मंसिरसम्ममा साढे २४ अर्ब विदेशी लगानी प्रतिवद्धता, सबैभन्दा धेरै केमा ?

काठमाडौं । यो आर्थिक वर्षको मंसिरसम्ममा प्रत्यक्ष वैदेशिक लगानी एफडीआई अन्तर्गत साढे २४ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले दिएको तथ्याङ्कअनुसार यो आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा २२० वटा उद्योगमा २४ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ...


आईजीपी कुँवरलाई १२ डीएसपीबाट ७ एसपी छान्न सकस, को-को छन् बढुवाका आकांक्षी ?

काठमाडौं । नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरलाई एसपी बढुवामा सकस परेको छ । उनले १२ प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट सात एसपी छान्नुपर्ने भएको छ । बढुवाको आकांक्षी सबै एकसाथ ०६१ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेकाहरु छन् । उनीहरू...


नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी गुहार माग्दै सर्वोच्च

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले थुनामा पठाउने निर्णय सदर गरेपछि न्यायिक हिरासतमा रहेका पूर्व सांसद एवम् नेपाली कांग्रेसका नेता आङटावा शेर्पाले सर्वोच्च पुगेका छन् । उनले सर्वोच्चमा वेरितको निवेदन दिएका छन् । जिल्ला अदालत काठमाडौ...


प्रभु बैंकका सीईओको गैरकानूनी नियुक्ति सदर गरेका शर्माले भने-सर्वोच्चबाट चोखो भएर निस्कने मै हुन्छुँ

काठमाडौं । प्रभु बैंकका सीईओको गैरकानूनी नियुक्ति सदर गरेका महेश शर्मा पौडेलले हालसम्म आफु विवादरहित रहेको र सर्वोच्च अदालतबाट अवकाश हुँदा समेत कुनै विवादमा नफसी निस्कने बताएका छन् । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित शर्मा पौडेलले संसदीय सुनुवाइका क्रममा सांसदहरुले...


संघीय संसदका २० जना चीन भ्रमणमा

काठमाडौँ । संघीय संसदका सांसदहरुको टोली १० दिने चीन भ्रमणका लागि बेइजिङ पुगेको छ । माओवादी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली एयर चाइनाबाट छेन्दु हुँदै बेइजिङ गएको हो । भ्रमण टोलीमा नेपाली कांग्रेस र...


बालेनलाई सुनाउँदै प्रधानमन्त्री प्रचण्डले भने-एक वर्ष सकियो, अर्को वर्ष नयाँ ढंगले काम गरेर देखाउँछु

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले अब अर्को वर्ष नयाँ ढंगले अघि बढ्ने सोंच बनाएको बताएका छन् । ललितपुर महानगरको १५औं वार्षिकात्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको पहिलो वर्ष पूरा हुन लागेको र अब अर्को वर्ष नयाँ ढंगले...


एघारौँ तहका प्राविधिक कर्मचारीका लागि बढुवाको दरखास्त खुल्यो (सूचनासहित)

काठमाडौं । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा एघारौँ तहका प्राविधिक कर्मचारीहरुको बढुवाका लागि आवेदन माग गरेको छ । प्रदेश लोक सेवाले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा बढुवा गर्न लागेको हो । सम्भाव्य उम्मेदवारहरुले पुस २२ गतेसम्म दरखास्त...


जनकपुरको राजर्षि जनक विश्वविद्यालयले माग्यो सहायक प्राध्यापक र कर्मचारी (सूचनासहित)

काठमाडौं । जनकपुरको राजर्षि जनक विश्वविद्यालयले करारमा शिक्षक तथा कर्मचारी नियुक्ति गर्न सूचना प्रकाशित गरेको छ । राजर्षि विश्वविद्यालयले सहायक प्राध्यापकदेखि श्रेणीविहिन कर्मचारीसम्मका लागि दरखास्त मागेको हो । म्यानेजमेन्टतर्फ मात्रै ४ जना सहायक प्राध्यापक मागेको राजर्षिले पाँचौ तहका मुख्य...


कर्जा सूचना केन्द्रले डाक्यो साधारण सभा, नगद लाभांश पारित गर्ने

काठमाडौं । कर्जा सूचना केन्द्र लिमिटेडले १९औं वार्षिक साधारण सभा डाकेको छ । केन्द्रले पुस २३ गते सोमबारका लागि डाकेको हो । गत मंसिर २५ गते बसेको सञ्चालक समितिको १७२औं बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल...


नयाँ स्टक एक्सचेन्जमा प्रचण्डलाई अख्तियार पुर्याउने योजना, अडियो रेकर्डपछि गगन थापा समुह हौसिदै

काठमाडौं । यतिबेला नयाँ स्टक एक्सचेन्जको दिने विषय प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेको छ । नेपाल धितोपत्र बोर्डले अर्थ समितिको हवाला दिँदै अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पत्र लेखेपछि कांग्रेसभित्रैका गगन थापा समुह भने प्रधानमन्त्री प्रचण्डलाई अख्तियार लगाउने तयारी भित्रभित्रै अघि...


