अनेरास्ववियु आरआरले ‘अखिल फुटसल कप २०८०’ सञ्चालन गर्ने, प्रथमलाई १ लाख ११ हजार पुरस्कार

काठमाडौं । अनेरास्ववियु आर क्याम्पस कमिटीले ‘अखिल फुटसल कप २०८०’ सञ्चालन गर्ने भएको छ । वर्षेनी हजारौं संख्यामा विद्यार्थीहरुका समस्याका विषयमा राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्नमा सहयोग पुर्याउने उदेश्यले फुटसल सञ्चालन गर्न लागेको हो । सामाजिक राजनीतिक सांस्कृतिक तथा...


दुई महिनामा करिब ६८ अर्ब राजस्व संकलन

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०।८१ को साउन र भदौ महिनामा ६७ अर्ब ९५ करोड रुपैयाँ राजस्व उठाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले ६७ अर्ब १६ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको थियो । भन्सार...


टिपटप समोसा पसललाई महानगरले तिरायो दुई लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले टिपटप समोसा पसललाई कारबाही गरेको छ । महानगरले सो पसललाई दुई लाख रुपैयाँ जरिवाना तिराएको हो । बजार अनुगमनको क्रममा सो समोसा पसलले अखाद्य वस्तु बेचेको पाइएको थियो । सडेको दूधबरी बेचेको पाइएपछि कारबाही गरिएको...


पशुपतिमा हरितालिका तीजको रमझम

काठमाडौं । हरितालिका तीजका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा सर्वसाधारण दर्शनार्थीको भीड लागेको छ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिनमा मनाइने तीजलाई हर्षौल्लासका साथ मनाइएको हो । देशभर महादेवको पूजा आराधना गरी हरि तालिका तीज मनाइँदै छ ।...


‘नाडा अटो शो २०२३’ सम्पन्न

काठमाडौं । टाटा मोटर्स जेनुइन आयलद्धारा प्रायोजित नाडा अटो शो २०२३ भदौ ३१ गते आइतबार काठमाण्डौ भृकुटी मण्डपमा सम्पन्न भएको छ । अर्थ मन्त्री प्रकाशशरण महतबाट शुभारम्भ भएकोे यस १५ संस्करणको नाडा अटो शो २०२३ मा करिब ७६ हजार...


भारतीय दुताबासको निर्णयमा प्रधानमन्त्रीको सहीछाप, अन्ततः अर्थ मन्त्रालयमा फर्किए कृष्णहरि पुस्कर

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले अमेरिकातर्फ उड्नुअघि काठमाडौंस्थित भारतीय दुताबासले गरेको निर्णयमा सहीछाप लगाएको खुलेको छ । केही समयदेखि भारतीय राजदुत नविन श्रीवास्तवले अर्थमन्त्रालयमा सरुवा गर्न बोकेर हिडिरहेका प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुस्करलाई गत शुक्रबार प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको...


ईसेवा मनि ट्रान्स्फरको ‘मेरो डिजिटल देश’ अभियान यस वर्ष पनि जारी

काठमाडौं । स्थापना कालको छोटो समयमै, वैधानिक, माध्यमबाट संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन– “मेरो डिजिटल देश” अभियानलाई निरन्तरता दिएको...


काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८औं अधिवेसन सम्पन्न

काठमाडौं । उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन शनिबार सम्पन्न भएको छ । साधारणसभाले वार्षिक प्रगती प्रतिवेदन, कोष तथा आर्थिक प्रतिवेदन पारित गरेको छ । साथै संघले जेष्ठ सदस्य फोटोग्राफर...


शाओमीले ल्यायो फेस्टिभ अफरः ‘चाडपर्वको मुड, अफर टु गुड’

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा यो चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन विशेष चाडपर्वको अफर लिएर आएको छ । “चाडपर्वको मुड, अफर टु गुड“ अन्तर्गत, लोकप्रिय स्मार्टफोन मोडेलहरूको विस्तृत रेन्जमा २ हजार रुपैयाँ सम्मको रोमाञ्चक छुटको साथ...


