पुँजी बढाउन जनरल इन्स्योरेन्सले हकप्रद शेयरको बाटो रोज्यो, स्वीकृत हुन बाँकि

काठमाडौं । जनरल इन्स्योेरेन्स कम्पनी नेपाल लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ ।कम्पनीको जेठ ६ गते बसेको संचालक समितिको बैठकबाट नियमक निकाय बीमा समितिबाट स्वीकृति लिई कायम चुक्तापुँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पनीले...


शिखर इन्स्योरेन्सको भरतपुर शाखामा आगोलागी, कर्मचारी शकुन्तला पौडेलको निधन

चितवन । भरतपुरस्थित शिखर इन्स्योरेन्स कम्पनीको शाखा कार्यालयमा करेन्ट सर्ट भई आगोलागी हुँदा एक जना कर्मचारीको निधन भएको छ भने एक जना घाइते भएका छन् । घट्नामा शिखर ईन्सुरेन्स कम्पनी कार्यरत कर्मचारीको मृत्यु भएको हो । भरतपुर– १० कटहर...


लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामीमा आएको छ ।कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको कम्पनीको संस्थापक सेयर जेठ १३ गतेदेखि लिलाम बढाबढमा बिक्री खुला गरेको हो । लुम्बिनी जनरलको उक्त संस्थापक सेयर...


वित्तीय प्रणालीमा बीमा कम्पनीहरुको योगदान ६.६४%, बीमा क्षेत्रको कुल सम्पत्ति ५ खर्ब ४२ अर्बमाथि

काठमाडौं । वित्तीय प्रणालीमा बीमा कम्पनीहरुको योगदान ६.६४ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वित्तीय स्थायित्वसम्बन्धी प्रतिवेदन २०७७/७८’ अनुसार सम्रग वित्तीय प्रणलीमा बीमा कम्पनीहरुको योगदान ६.६४ प्रतिशत पुगेको हो । हाल नेपालमा ४१ वटा बीमा कम्पनीहरु...


११ प्रतिशत लाभांंश प्रस्ताव सहित नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ ६ गते बसेको संचालक समितिको बैठकले सभा जेठ ३० गते सोमबार बस्ने निर्णय गरेको हो । उक्त बैठकको निर्णयअनुसार सभा जेठ ३० गते...


राष्ट्रिय बीमा कम्पनीको आर्थिक बर्षको २०७२/७३ को वित्तिय विवरण पारित

काठमाडौं । बीमा समितिले राष्ट्रिय बीमा कम्पनीको आर्थिक बर्षको २०७२/७३ को वित्तिय विवरण पारित गरेको छ। बीमा समितिको हिजो बसेको संचालक समितिको बैठकले राष्ट्रिय बीमा कम्पनीको आर्थिक बर्षको २०७२/७३ को वित्तिय विवरण पारित गरेको हो । समितिमा आर्थिक बर्षको...


नेपाल इन्स्योरेन्सको कर्पोरेट भवन शिलान्यास

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ कर्पोरेट भवनको शिलान्यास गरेको छ । कम्पनीले आज (जेठ ६ गते) शुक्रबार बिहानको ९ बजे शुभ साईतमा प्रधान कार्यालय रहेको काठमाडौं कमलादी स्थित स्थानमा नयाँ कर्पोरेट भवन शिलान्यास गरेको हो । बीमा...


जनरल इन्स्योरेन्सको हकप्रद प्रस्ताव बीमा समितिमा पेश

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशन गर्ने प्रस्ताव बीमा समितिमा पेश गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता प्रस्ताव बीमा समितिमा पेश गरेको हो । कम्पनीले तत्काल मर्जरमा जाने भन्दा पनि अहिलेलाई ३० प्रतिशत हकप्रद शेयर निष्काशन...


लुम्बिनी जनरल इन्स्योरेन्सले जेठ १३ देखि कुमारी बैंकको शेयर बिक्री गर्दै, कसरी दिने आवेदन ?

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको १ लाख २२ हजार २८७ कित्ता शेयर बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो । कुमारी बैंकले आफ्नो...


बीमा समितिले मर्जरमा जाने कम्पनीहरुलाई थप सहज बनाउने

काठमाडौं । बीमा समितिले मर्जरमा जाने कम्पनीहरुलाई सहज बनाउने भएको छ । बीमा समितिको आज बसेको संचालक समितिको बैठकले मर्जरमा जान लागेका कम्पनीहरुलाई सहज बनाउने बिषयमा छलफल भएको स्रोतले जनाएको छ । कतिपय कम्पनीहरुले मर्जरका लागि सौद्धान्तिक सहमती लिईसकेका...


शिखर इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयर आज खोलिदै

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयर आज खोलिदै छ । कम्पनीको अवितरित हकप्रद शेयर प्राप्त शिलबन्दी बोलपत्र आज बिहान १० बजे एनआईबिएल एस क्यापिटल लिमिटेड काठमाडौं खोलिदै छ । कम्पनीले सर्वसाधारण तर्फको ७७ हजार ७२०।८८ कित्ता शेयर...


