भोलि देशभर सार्वजनिक बिदा

काठमाडौँ । भोलि अर्थात् पुष १० गते देशभर सार्वजनिक बिदा हुने भएको छ । बुधबार क्रिसमस डे को अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो । सो दिन सरकारी कार्यालय लगायत शेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।


केडिया ग्रुपले ‘नेपाल भलिबल लिग’ आयोजना गर्ने

काठमाडौँ । केडिया ग्रुपले नेपाल भलिबल लिग आयोजना गर्ने भएको छ । नेपालको राष्ट्रिय खेल भलिबललाई नयाँ उचाईमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा लैजाने उद्देश्यले उक्त लिग आयोजना गरिएको हो । विद्यालयस्तरका बालबालिकादेखि विभिन्न उमेरसमूहका मानिसहरु भलिबल खेल्ने अनि हेर्नेमा...


महुली लघुवित्तको एफपिओ पाउन भाग्यकै भर, अन्तिम दिनसम्म ५२ गुणा बढी आवेदन

काठमाडौँ । महुली लघुवित्तको एफपीओमा २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (पुष ९ गते) साँझ ५ः०७ बजेसम्ममा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८...


नेपाल एसबिआई बैंकको लुम्बिनि प्रदेश कार्यालय स्थानान्तरण

काठमाडौँ । नेपाल एसबिआई बैंकले आफ्नो सुर्खेत रोड, नेपालगञ्ज उपमहानगरपालिका–०२, नेपालगञ्ज, बाँकेमा अवस्थित लुम्बिनि प्रदेश कार्यालय सिद्धार्थनगर नगरपालिका–०८, नारायणपथ, भैरहवा, रुपन्देहीमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ । उक्त प्रदेश कार्यालयको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई...


महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न्न कार्यक्रमहरु...


जेनेरिक औषधी सिफारिसका लागि समिति गठन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उपभोक्तालाई सुपथ मूल्यमा औषधी उपलब्ध गराउने भन्दै कुनै एक कम्पनीको नाम नतोकिकन जेनेरिक औषधी सिफारिस गर्ने व्यवस्था लागू गराउन सुझाव दिनका लागि भन्दै जेनेरिक औषधी सुझाव समिति गठन गरेका छन् ।...


नेको इन्स्योरेन्सलाई हकप्रद निष्काशन गर्न बोर्डले दियो अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार नेको इन्स्योरेन्सलाई हकप्रद निष्काशनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १ः०.२५ अनुपातका दरले हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो । अनुमति पाएसँगै नेको इन्स्योरेन्सले कुल ५० करोड ३० लाख...


स्वदेशी पुँजीले ठूला परियोजनामा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आह्वान

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा द्यम विकासमा अव लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताए । आज तनहुँको भानु नगर महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्वदेशी पुँजी परिचालनलाई...


एमालेलाई १० रोपनी जग्गा दान मुद्दामा सर्वोच्च अदालतले के के देख्यो ? (फैसलासहित)

काठमाडौँ । सर्वोच्च अदालतले एमाले र भाटभटेनी डिपार्टमेन्ट स्टोरका संचालक मिनबहादुर गुरुङबिचको जग्गा दान प्रकरणमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। आदेशअनुसार, दान लिएको भनिएको १० रोपनी १४ आना जग्गाको हक हस्तान्तरण लगायतका कुनै पनि काम नगर्न–नगराउन आदेश जारी...


जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क ५२ अर्ब, रिलायबल र आइएमईको लोभलाग्दो ग्रोथ

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को पाँच महिनामा जीवन बीमा कम्पनीहरुले ५२ अर्ब रुपैयाँ भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले मंसिर मसान्तसम्ममा ५२ अर्ब ८ करोड...


जीवन बीमकद्वारा मंसिर महिनामा १२ अर्ब बीमा शुल्क आर्जन, कुनको कति ?

काठमाडौँ । जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा १२ अर्ब ३४ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क...


जीवन बीमा कम्पनीको व्यवसाय ६% ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ, बृद्धिदरमा रिलायबल–सिटिजन र प्रभु महालक्ष्मी लाइफअघि

काठमाडौँ । चालु आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको कुल बीमा व्यवसाय...


पाँच महिनामा लघुबीमाको ब्यवसाय ४० करोडः गार्डियन र क्रेष्टको प्रतिस्पर्धा, कस्को कति ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को पाँच महिनामा जीवन लघुबीमा कम्पनीहरुले करिब साढे ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्गका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तससम्ममा हाल संचालनका रहेका लघुबीमाहरुले ४० करोड ३४...


पाँच महिनामा १४ जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क १२ अर्ब ४७ करोड, कसको कति ?

काठमाडौं । चालु आवको पाँच महिनामा नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले कूल १२ अर्ब ४७ करोड रुपैयाँ प्रथम बीमा शुल्क बापत संकलन गरेका छन् । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो मंसिर महिनामा मात्रै दुई...


तीन लघुवित्तको शेयरमा सकारात्मक सर्किट, यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । बजार दोहोरो अकंले बढ्दा अधिकांश कम्पनीको शेयर मूल्यमा सुधार आएको छ । आज १६७ कम्पनीको शेयर मूल्यमा हरियाली आएको हो । मंगलबार बजारमा सुधार आएसँगै तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज आत्मनिर्भर लघुवित्त, गुराँस...


बजार दोहोरो अकंले बढ्योः परिसूचक २६२६ बिन्दु पुग्दा ५ अर्बमाथिको कारोबार, आशावादी लगानीकर्ता

काठमाडौँ । राताम्य बजारले आज पनि लय लिएको छ । सोमबार दोहोरो अकंले बढेको बजार आज पनि हरियाली देखिएको हो । नेपालको पुँजी बजार हल्लाले बढी प्रभावित हुने गरेको छ । जसको कारण हो आवश्यक ज्ञान नहुनु । पुँजी...


जानकी फाइनान्स र जोशि हाइड्रोपावरसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । शेयर बजारमा आज पनि सुधार देखिएको छ । केहि दिन यता राताम्य भएको बजार पछिल्लो दुई दिन हरियाली देखिएको हो । नेप्से दोहोरो अकंले बढ्न पुगेको छ । आज सर्वाधिक शेयर कारोबार हुनेमा जानकी फाइनान्स रहेको छ...


जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे ६५ अर्ब माथि, कुनको कति ? (सूची सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले पाँच महिनाको अवधिमा साढे ६५ अर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले मंसिर मसान्तसम्ममा ६५ अर्ब ७४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल...


प्रधानमन्त्री ओली र पाकिस्तानका राजदूत हस्मीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयहरू व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा...


बालकोट हत्या प्रकरणः जेठा छोराद्वारा बुबा र भाइको हत्या गरेको स्वीकार

काठमाडौं । भक्तपुरको बालकोटमा भएको बाबु छोराको हत्या प्रकरणमा प्रहरीले जेठो छोरालाई नियन्त्रणमा लिएको छ। सोमबार सार्वजनिक भएको उक्त घटनामा खोटाङ रुपाकोट मजुवागढीका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका छोरा २२ वर्षीय प्रवीण आचार्यको बाहिरबाट ताला लगाएको कोठाभित्रै शंकास्पद...