रेष्ठ र दिलिप कुमार गौतमलाई अन्र्थ मन्त्रालयमा सरुवा...
लाभांश पारित गर्न सानिमा रिलायन्सले बोलायो साधारणसभा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आगमी चैत ८ गते शुक्रबार आठौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले नयाँ बानेश्वरस्थित अनमोल बैंक्वेटमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभाले चुक्ता...
मर्जर प्रस्ताव सहित गार्डियन माइक्रो लाइफले बोलायो साधारणसभा
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी चैत ११ गते सोमबार दोस्रो वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले बिराटनगरस्थित होटल एअरपोर्टमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। सभामा अन्य उपयुक्त...
सिद्धार्थ प्रिमियरको नगद लाभांश शेयरधनीको खातामा
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको फागुन १५ गतेको साधारणसभाले पारित गरेको ३० प्रतिशत नगद लाभांश (कर सहित) सोही दिनदेखि शेयरधनीको बैंक खातामा पठाउन थालिएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २ गते बुक क्लोज गरेको थियो।...
काठमाडौं नजिकै मध्यराति ६.१ रेक्टरस्केलको भुकम्पको धक्का
काठमाडौं । गएराति मध्यरातमा काठमाडौं नजिकै शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर २.५१ बजे गएको सो भुकम्पमा परि राजधानी काठमाडौं बेस्सरी हल्लाएको थियो । भुकम्पले बेस्सरी हल्लाएपछि राजधानी काठमाडौं, काभ्रेको बनेपा, धुलिखेल, सिन्धुपाल्चोक क्षेत्रमा मानिसहरु...
पल्लभी लुब्रिकेन्टसले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट
काठमाडौँ । पल्लभी लुब्रिकेन्टस् लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो । उक्त सम्झौता पत्रमा पल्लभी लुब्रिकेन्टस् लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष श्याम राठी तथा नबिल इन्भेष्टमेन्ट...
नेपालको कृषि, पर्यटन उर्जा तथा सूचना प्रविधी क्षेत्रमा लगानीको प्रशस्त सम्भावना छः अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले इजरायका राजदूत मार्फत नेपालमा लगानी गर्न इजरायली लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालमा लागी इजरायली राजदूत श्मुलिक आरी बाससंग बिहीबार महासंघ सचिवालय टेकु काठमाडौंमा भएको भेटवार्ताका अवसरमा अध्यक्ष ढकालले...
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा साढे २ अर्ब रुपैयाँ संकलन, १३.२७ गुणा आवेदन
काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन परेको छ । आज अर्थात् फागुन १५ गते अन्तिम दिन साँझ ५ः०७ बजेसम्ममा १९ लाख ९७७ जनाले २ अर्ब ४४ करोड ८३ लाख...
नेशनल लाइफ इन्स्योरेन्सको ३८औं बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
काठमाडौंं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले आफ्नो ३८औं बार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीको ३८औं बार्षिकोत्सवको अवसरमा कम्पनीमा आवद्ध बीमित, अभिकर्ता एवं कर्मचारीवर्गहरु र शुभेच्छुकहरु प्रति प्रमुख कार्यकारी अधिकृत सुरेश...
नेपाल लाइफको ‘जीवन ज्योति बीमा योजना भनेको के हो ?, यस्ता छन् फाइदै–फाइदा (भिडियोसहित)
काठमाडौंं । नेपाल लाइफ इन्स्योरेन्सले बिक्री गर्दै आएको ‘जीवन ज्योति जीवन बीमा योजना’ अत्याधिक बिक्री हुँदै आएको सावधिक जीवन बीमा पोलिसी हो । हाल कम्पनीले विभिन्न राइडरहरुसहितका १७ वटा बीमा योजनाहरु बिक्री गरिरहेको छ । नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध...
युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस
काठमाडौँ। नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्बजनिक गरेको छ । बोटिम एप मार्फत युएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम...
मौद्रिक नीतिले चम्कियो वाणिज्य बैंक समूह, १९ वटै बैंकको शेयर मूल्यमा हरियाली
काठमाडौँ । केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षापछि नेपाली शेयर बजारमा उत्साहको लहर देखिएको छ । बैंक–वित्तीय संस्थाका मुनाफा वृद्धि गर्न सहयोग पुग्ने नयाँ प्रावधान लागू भएपछि विशेषगरी वाणिज्य बैंक समूहमा वृद्धि देखिएको हो । यसले...
सिप्रदी ट्रेडिङ्गले टाटा मोटर्स वन वर्ल्ड २०२४ मा ७ उत्कृष्ट पुरस्कार जित्यो
काठमाडौं। टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने ‘टाटा मोटर्स वन वर्ल्ड २०२४’ कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिले ७ उत्कृष्ट पुरस्कार जितेको छ। यसले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाएको छ। सिप्रदीले “पिओनीरिङ्ग ईभी एक्सपेन्शन” (इलेक्ट्रिक वाहन विस्तार) को लागि विशेष मान्यता...
नेपाल लाइफद्वारा ‘छुट्ला है छुट’ योजना सार्वजनिक
काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले छुट्ला है, छुट योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत यस कम्पनीका बीमितहरुले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरि १८० दिन भन्दा माथि व्यतित भएका बीमालेखहरुमा...
५ कम्पनीमा सकारात्मक सर्किट, यी हुन् आज लगानीकर्तालाई मालामाल बनाउने १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका पाँच कम्पनीका शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। आज गार्डियन माइक्रो लाइफ, अप्पर हेवाखोला हाइड्रोपावर, सिन्धु विकास बैंक, दोर्दी खोला...




















