नेपाल र श्रीलंकाको खेलअघि डिशहोम फाइबरनेटको २४ घण्टे नयाँ अफर, २४ महिने रिचार्जमा अर्को ६ महिना निःशुल्क

काठमाडौँ । जारी आईसीसी पुरुष टि-२० विश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत भोली बुधबार बिहान ५:१५ बजे श्रीलंकासँग आफ्नो दोस्रो खेल खेल्दै छ । यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६(महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने...


नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्री पुनको प्रतिबद्धता

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने बताएका छन् । मंगलबार काठमाडौँ आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले तीन खम्बे अर्थनीति कस्तो हुन्छ ? त्यसका मोडल के हुन्छन् ? त्यो कसरी...


काठमाडौँ महानगरले माग्यो १३७ नगर प्रहरी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको सैन्य पदको विज्ञापन नं. ०८०।८१।०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई नियुक्ति गर्ने गरी महानगरले १३७ जना नगर प्रहरी जवानका लागि...


राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड जाँदै, जर्मनीको पनि भ्रमण गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार (आज) स्वीट्जरल्यान्डको जेनेभा जाँदै छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस) को उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका...


मंगलबार प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको हो । यता, तेजावी सुन प्रतितोला एक लाख ४० हजार ३००...


टिभिएस एन्टर्क ओनर्स ग्रुप (एनओजी) राइडको दोस्रो च्याप्टर सम्पन्न

काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौँमा टिभिएस एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइडको दोस्रो च्याप्टर सम्पन्न गरेको छ । जेठ १३ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको बानेश्वर शोरूमबाट शुरु भएर ह्वाइट...


बिक्री हुन छोडेपछि एक लाख रुपैयाँ घट्यो लेभनिङ स्कुटरको मूल्य, पुराना ग्राहक ठगिए

काठमाडौं । बिक्री हुन छोडेपछि दुईपाँग्रे इलेक्ट्रीक बिक्रेता कम्पनी लेभनिङले छुट योजना ल्याएको छ । लेभनिङ इलेक्ट्रीक स्कुटरको नेपालमा लागि आधिकारिक विक्रेता नेपाल मोटर्सले नगद छुटको स्कीम सार्वजनिक गरेको हो । पछिल्लो समय कम्पनीको इलेक्ट्रीक स्कुटर खरिद गर्नेहरुको संख्या...


निक्षेप परिचालन झण्डै साढे ४ खर्ब नजिक, ७ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्षको १० महिनामा ४ खब ४३ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सरकारले परिचालन गर्ने उक्त निक्षेप ७ दशमलव ८ प्रतिशतले बढेको छ । अघिल्लो...


१९.२ प्रतिशतले बढ्यो रेमिट्यान्स, १० महिनामा ११ खर्ब ९८ अर्ब भित्रियो

काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स १९.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो । चालु आर्थिक वर्षको १० महिनामा नेपालमा भित्रने रेमिट्यान्स १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८...


श्रीकेश हेयर ओयललाई विश्वबजारमा नेपाली ब्राण्डको रुपमा स्थापित गर्ने दाबी

काठमाडौँ । सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रिजले नेपाली युवाको लगानीमा नेपाली जडीबुटी प्रयोग गरी नेपालबाटै उत्पादन गरिएको श्री केश हेयर ओयलबाट विश्वबजारमा नेपाली ब्राण्ड चिनाउने दाबी गरेको छ । सोमबार काठमाडौँमा आयोजिक एक पत्रकार सम्मेलनमा बोल्दै इण्डष्ट्रिजका म्यानेजिङ डाइरेक्टर...


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धुवाँको मुस्लो उडेपछि…..

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार आपतकालीन उद्धार अभ्यास गरिएको छ । अन्तर्राष्ट्रिय मापदण्ड र व्यवस्थाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण स्केल आपतकालीन अभ्यास प्रदर्शनी गरिएको हो । त्यसक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो आधा घण्टा उडान–अवतरण बन्द गरिएको छ...


सभामुखसँग नर्वेजियन राजदूतको भेट, के के भयो छलफल ?

काठमाडौँ । सभामुख देवराज घिमिरेसँग सोमबार नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेट गरेका छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान, विकास सहयोग लगायतका विषयमा छलफल गरेका हुन् । भेटमा सभामुख घिमिरेले...


साझा यातायातले २५ वटा विद्युतीय माइक्रोबस खरिद गर्न टेण्डर आव्हान

काठमाडौँ । साझा यातायातले विद्युतीय माइक्रोबस सञ्चालन गर्ने भएको छ ।साझाले सोमबार एक सूचना प्रकाशन गर्दै २५ वटा विद्युतीय माइक्रोबस किन्न टेण्डर आव्हान गरेको हो । साझाले विद्युतीय माइक्रोबसका साथै ५ वटा विद्युतीय स्कुटर किन्न पनि टेण्डर खुलाएको छ...


लक्ष्मी इक्विटी फण्ड परिपक्व

काठमाडौँ । लक्ष्मी इक्वटी फण्ड परिपक्व भएको छ । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना सञ्चालनका लागि २०७४ साल वैशाख ३ गते अनुमति पाएको थियो । योजना सञ्चालनका लागि १२ करोड ५० लाख इकाई जारी गरिएको थियो ।...


आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवतरण प्रभावित हुने

काठमाडौँ । आज आधाघण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवतरण प्रभावित हुने भएको छ । सोमबारका दिउँसा् १ बजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरुको सहभागितामा विमानस्थल संकटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासहरु मध्ये एयरक्राफ्ट...


सोमबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा चार हजार रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४१ हजार रुपैयाँ र...


६० किलो सुन भुक्तानी प्रकरणः ‘पेवेल’ वालेटका अध्यक्ष तिमसिल्ना पक्राउ, ‘सजिलो पे’का अध्यक्ष फरार

काठमाडौँ । ६० किलो सुनको भुक्तानीमा जोडिएको पेवेल वालेटका अध्यक्ष भीमप्रसाद तिमसिल्ना प्रक्राउ परेका छन् । केन्द्रिय अनसुन्धान ब्युरो (सीआइबि) ले अध्यक्ष तिमल्सिनासहित ६ जनालाई पक्राउ गरेको हो । कर्मचारीहरु प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा र काश्यव मानन्धर...


पद्मोदय माविका आधा दर्जनबढी व्यवसायिक सटरमा महानगरपालिकाको ताला

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदर्शनीमार्गमा रहेको पद्मोदय माध्यमिक विद्यालयका करिव १५ वटा व्यवसायिक सटर बन्द गराएको छ । विद्यालयलाई व्यवसायभन्दा पनि शिक्षा क्षेत्रमा ध्यान दिन र आवश्यक आर्थिक समस्या भएमा महानगरपालिकामा जानकारी गराउन भन्दै सटरहरु बन्द गराएको हो ।...


राजस्व चुहावट नियन्त्रणमा परिणाम देखिने गरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट तथा अवैध ओसारपसार नियन्त्रणमा परिणाम देखिने गरी काम गर्न सुरक्षा निकायका अधिकाहरुलाई निर्देशन दिएका छन् । बिराटनगरमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रियामा मन्त्री लामिछानेले...


चिया पसलबाट पाँच लाख नक्कली नोट बरामद

काठमाडौँ । चिया पसलबाट प्रहरीले पाँच लाख नक्कली नोट बरामद गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका वडा १४ कलंकीमा चिया पसल संचालन गरी बस्ते तारा देबी डंगोललाई नक्कली नोटसहित प्रक्राउ गरेको हो । शनिबार राति डंगोलको साथबाट नेपाली एक...