उच्च अदालतमा २७ न्यायाधीश नियुक्ति गर्ने न्यायपरिषद्को निर्णय (सुचीसहित)

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका लागि २७ जना न्यायाधीशहरु नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको न्यायपरिषद् बैठकले जिल्ला न्यायाधीशहरुबाट १८, न्यायसेवामध्येबाट ३ र अधिवक्ताबाट ६ जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको हो । न्याय...


दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो असोज अन्तिम साता राजधानीमा हुँदै, स्टल बुकिङ खुला

काठमाडौं । “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” असोज अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” असोज २६ गते देखि २९ गतेसम्म सञ्चालन गर्न...


नाडा अटो शो २०२३ का विशेष तस्वीरहरु यस्ता छन्

काठमाडौं । नाडा अटो शो २०२३ सुरू भएको आज तेस्रो दिन पुगेको छ । सार्वजनिक विदा तथा अटो शोमा अवलोकनकर्ताको बाक्लो उपस्थिती रहेको छ । भदौ २६ गते सुरू भएको नाडा अटो शो २०२३ आगामी भदौ ३१ गतेसम्म सञ्चालन...


सीमावर्ती पुनर्वास नगरपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा बीमा प्रवर्धनात्मक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्देश्य सम्बन्धमा प्रकाश पार्दै प्राधिकरणका सहायक निर्देशक छबिलाल लामिछानेले सहभागीहरूलाई स्वागत मन्तव्य व्यक्त गर्दै प्राधिकरण...


भोलिदेखि काठमाडौंका यी स्थानहरुमा विद्युत आपूर्ति प्रभावित तथा बन्द हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युचाटार–टेकु लाइन तीन दिन सट डाउन गर्ने भएको छ। टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार–टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार...


सुवास नेम्वाङको शरीरको पोष्टमार्टम गर्न चिकित्सकको सुझाव, यस्तो छ कारण

काठमाडौं । नेपालका राजनीतिज्ञहरुको रहस्यात्मक निधनबारे पटक पटक चर्चा, बहस त हुन्छ तर यसको गहिरो अनुसन्धान कहिल्यै पनि हुँदैन । चाहे त्यो वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको छोरा प्रकाश दाहालको हकमा होस् वा पूर्व प्रधानमन्त्री सुशिल कोइरालाकै केसमा किन...


अर्थ मन्त्रालय मातहतका ५५ जना उपसचिवहरुको सरुवा, कसको जिम्मेवारी कहाँ ? (सूचिसहित)

काठमाडौं । अर्थ मन्त्रालय मातहतका कर कार्यालयहरुमा कार्यरत ५५ उपसचिवहरुको सरुवा आज गरिएको छ । अर्थ मन्त्रालयले आन्तरिक राजश्व विभाग, ठुला करदाता, मध्यम स्तरिय करदाता, आन्तरिक राजश्व कार्यालयलगायत मातहतका निकायहरुमा बहाल रहेका उपसचिव तहका कर्मचारीहरुको सरुवा गरेर कर प्रशासनलाई...


ऊर्जामा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन इप्पान र एफएमओबीच छलफल

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले नेपालको ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन पहल थालेको छ । बुधवार डच बैंक एफएमओका प्रतिनिधिहरुसँग काठमाडौंमा भएको छलफलमा इप्पान पदाधिकारीहरुले नेपालको ऊर्जा क्षेत्रमा खरबौं डलर लगानी आवश्यक भएको भन्दै सस्तो दरमा...


योजना आयोग उपाध्यक्ष र अस्ट्रेलियन राजदूतबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ ।सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा बुधबार आयोग उपाध्यक्ष श्रेष्ठसँग राजदूत भोल्कले शिष्टाचार भेटवार्ता गरेकी हुन् । भेटमा दुई देशबीच...


विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ को हुने

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने गरी विधेयक संसदमा दर्ता गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार संसदमा दर्ता गरेको विधेयकमा विद्यालय तहको कक्षा ८ को स्थानीय तहले र माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा राष्ट्रिय परीक्षा...


सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्टबीच सफ्टवेयर उपलब्ध गराउने सम्झौता

काठमाडौं । सिप्रदी अटोपार्ट्स प्राइभेट लिमिटेड र डायनामिक टेक्नोसफ्टले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता गरेका छन । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक...