नेपाल लाइफ मिर्चैया शाखाद्वारा अभिकर्तालाई क्षमता अभिवृद्धि तालिम प्रदान

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिर्चैया उप–शाखा कार्यालयमा आबद्ध करिब ५१ जना अभिकर्ताहरुलाई क्षमता अभिवृद्धिको लागि एकदिने अभिकर्ता भेला तथा पुनर्ताजगी तालिम एजेन्सी म्यानेजर र अभिकर्ताहरुलाई प्रदान गरेको हो । उक्त अवसरमा बोल्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका मधेश प्रदेश प्रमुख...


काठमाडौंका विभिन्न स्थानमा तीन दिन विद्युत सेवा प्रभावित हुने

काठमाडौँ ।  नेपाल विद्युत प्राधिकरणले आगामी १५ माघदेखि १७ माघसम्म भक्तपुर – चपली १३२ के.भी. प्रसारण लाइनलाई LILO (Loop in Loop out) कार्यका लागि सटडाउन गर्ने सूचना सार्वजनिक गरेको छ। यसै कारण, ती दिनहरूमा बानेश्वर, महाराजगञ्ज, रत्नपार्क, जोरपाटी, बालाजु...


सुडानमा सैनिक विमान दुर्घटना, ४६ जनाको मृत्यु

काठमाडौँ । सुडानमा सैन्य विमान दुर्घटना भएको छ। दुर्घटनामा कम्तिमा ४६ जनाको मृत्यु भएको छ। स्थानीय मिडियाका अनुसार सैन्य विमान बस्तीमा खसेको थियो। सुडानी सैनिक प्रवक्ता अनुसार एंटोनोभ विमान वाडी सैयदना हवाईअड्डाबाट उड्नको क्रममा दुर्घटनाग्रस्त भएको हो। यो हवाईअड्डा...


अमेरिका पठाइदिन्छु भन्दै १ करोड ४४ लाख ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम पश्चिमका मनिषराज खड्का, मधु कुमार खड्का र विरेन्द्र खड्का रहेका छन्। मनिषराज ललितपुरको महालक्ष्मी नगरपालिका९४ मा बस्दै आएका थिए भने...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४० औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले स्थापनाको ३९औँ वर्ष पूरा गरेको छ। यो अवसरमा बैंकले आफ्ना ग्राहक, शेयरधनी, कर्मचारी, नियामक निकाय, सञ्चार क्षेत्र र शुभेच्छुकहरूलाई धन्यवाद प्रकट गरेको छ। बैंकले समृद्धिको यात्रामा अगाडि बढ्ने प्रतिबद्धता दोहोर्याएको छ। बैंकको...


किन पक्राउ परे पशुपति क्षेत्रबाट ७५ जना ?

काठमाडौं । प्रहरीले शिवरात्रि मेलाको अवसरमा लागेको भिडमा आपराधिक कार्यमा संलग्न ७५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूला महानगरीय प्रहरी बृत्त गौशाला र जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ । प्रहरीका अनुसार केही गाँजा खाएर हल्ला गर्ने काममा...


१३ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत १३ शाखा अधिकृतको सरुवा गरेको छ । तीमध्ये ६ जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ। मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत साबानकुमार चौधरीलाई सिरहाको विष्णुपुर...


बिवाईडी ‘हाई-टेक वीक’ २०२५: नेपालमा ईभी प्रविधिको भविष्यको नयाँ दिशा, हेर्नुहोस् यी १० तस्बिर

काठमाडौँ। नेपालका लागि बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बिवाईडी हाई–टेक वीक २०२५ को आयोजना गरेको छ। पहिलोपटक आयोजना भएको यो विशेष कार्यक्रमले विद्युतीय सवारी (ईभी) र अत्याधुनिक प्रविधिहरूलाई अनुभव गर्ने तरिका नै परिवर्तन गरिरहेको छ। कार्यक्रम १४ फागुनदेखि...


जीवन बीमा कम्पनीको नयाँ व्यवसाय साढे १८ अर्ब नजिकः नेपाल र नेशनल अगाडि, ग्रोथमा प्रभु महालक्ष्मी

काठमाडौं । चालू आर्थिक वर्षको ७ महीना अवधिमा हाल सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूले १८ अर्ब ४३ करोड चार लाख रुपैयाँ नयाँ व्यवसाय (प्रथम बीमाशुल्क आर्जन) गर्न सफल भएका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक...