आजपाद्वारा भन्सार विभाग घेराउ, चोरी पैठारीका सामान पक्राउ र सुराकीको ४५ प्रतिशत पुरस्कार गैरकानूनी

काठमाडौँ । माओवादीबाट फुटेका प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग गर्दै भन्सार विभाग घेराउ गरेको छ । आजपाले भन्सार नियमावलीमा रहेको प्रावधान हटाउन माग गर्दै आइतबार त्रिपुरेश्वरस्थित भन्सार विभाग...


इन्टरनेट कम्पनीहरुको अटेरीले भारतबाटै व्यान्डविथ रोकिदै, टाटा र एयरटेलले दिए १५ दिनको अल्टिमेटम

काठमाडौं । व्यान्डविथको भुक्तानी नपाएपछि भारतीय कम्पनी टाटा र एयरटेलले व्यान्डविथ आयात रोक्ने चेतावनी दिएका छन् । सरकारले अर्बौ बक्यौता नतिरेको भन्दै इन्टरनेट कम्पनीहरुलाई विदेशी मुद्रा सटही सुविधा र आवश्यक सिफारिस तथा स्वीकृति रोकेपछि यो अवस्था आइलागेको हो ।...


भिजिट भिसा प्रकरण : २४६ जनाको कागजात नक्कली बनाइएको भेटियो

काठमाडौं । भिजिट भिसामा विदेश जान लागेका १५ सय बढी युवाका कागजात अध्ययन गर्दा २४६ जनाको कागजात पुरै नक्कली बनाइएको भेटिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, सरकारी कर्मचारीकै संलग्नतामा संगठित रूपमा यसरी नक्कली कागजात बनाई मानिसलाई...


डाक्टरको लाइसेन्स परीक्षाको फाराम खुल्यो (सूचनासहित)

काठमाडौं । चिकित्सकहरुको ६८औँ नाम दर्ता (लाइसेन्स) परीक्षाका निम्ति सोमबारदेखि आवदेन खुल्ने भएको छ । नेपाल मेडिकल काउन्सिलले आउँदो माघ १७ देखि १९ गतेसम्म लिने परीक्षाका निम्ति सोमबारदेखि अनलाइन फाराम खुल्न लागेको हो । माघ २ गतेसम्म नियमित शुल्कमा...


विशेष अदालतमा इच्छाराज र परिवारका सदस्यविरुद्धको मुद्दा अघि बढ्यो

काठमाडौं । विशेष अदालतमा सहकारी ठगी र बैंकिङ कसुरको मुद्दामा थुनामा रहेका पूर्व सांसद एवं व्यवसायी इच्छाराज तामाङविरुद्धको सुनुवाई अघि बढेको छ । विशेष अदालतले आइतबार यो मुद्दामा पेशी तोकेर सुनुवाइअघि बढाएको हो । आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण...


पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर सकियो एमालेको संकल्पयात्रा

काठमाडौं । प्रमुख प्रतिपक्ष एमालेको संकल्पयात्रा पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर समापन भएको छ । आइतबार पाँचथरको चिवाभञ्ज्याङमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झन्डा फहराएर अभियान समापन गरेका हुन् । गएको मंसिर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा फहराएर...


हतियार उठाउँछु भन्दै हिँडेका विप्लव यस्तो अवस्थामा देखिए जंगलमा

काठमाडौं । अदालतले पक्राउ पूर्जी जारी गरेका नेत्र विक्रम चन्द ‘विप्लव’ जंगलमा फरक अवस्थामा देखिएका छन् । राज्यविरुद्धको कसुरमा जिल्ला अदालत काठमाडौंले उनलाई ३५ दिनभित्र उपस्थित हुन भनी गएको मंसिर १८ गते सार्वजनिक सूचना जारी गरेको थियो । यो...


उच्च अदालत पाटनमा अटोमेशनमा पेशी तारिख तोक्ने अभ्यासको थालनी

काठमाडौं । उच्च अदालत पाटनमा पुस १ अर्थात् आजदेखि अटोमेशनमा पेशी तारिखको अभ्यास सुरु भएको छ । पेशी तारिख अटोमेशनको अभ्यासका लागि आइतबार गृहकार्य भएपनि प्राविधिक तयारी पुरा नभएका कारण पूर्ण अभ्यासका लागि पुस ८ गतेलाई समय निर्धारण गरिएको...


५१ जनालाई ठगेर दुबईमा लुकेर बसेका उपाध्याय पक्राउ, कारबाहीका लागि नेपाल ल्याइयो

काठमाडौं । ५१ जनालाई ठगेर सम्पर्कविहीन भएका कोमलराज उपाध्याय पक्राउ परेका छन् । उनलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको हो । ५१ जनाबाट ठूलो रकम ठगेर दुबईमा बस्दै आएका उपाध्यायलाई ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी गरेर पक्राउ गरिएको...


एनसेलको शेयर किनबेचविरुद्ध सांसद सिंहले हालेको रिटको पेशी फेरि स्थगित

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलको ८० प्रतिशत शेयर किनबेच विवादसम्बन्धी रिटको पेशी फेरि स्थगित भएको छ । सर्वोच्चका न्यायाधीश शुष्मालता माथेमाको इजलासमा परेको पेशी विवेदकको कानून व्यवसायीका तर्फबाट स्थगनको निवेदन परेपछि छैटौं पटक पेशी स्थगित भएको हो...