कर फर्छ्यौट आयोगका तत्कालीन तीन पदाधिकारीविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर फर्छ्यौट आयोगका तत्कालीन तीन पदाधिकारीविरुद्धको मुद्दामा विशेष अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालत पुगेको छ । अख्तियारले तत्कालीन कर फर्छ्यौट आयोगका लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र चुडामणि शर्माविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको हो...
दूरसञ्चार प्राधिकरणको नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु, खनालको राजीनामा स्वीकृत
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पुरुषोत्तम खनालले दिएको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गरेको छ । सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले विभागीय मन्त्रालयमार्फत अध्यक्ष खनालले दिएको राजीनामा मन्त्रिपरिषदबाट स्वीकृत भएको जानकारी दिइन् । उनका अनुसार मन्त्रिपरिषदले प्राधिकरणमा नयाँ अध्यक्ष...
६१ उद्योगको विद्युत महसुल विवाद साम्य पार्न ‘लाल’ आयोग गठन, काटिएका लाइन जोड्न मन्त्रिपरिषदको निर्देशन
काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंक लाइन महसुलसम्बन्धी विवाद छानविन गर्न आयोग गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानविन आयोग गठन गर्ने निर्णय गरेको हो । तीन सदस्यीय आयोगमा उद्योग र...
यती एयरलाइन्स विश्वका चढ्नै नहुने तीन हवाइजहाजको लिष्टमा
काठमाडौं । यती एयरलाइन्स यात्रुलाई अति जोखिम हुने विश्वका तीन विमान कम्पनीभित्र परेको छ । सन् २०२४ को एउटा आँकडा अनुसार नेपालको यती एयरलाइन्स पनि अतिजोखिम हुने विमान कम्पनीमा परेको हो । सुरक्षा मापदण्ड अपुग, अदक्ष चालकदल र नियामकको...
सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी
काठमाडौं । कार्यकालको दोस्रो वर्ष फरक शैलीमा काम गर्ने पूर्व घोषणा अनुसार प्रधानमन्त्री प्रचण्ड आफैं सक्रिय भएका छन् । राष्ट्रिय मुद्दामा चासो उढाउदै प्रधानमन्त्री प्रचण्डले कार्यप्रगति समीक्षालगायत महत्वपूर्ण निर्णय गर्न प्रधानमन्त्री कार्यालयमा आकस्मिक मन्त्रिपरिषद बैठक डाकेका छन् । प्रधानमन्त्री...
चक्रवर्ती ‘ल’कलेजका अध्यक्ष देवेन्द्र भण्डारीलाई आफ्नै छोराले हाने खुकुरी, टाउकोमा चोट, नर्भिकमा उपचार हुँदै
काठमाडौं । चक्रवर्ती ‘ल’कलेजका अध्यक्ष देवेन्द्र भण्डारीमाथि आफ्नै छोरा निरज नेतृत्वको समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको छ । घाइते देवेन्द्रको नर्भिक अस्पतालमा उपचार भइरहेको छ र उनको टाउमा गहिरो चोट लागेको बताइएको छ । प्रहरीका अनुसार छोरा...
बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको भ्रष्टाचार मुद्दामा विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि डायनोस्टिक किट्स रि-एजेन्ट (भिडास) खरिद प्रकरणको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । प्रतिष्ठानका तत्कालीन रजिष्ट्रारसहित ५ जनालाई विशेष अदालतले सफाइ दिएपछि...
कर्णाली प्रदेश लोकसेवाले माग्यो विभिन्न पदमा खुला दरखास्त (सूचनासहित)
काठमाडौं । प्रदेश लोक सेवा आयोग कर्णालीले प्रशासन, लेखा, लेखापरीक्षक र लेखा सहायकका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि दरखास्त मागेको छ । मंगलबार सूचना प्रकाशित गरी कर्णाली लोकसेवाले आगामी माग १५ गतेसम्म अनलाइन प्रणालीमार्फत दरखास्त दिन...
किस्ताबन्दीमा विद्युत् वक्यौता बुझाउन उद्योगीले ३० दिनभित्र निवेदन दिइसक्नुपर्ने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएर बक्यौता नतिर्ने उद्योगीलाई किस्ताबन्दीमा रकम तिर्न ३० दिनभित्र आवेदन दिन सार्वजनिक आह्वान गरेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले मंगलबार सूचना प्रकाशित गरेर एक पटकमा बढीमा...
धितोपत्र बोर्डका अध्यक्षको नियुक्ति पारदर्शीढंगले गर्न माग गर्दै प्रदर्शन
काठमाडौं । धितोपत्र बोर्डभित्रको अनियमितता र बेथिति अन्त्यको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन् । बोर्डमा विभिन्न नीतिगत भ्रष्टाचार भएको भन्दै विप्लव समूहले त्यसको सुधारका गर्न भन्दै दबावस्वरूप प्रदर्शन गरेको जानकारी दिएको...
