गार्डियन माइक्रोको आइपीओ बाँडफाँटः साढे २२ हजारले पाए शेयर, कसरी हेर्ने नतिजा ?

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योेरेन्सको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज आइपीओ बाँडफाँट गरेको हो । वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा २५ हजार १६३ जनाको हात रित्तो भएको छ।...


शेयर बजार बढ्दा १९४ कम्पनीका लगानीकर्ता बने मालामाल

काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २८.९ अंकले बढेर २६१२.२० को बिन्दुमा कायम भएको छ । .शेयर बजार बढेसँगै १९४ कम्पनीको शेयरमूल्य बृद्धि भएको छ । जसमा...


जानकी फाइनान्स र जोशी हाइड्रोपावरको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २८.९ अंकले बढेर २६१२.२० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै जानकी फाइनान्स र जोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको...


राताम्य यात्रामा देखियो हरियालीः करिब साढे ४अर्बको कारोबार, अब घट्ला कि बढ्ला ?

काठमाडौँ । केहि दिन यता निरन्तर राताम्य भइरहेको शेयर बजार आज भने समालिन खोजेको छ । बजार आज दोहोरो अकंले बढ्न पुगेको हो । नेपालको पुँजी बजार हल्लाले बढी प्रभावित हुने गरेको छ । जसको कारण हो आवश्यक ज्ञान...


ग्लोबल आइएमई बैंकद्वारा ‘ग्लोबल हाट बजार’ सञ्चालनमा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ । उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन– भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले...


ग्लोबल र सुपरखुदी हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने

काठमाडौँ । नेपालमा पछिल्लो समय आइपीओ निष्कासनका लागि आवेदन दिने कम्पनीहरूको सङ्ख्या बढेको छ। आज मात्रै दुई हाइड्रोपावर कम्पनीहरूले आफ्नो आइपीओ निष्कासन प्रस्ताव पारित गर्नका लागि साधारण सभा बोलाएका छन्। ग्लोबल हाइड्रोपावर एसोसिएटस् र सुपरखुदी हाइड्रोपावरले आइपीओ प्रस्तावसहित वार्षिक...


आत्मनिर्भर लघुवित्तको शेयर कारोबार रोक्का, के हो कारण ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आत्मनिर्भर लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ। यो निर्णय कम्पनी सञ्चालक समितिको आइतबारको बैठकमा लिइएको थियो, जसमा आर्थिक वर्ष २०८०–८१ का लागि लाभांश घोषणासम्बन्धी निर्णय गरिएको थियो। तर, कम्पनीले उक्त निर्णयको जानकारी...


नेपाल बैंक र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्चबीच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको माछापोखरीस्थित बुद्ध मलमा रहेको काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. ली. बीच सम्झौता भएको छ। सम्झौतासँगै अब बैंकका ग्राहक तथा कर्मचारीहरूले उक्त डेन्टल हस्पिटलमा उपचार गराउँदा विशेष छुट सुविधा पाउने भएका...


आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिन सुझावसहित कार्यदलको प्रतिवेदन मन्त्रीलाई हस्तान्तरण

काठमाडौँ । चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गठन गरेको कार्यदलले सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरेको छ । आइतबार साँझ प्रतिवेदन बुझाएको अतिरिक्त सचिव टंक बराकोटी नेतृत्वको...


हिमालयन पावर पार्टनरले हकप्रद निष्कासन गर्ने

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर निष्कासनको प्रस्ताव सहित पुस २९ गते बाह्रौं वार्षिक साधारणसभा गर्ने भएको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। सभा प्रयोजनका लागि पुस १७ गते बुक...


विद्युतीय सवारीमा चुलिँदो क्रेजः पाँच महिनामा ११ अर्बको ईभी गाडी आयात, पेट्रोलियम सवारीको अवस्था कस्तो?

काठमाडौँ । नेपालमा विद्युतीय सवारी (ईभी) को प्रयोग र आयात तीव्र गतिमा बढिरहेको छ । आवश्यक पूर्वाधार निर्माणसँगै नेपाली उपभोक्ताहरू विद्युतीय सवारीतर्फ आकर्षित हुँदै आएका छन् । सार्वजनिक यातायातका ठूला विद्युतीय गाडीसमेत आयात हुने क्रम जारी छ । विद्युतीय...


प्रोग्रेशिभ फाइनान्सले लाभांश नदिने

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले यस वर्ष शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नबाड्ने निर्णय गरेको हो। साथै यस कम्पनीले पुस २९ गते अठ्ठाइसौं वार्षिक...


मुक्तिनाथ विकास बैंकले पुँजी वृद्धि गर्दै, बोलायो १८औँ वार्षिक साधारण सभा

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो १८औँ वार्षिक साधारण सभा आगामी पुष २९ गते पोखरामा आयोजना गर्ने भएको छ। सभा पोखराको बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ। सभामा बैंकले विभिन्न महत्वपूर्ण प्रस्तावहरू प्रस्तुत गर्ने तयारी गरेको...


ब्लु इनर्जीको कालोधन विवाद सर्वोच्चमा

काठमाडौं । ब्लु इनर्जी लिमिटेडमा भित्र्याइएको कालो धनसम्बन्धी विवाद सर्वोच्च पुगेको छ । सर्वोच्चले प्रारम्भिक सुनुवाईका क्रममा विपक्षी नेपाल राष्ट्र बैंकसहितका नाममा कारण देखाऊ आदेश जारी गरेको भने १५ लिखित जवाफ पेश गर्ने म्याद सकिएपछि अन्तरिम आदेशको छलफलमा दुबै...


पेशागत बीमा अभिकर्ता संघ ताप्लेजुङ शाखाको नयाँ समिति गठन, अध्यक्षमा हरिप्रसाद बराल

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक शाखा समिति ताप्लेजुङको चौथो अधिवेशन पुस ७ गते आइतबार सम्पन्न भएको छ। उक्त अधिवेशनबाट हरि प्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन भएको हो। निर्वाचित नयाँ कार्यसमितिमा उपाध्यक्ष लिला प्रसाद...


भ्रष्टाचार थप बढाउन ओलीको अर्को ऐतिहासिक निर्णय

काठमाडौं । वर्तमान केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारलाई थप (बढाउन) संस्थागत गर्ने ऐतिहासिक निर्णय गरेको छ । सम्पत्तिशुद्धीकरण जस्तो गम्भीर अपराधमा शक्तिशालीहरुलाई उन्मिुक्ति दिने स्वार्थस्वरुप ओली नेतृत्वको मन्त्रिपरिषदले भ्रष्टाचारमा लिप्त नेपाल राष्ट्र बैंक, यायायात व्यवस्था विभाग र नेपाल धितोपत्र...


अर्थमन्त्रालयको सुवर्णहलमा सह–सचिवहरुको गोप्य बैठक, के–के गरे निर्णय ?

काठमाडौं । गत साताको बिहिवार अर्थमन्त्रालयको सुवर्ण हलमा विहानै सबै सह–सचिवहरु भेला भएका थिए । सो दिन करिब चार घण्टा चलेको अनौपचारिक छलफलमा देशको अवस्थाको बारेमा छलफल नभए पनि अर्थमन्त्रालय, अर्थमन्त्री विष्णु पौडेल, दुई जना अर्थसचिव, प्रधानमन्त्री केपी ओलीको...


नेपाल माइक्रो इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच द्विपक्षीय सम्झौता

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र कामना सेवा विकास बैंकबीच सहकार्यका लागि द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ। आइतबार ज्ञानेश्वरस्थित कामना सेवा विकास बैंकको कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र...


कालिका पावर कम्पनीको लाभांश घोषणा

काठमाडौं । कालीका पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई चुक्ता पूँजीको आधारमा ७ प्रतिशत बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ...


सत्ताको चौतर्फी घेराबन्दीमा रवि, सहकारी अपचलनमा उम्किने देखिएपछि सम्पत्तिशुद्धीकरणको डण्डा

काठमाडौं । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्तिशुद्धीकरण मुद्दाका आरोपी राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान हुने वा धरौटीमा रिहा हुने भन्ने निधो हुन झण्डै एक हप्ता लाग्ने भएको छ ।...