नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले लगानी योग्य रकम एक वा दुई वर्षे मुद्दती निक्षेपमा राख्नका लागि बैंकहरुलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो । क र ख वर्गका बैंकहरुले लिन...
हिमालयन रि इन्स्योरेन्समा व्यवसाय दिने कम्पनीलाई तनाव, गैर कानुनी लाईसेन्स खारेज भए जोखिम के हुन्छ?
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीमा पुनर्बीमा गराएका बीमा कम्पनीहरु तनावमा पर्न थालेका छन् । गैर कानुनी रुपमा बीमा समितिबाट लिएको लाइसेन्सबारे संसदमै कुरा उठेपछि सात अर्ब चुक्ता पुँजिको हिमालयन रि इन्स्योरेन्स कम्पनीको कानुनी हैसियतमाथि प्रश्न चिन्ह उठेकोछ ।...
हिमालयन रिलाई बीमा समितिले दिइएको लाइसेन्स गैर कानुनी ! संसदमा उठ्यो कानुनी प्रश्न, कुन ऐनमा टेकेर लाइसेन्स दिइयो ?
काठमाडौं । तत्कालिन अर्थमन्त्री विष्णु पौडेल र बीमा समितिका नेतृत्व मिलेर तीन अर्ब रुपैयाँ घुस सेटिङमा लाइसेन्स दिइएको हिमालयन रि इन्स्योरेन्सको लाइसेन्स विरतण प्रक्रियामाथि संसदमा गम्भिर कानुनी प्रश्न उठेको छ । संसदमा पेश भएको बीमा विधेयकमाथि छलफलको क्रममा सांसद...
नेपाल पुनर्बीमा कम्पनीको खुद नाफा ३८ प्रतिशतले घट्यो, कुल बीमाशुल्क आर्जन ८ अर्बमाथि
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । सो अवधिसम्ममा नेपाल पुनर्बीमा कम्पनीको खुद नाफा ३८.१७ प्रतिशतले घट्न पुगेको छ । गत आर्थिक वर्षको चैतमसान्तसम्ममा नेपाल पुनर्बीमा कम्पनीले ५७ करोड...
बीमा समितिद्धारा संचालक समितिलाई जानकारी नै नदिई १० पुनर्बीमा ब्रोकर कम्पनीलाई लाईसेन्स वितरण
काठमाडौं। बीमा समितिले संचालक समितिलाई जानकारी नै नदिई १० पुनर्बीमा ब्रोकर कम्पनीलाई लाईसेन्स वितरण गरेको छ। समितिले निर्देशन विपरित लाईसेन्स वितरण गरेको भन्दै बोर्डका एक संचालकले आपत्ति जनाएको छ । बीमा ऐन अनुसार बीमा समितिले गर्ने काम कार्वाही आफूखुसी...
बीमा कम्पनीभन्दा सानो पुनर्बीमा कम्पनीमा जोखिम राख्न बीमा कम्पनी बाध्य, हिमालयन रिमा पुनर्बीमा गर्नु जोखिमयुक्त
काठमाडौं । बीमा समितिको गलत निर्णयका कारण नेपालका बीमा कम्पनीले आफूभन्दा सानो आकारको पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराउन बाध्य भएका छन् । बीमा समितिले नेपालका सबै बीमा कम्पनीले हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई निश्चित प्रतिशत हिस्सा दिनुपर्ने भन्ने गैर कानुनी निर्देशनका कारण...
फेडेरल रिईस्योरेन्स ब्रोकर्सको वार्षिक साधारणसभा भदौ १० गते, आईपीओ निष्कासन गर्ने मुख्य प्रस्ताव
काठमाडौं । फेडेरल रिईस्योरेन्स ब्रोकर्स कम्पनीको वार्षिक साधारणसभा भदौ १० गते हुँदैछ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाडौंमा बिहान १० बजे हुने बताइएको...