सरकारको नीति कार्यक्रम र बेजटमा गल्ती नगर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सरकारको नीति, कार्यक्रम र बजेटको ढाँचा तथा प्रक्रियामा हतारो गरेर गल्ती नगर्न आग्रह गरेका छन् । सोमबार अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रममा हतारो नगर्न आग्रह गरेका हुन्...
यस्तो छ म्यानपावर व्यवसायीले विदेश जाने श्रमिकबाट लिने लागत शुल्कको प्रस्ताव (पत्रसहित)
काठमाडौँ । म्यानपावर व्यवसायीहरूले श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउँदा लाग्ने लागत प्रस्ताव गरेका छन् । कामदारको लागत निर्धारण गर्न सरकारलाई दबाब दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले हालको लागत शुल्क प्रस्ताव गरेको हो । पत्रकार सम्मेलनमा...
राष्ट्रिय सभाको टिकटमा देउवाकै खेमाबाट विद्रोह, हेलम्बुका अध्यक्ष शेर्पाले गरे मतदान बहिस्कारको घोषणा
काठमाडौँ । राष्ट्रिय सभाको उम्मेदवार छनोटमा बौद्धिकता र समावेशीतलाई ख्याल नगरी एउटै व्यक्तिलाई पटक-पटक अवसर दिएको भन्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले राष्ट्रिय सभा निर्वाचनमा मत नखसाल्ने घोषणा गरेका छन् । शेर्पा कांग्रेसबाट दोस्रो पटक गाउँपालिका अध्यक्ष निर्वाचित...
हसिनाको पार्टीलाई फेरि दुई तिहाइ, लगातार चौथो पटक प्रधानमन्त्री बन्दै
काठमाडौं । बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले बहुमत हासिल गरेको छ । प्रमुख प्रतिपक्षी दलको बहिस्कारबीच आइतबार भएको निर्वाचनमा अवामी लिगले दुई तिहाइ सिटमा जित हासिल गरेपछि शेख हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री...
गोल्यानको रिलायन्स मिलले डेढ अर्ब बढी विद्युत् वक्यौता तिर्नै पर्ने, अदालतको फैसला ‘कुलमान’को पक्षमा (आदेशसहित)
काठमाडौं । गएको बिहीबार मात्रै बुक बिल्डिङमार्फत प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको रिलायन्स स्पिनिङ मिल्सले विद्युत प्राधिकरणलाई तिर्न बाँकी एक अर्ब ७१ करोड ३१ लाख ६९ हजार बक्यौता तिर्नै पर्ने भएको छ । सुनसरी जिल्ला अदालतले रिलायन्स...
नागरिक लगानी कोषको प्रशासन र प्राविधिकतर्फको अन्तर्वार्ता तोकियो (सूचनासहित)
काठमाडौं । नागरिक लगानी कोषको पदपूर्ति समितिले प्रशासन र प्राविधिक सेवातर्फ लोक सेवा आयोगबाट लिइएको लिखित परीक्षाको नजिता प्रकाशित गर्र्दै अन्तर्वार्ताको कार्यक्रम तोकेको छ । कोषले सूचना प्रकाशित गरेर उतिर्ण भएका उम्मेदवारको रोल नम्बर, नामथर सबै प्रकाशित गरेको छ...
लहानस्थित प्रादेशिक अस्पतालमा कन्सलटेन्ट चिकित्सकका लागि दरखास्त माग
काठमाडौं । मधेस प्रदेश अन्तर्गतको राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालमा तीन जना कन्सलटेन्ट डाक्टरको पदपूर्तिका लागि सूचना प्रकाशित भएको छ । सिरहाको लहानस्थित प्रादेशि अस्पतालले कन्सलटेन्ट डाक्टर मागेको यो दोस्रो पल्ट हो । यसअघि पुस ६...
त्रिविको उपकुलपति नियुक्तिका लागि दोस्रो पटक दरखास्त माग
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दोस्रो पटक दरखास्त मागिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो । समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि...
राष्ट्रिय सभा चुनाव : जसपाले मधेशबाट पाएको एक सिट पनि नेताको छोरीलाई
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पार्टीको कार्यकारिणी समिति सदस्यकी छोरीलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । जसपाले पार्टी केन्द्रीय कार्यकारिणी सदस्य गोविन्द चौधरीकी छोरी पूजालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रियसभाको १९...
यस्तो छ राष्ट्रिय सभा निर्वाचनको अन्तिम मतदाता नामावली
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले पूर्व निर्धारित निर्वाचन कार्यक्रम अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश...



