बजेटमा बीमा समितिकोे सुझाव पेश, मर्जरमा जाने कम्पनीलाई कर छुट देखि पहुँच विस्तारमा विशेष जोड

काठमाडौं । बीमा समितिले आगामी आर्थिक वर्षको बजेट बीमा क्षेत्रको पहूँचमा विस्तार हुने गरी ल्याउनु पर्ने सुझाव पेश गरेको छ। बजेटको तयारीमा रहेका सरकारलाई समितिले बीमा क्षेत्रको पहूँचमा विस्तार हुने बजेट ल्याउन सुझाव पेश गरेको हो।बीमा समितिका अध्यक्ष सूर्य...


निर्जीवन बीमा कम्पनीहरुको मुनाफा औषतमा ३ प्रतिशत, ७ पुराना कम्पनीको नाफा घट्यो ? (तथ्यांक सहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । हाल संचालनमा रहेका २० कम्पनीहरुमध्ये १९ कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । विदेशी शाखाको रुपमा नेपालमा निर्जिवन बीमा गर्दै आएको नेशनल इन्स्योरेन्सले भने यस त्रैमाससम्ममा...


आइएमई जनरल इन्स्योरेन्सको अवतरित हकप्रद शेयर बाँडफाँड

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको गोप्य शिलबन्दी बोलपत्रमार्फत् बिक्री गरिएको अवतरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले वैशाख १२ गते देखि २१ गतेसम्म संस्थापक समुहतर्फको २ हजार २६१ कित्ता र सर्वसाधारण समुहतर्फको ८८ हजार ९३४ कित्ता अवतरित शेयर...


मर्जर प्रस्ताव सहित युनाइटेड इन्स्योरेन्सले डाक्यो २८औं साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले २८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख २५ गते बसेको संचालक समितिको बैठकले सभा जेठ २३ गते बस्ने निर्णय गरेको हो । सो अनुसार सभा जेठ २३ गते अनमोल ब्याङक्वेट,...


जनरल इन्स्योरेन्सद्धारा साढे तीन करोड प्रोभिजन नगरिएको वित्तिय विवरण बीमा समितिमा

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको करिब साढे चार करोड रुपैयाँ प्रोभिजन नगरिएको वित्तिय विवरण बीमा समितिमा पठाएको छ । स्याङ्जाको खिलुङ कालिका एग्रोको दावी भुक्तानीमा गरिएको करिब चार करोड रुपैयाँ घोटाला रकम नियम अनुसार प्रोभिजन गर्नुपर्नेमा सो नगरी बीमा...


मर्जर प्रस्तावसहित युनाइटेड इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं। युनाइटेड इन्स्योरेन्सले मर्जर प्रस्ताव सहित २८ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले जेठ २३ गते, विहान ११ बजे, अनमोल ब्याङ्गकेट शंखमुल काठमाडौंमा सभा बोलाएको हो । सभाले बीमा समितिको पुँजि बढाउने निर्देशन अनुसार कुनै निर्जीवन बीमा...


बीमा क्षेत्रमा मर्जर आतंक, थप आधा दर्जन कम्पनी मर्जर गर्न छलफल

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले एक बर्षभित्र चुक्ता पुँजि बढाउन निर्देशन दिएसँगै पाँच कम्पनीहरुले मर्जरको विकल्पको लागि मर्जर तथा प्राप्ति सम्झौता गरिसकेका छन् भने थप आधा दर्जन बीमा कम्पनीहरु मर्जर गर्नेबारे छलफल गरेका छन् । केहि...


बीमा समितिद्धारा ९४ वटा उजुरीको फैसला, १९४ वटा मुद्दा बाँकि

काठमाडौं । बीमा समितिले कम्पनीहरुमा परेको बीमितले दर्ता गरेको ९४ वटा उजुरीको फैसला गरेको छ ।बीमा कम्पनीहरुमा परेको ९४ वटा उजुरीको फैसला गरेको हो ।चालु आवको हालसम्ममा समितिमा २८८ वटा मुद्दा दर्ता भएका छन् । समितिले चालू आर्थिक वर्षको...


शिखर इन्स्योरेन्सको कूल बीमा शुल्कमा २२ प्रतिशतले बृद्धि, नौ महिनामा कमायो ३६ करोड मुनाफा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो निर्जिवन बीमा कम्पनीले फेरि पनि आफूलाई उत्कृष्ट कम्पनीको रुपमा प्रस्तुत गर्न सफल भएको छ । चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणमा शिखर इन्स्योरेन्स कम्पनीले बीमा व्यवसायमा २२.२८ प्रतिशतको फराकिलो विस्तार गर्न सफल भएको छ...