आइएमई जनरल इन्स्योरेन्सको अवतरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज (बैशाख २१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख १२ गतेदेखि बैशाख २० गतेसम्म ९१ हजार १९५ कित्ता शेयर लिलामीमा बिक्री खुला गरेकोमा २० गते बक्र...
निर्जिवन बीमा कम्पनीहरुको सङ्ख्या घटाउने योजना छ, नयाँलाई लाइसेन्स दिन्नौः अध्यक्ष सिलवाल
काठमाडौं । लुम्बिनी प्रदेशमा क्रियाशिल बीमाकर्मीहरुको नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाईटी (निप्स) च्यापटरको आयोजनामा बीमा समितिसँगको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम रुपन्देहीको मणिग्राम स्थित डिमल्याण्ड रिर्सोटमा आज सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि बीमा समितिका अध्यक्ष सूर्य...
एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि हुँदै, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७ औं वार्षिक साधारण सभा भोलि हुँदैछ । उक्त सभा अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे हुने भएको छ । सभाले ६ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको...
आइएमई जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अवधि थप
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अवधि थप भएको छ। कम्पनीको अवतरित शेयर पुन समयअवधि थप गरिएको हो । कम्पनीले यस अघि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको...
नेप्सेमा दुई कम्पनीको १३ लाख कित्ता बोनस शेयर सूचीकृत, कसको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आज हिमालयन जनरल इन्स्योरेन्स र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । यी दुई कम्पनीको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस...
तोकिएको समयमा बीमा कम्पनीहरुले चुक्ता पुँजि पुराउनुपर्छ: अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुक र बीमकको हितको लागि पुँजिपृद्धि योजना आवश्यक रहेको हुँदा एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पुँजि बढाउनै पर्ने बताएका छन् । बीमा समितिको आयोजना गरेको कार्यक्रममा अध्यक्ष सिलवालले भने, बीमा समितिले बीमा...
युनाइटेड इन्स्योरेन्स ‘बेष्ट जनरल इन्स्योरेन्स अफ दि इयर’ को अवार्डद्धारा सम्मानित
काठमाडौं । छिमेकी मुलुक भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरकोे एसिया स्तरको ‘थर्ड इमर्जिङ एशिया इन्सुरेन्स कनक्लेभ एण्ड अवार्ड २०२१’ मा नेपालबाट बेष्ट जनरल इन्सुरेन्स कम्पनी अफ दि इयर अवार्डबाट युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)...
तीन बीमा कम्पनीको साधारण सभा हुँदै, कसले कति लाभांश दिदैछ ?
काठमाडौं । चालु आर्थिक वर्षमा लगभग ९० प्रतिशत भन्दा बढी जीवन तथा निर्जिबन बीमा कम्पनीहरुको वार्षिक साधारण सभा सम्पन्न भइसकेको छ । यस्तैमा अब एभरेष्ट इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको साधारण सभा भने यहि वैशाखको अन्तिमतिर क्रमशः...
शिखर इन्स्योरेन्सले अवतरित हकप्रद शेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने, भोलिदेखि बोलपत्र पेश गर्न सकिने
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको नबिकेको शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्नका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो । कम्पनीको सर्वसाधारण...
बीमा कम्पनीको व्यवसाय बढोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भन्ने समितिको चाहना हो: अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुकको समग्र अर्थतन्त्र र बीमकको हितमा पूँजी बृद्धिको निर्णय भएकाले एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पुँजी बढाउनै पर्ने बताएका छन् । बीमा समितिको आ योजनामा विहिबार (हिजो) काठमाडौंमा आयोजित बीमकको पूँजी बृद्धि...
मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, मोटर बीमाको मात्रै ३१ प्रतिशत हिस्सा
काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको ३१ प्रतिशत व्यवसाय मोटर बीमामा मात्रै रहेको छ। सरकारले मोटर बीमालाई अनिवार्य गरेको कारण समग्र निर्जीवन बीमा व्यवसायलाई धानेको छ। सरकारले तेस्रो पक्ष बीमा अनिवार्य नगरेको भए बीमा कम्पनीको व्यवसाय विस्तारै...
अजोड इन्स्योरेन्सका सिइओ कुमार बहादुर खत्रीको कार्यकाल थप गर्ने निर्णय
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुमार बहादुर खत्रीको कार्यकाल थप गरिने भएको छ । कम्पनीको वैशाख १५ गते बसेको संचालक समितिको बैठकले सिइओ खत्रीको कार्यकाल ४ वर्ष थप गर्ने र सो को स्वीकृतिका लागि बीमा...
वर्ष दिनभित्र तोकिएको पुँजि पुर्याउन बीमा समितिका अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । बीमा समितिले आगामी एक वर्षभित्रमा तोकिएको चुक्ता पुँजि पुर्याउन सबै निर्जिवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बीमा समितिले आज नेपालमा सञ्चालित २० वटै निर्जिवन बीमा कम्पनीका सञ्चालक, अध्यक्ष तथा सिईओलाई बोलाएर गरेको छलफलमा बीमा समितिका अध्यक्ष...
सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य समायोजन
काठमाडौं । नेप्सेमा आज सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ७९ रूपैयाँ १७ पैसा कायम हुनेगरी मूल्य समायोजन भएको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार...
आइएमई जनरल इन्स्योरेन्ससहित यी हुन आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन बुधबार ५ अंकले बढेको शेयरबजार आज २२ अंकले घटेको छ । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४५ लाख ७४ हजार ५२० कित्ता शेयर किनबेच हुँदा...
बीमा क्षेत्रमा चमत्कारिक सुधार, बीमाको पहुँच ३७ प्रतिशत माथि
काठमाडौं । सरकारले गत जेठ १५ गते संसदमा पेश गरेको बजेट वक्तव्यमा चालु आर्थिक बर्षमा बीमाको पहुँच ३३ प्रतिशत पुराउने लक्ष्य लिएको थियो । चालु आर्थिक बर्षको ९ महिनामै बीमाको पहुँच ३७ प्रतिशत भन्दा माथि पुगेपछि बीमा क्षेत्रमा चमत्कारिक...
सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेकाले भोलिरसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले आर्थिक बर्षमा २०७७/ ७८ को...
सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ।कम्पनीले वैशाख १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेकाले भोलिरसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले आर्थिक बर्षमा २०७७/७८ को नाफाबाट शेयरधनीलाई २०...
अन्तत: सबै बीमा कम्पनीहरुले बुझाए पुँजिवृद्धिको कार्ययोजना
काठमाडौं । बीमा समितिमा हाल संचालनमा रहेका सबै बीमा कम्पनीहरुले पुँजी वृद्धिको योजना बुझाएका छन् ।गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम एक बर्ष भित्र पुँजी पुराउने र एक महिनाभित्र क्यापिटल...
निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे २८ अर्ब माथि, कुन कम्पनीले कति गरे ?(तथ्याङ्क सहित)
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा २८ अर्ब ७० करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएक छन् ।हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुले यस त्रैमासको अवधिसम्ममा २८ अर्ब ७० करोड रुपैयाँ बराबरको...


