आधा दर्जन जीवन बीमा कम्पनीको नयाँ बोनसदर सार्वजनिक, कुन कम्पनीका बीमितले कति पाउँछन् ?

काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये ६ वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८०।८१ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार...


नेपाल, एलआइसी र सूर्यज्योति लाइफद्वारा पशुपतिमा भोजन तथा पानी शिविर सञ्चालन

काठमाडौं । नेपाली तीन जीवन बीमा कम्पनीहरुले पशुपतिनाथ मन्दिरमा भइरहेको महाशिवरात्री पर्व २०८१ को अवसरमा भोजन, पानी तथा विभिन्न जुसहरु निःशुल्क वितरण गरिरहेका छन् । नेपाल लाइफ इन्स्योरेन्स, एलआइसी नेपाल र सूर्यज्योति लाइफ इन्स्योेरेन्सले महाशिवरात्री मेलामा देश तथा विदेशबाट...


उत्कृष्ट कार्य सम्पादन गर्न सफल सिटिजन लाइफ ‘कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई एचआरएम नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा ‘कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मान गरिएको छ। उक्त अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट सिटिजन लाइफले सो अवार्ड जित्न सफल भएको हो।...


५ करोड २१ लाख बिगो र जरिवानासहित दुई जनाविरुद्ध राजस्व अनुसन्धान विभागको मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले स्वदेशमा उत्पादन नहुने विदेशी मदिराको ‘प्याकेजिङ’ सामग्री भन्सार छली नेपाल भित्र्याउने दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ। बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयले भारतबाट मदिराका ढक्कन र सिसीमा प्रयोग हुने सामग्रीहरू भन्सार छली नेपाल भित्र्याउने समूहसँग...


बीमा प्राधिकरणमा दुई महिना अध्यक्ष बनेका मदन दाहालले के–के गरे ?

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सम्हालेका सहसचिव मदन दाहालले आफ्नो दुई महिनाको अवधिमा गरेका कामहरु सार्वजनिक गरेका छन् । यस अवधिमा अध्यक्ष दाहालले लामो समयदेखि रोकीएर रहेको बीमा नियमावली २०८१ लाई मन्त्रिपरिषदबाट स्वीकृत गरेर राजपत्रमा प्रकाशन गराउँन...


भारतका चार तेल कम्पनिमाथि अमेरिकाको प्रतिबन्ध

काठमाडौँ । अमेरिकी सरकारले इरानी पेट्रोलियम पदार्थको बिक्री तथा ढुवानीमा मध्यस्थता गरेको आरोपमा भारतस्थित चार कम्पनीमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकी वित्त विभागले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा इरानको तेल निर्यात अवैध ढुवानी सञ्जालमार्फत भइरहेको भन्दै कडा कारबाहीस्वरूप प्रतिबन्ध लगाइएको...


दाबी भुक्तानी र परिपक्वता लाभ लिन बीमितलाई एलआईसी नेपालको आग्रह

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी) ले आफ्ना बीमितहरूलाई दाबी भुक्तानी तथा परिपक्वता लाभ (म्याच्युरिटी बेनिफिट) लिन आग्रह गरेको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न समयमा परेको दाबी निवेदन र बीमालेख परिपक्व भई सो बापतको लाभ लिन...


कति छ आज कालीमाटीमा तरकारीको भाउ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्य अनुसार स्थानीय काउली १८ रुपैयाँ, हरियो फर्सी १० रुपैयाँ, इस्कुस ३५ रुपैयाँ, बकूला ५० रुपैयाँ, कन्य च्याउ...


अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। यसअनुसार अमेरिकी डलर एकको खरिददर १३९.२४ रुपैयाँ र बिक्रीदर १३९.८४ रुपैयाँ कायम गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा वृद्धि भएको हो। त्यस्तै युरोपियन युरो...


लाभांश र मर्जर प्रस्ताव सहित नेष्डो समृद्ध लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र १० गते आइतबार छैठौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले पर्वतस्थित रोयल कुश्मा रिसोर्टमा बिहान साढे ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभामा...


आज महाशिवरात्रि र सेना दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज देशभर महाशिवरात्रि तथा सेना दिवस हर्षोल्लासका साथ मनाइँदैछ। हिन्दू धर्मावलम्बीहरूले भगवान शिवको पूजाअर्चना गर्दै उपवास बस्ने दिनका रूपमा महाशिवरात्रि मनाउने गर्छन्। पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। यसै अवसरमा नेपाली सेनाले विभिन्न कार्यक्रम...