प्रत्यक्ष बीमातर्फको २० प्रतिशत बीमा व्यवसाय नेपाल पुनर्बीमा कम्पनीमा पठाउन सबै बीमा कम्पनीमा पत्राचार
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नेपालमा सञ्चालित सबै बीमा कम्पनीहरुलाई कूल बीमाको प्रत्यक्ष हिस्सातर्फको २० प्रतिशत व्यवसाय नेपाल पुनर्बीमा कम्पनीलाई पठाउन पत्राचार गरेको छ । नेपाल पुनर्बीमा कम्पनीले केही दिनअघि सबै बीमा कम्पनीहरुलाई पठाएको पत्रमा प्रत्यक्ष हिस्सा बापतको २०...
हिमालयन रिइन्स्योरेन्स काण्डमा प्रम पत्नी आरजु र अख्तियार दुवैको चासो बढ्दै
काठमाडौं । बहुचर्चित हिमालयन रिइन्स्योरेन्स काण्डमा प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी आरजु राणा र अख्तियार दुवैले चासो बढाएका छन् । प्रम पत्नी राणाले हिमालयन रिइन्स्योरेन्स कम्पनीको पक्षमा थप निर्णय गराउने विषयमा चासो देखाएकी हुन् भने भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक...
नेपाल पुनर्बीमाको कम्पनी सचिवमा दामोदर भण्डारी नियुक्त
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कम्पनी सचिवमा दामोदर भण्डारी नियुक्त भएका छन् । कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत भण्डारी कम्पनी सचिवमा नियुक्त भएका हुन् । कम्पनीको असार १८ गते बसेको संचालक समितिको बैठकले नियमावलीको नियम ४४ अनुसार भण्डारीलाई...
बीमा समितिद्धारा पुनर्बीमा सम्बन्धी नयाँ निर्देशन जारी, शतप्रतिशत पुनर्बीमा नेपालमै गर्न पाइने
काठमाडौं । बीमा समितिले पुनर्बीमा सम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ । नियामक निकाय बीमा समितिको नयाँ निर्देशकाले नेपालीमा बीमा कम्पनीहरुलाई शत प्रतिशतसम्म पुनर्बीमा नेपालमै गर्न पाउने गरी बाटो खोलिदिएको छ । आज जारी नयाँ व्यवस्था अनुसार सरकारले तोकेको...
पुनर्बीमा कम्पनीको ऐतिहासिकता, महत्व र चुनौति
पुनर्बीमा कम्पनीको इतिहास हेर्ने हो भने निकै रमाइला तथ्यहरु पाउछौं । हरेक पुनर्बीमा कम्पनीको स्थापना हुनुमा कुनै न कुनै ऐतिहासिक कारणहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाध्यता बिद्यमान रहेको छ । बीमा व्यवसायको अभ्यास भएको लामो समयसम्म पनि पुनर्बीमाको धारणा जन्मिसकेको...
हिमालयन रिइन्स्योरेन्समा पुनर्बीमा गराउँदा दावी भुक्तानी नै नपाउने जोखिम
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीमा पुनर्बीमा गराएका नेपाली बीमा कम्पनीहरुले दावी भुक्तानी पाउनै नसक्ने जोखिम बढेर गएको छ । पर्याप्त बीमा व्यवसाय नहुँदा कम्पनीले आवश्यक मात्रामा रेट्रो नगराएको कारण ठूलै महामारी आइपरेको खण्डमा कम्पनी टाट उल्टिन गई दावी...
बीमा समितिद्धारा आर्थिक ऐन खारेज गरेर हिमालयन रिलाई साढे तीन अर्ब, संसदीय समितिहरु रमिते बन्दै
काठमाडौं । बीमा समितिले संसदीय परम्परा, मूल्य र मान्यताको धज्जी उडाउँदै आर्थिक ऐन नै खारेज गरेर हिमालयन रि नामक पुनर्बीमा कम्पनीलाई बार्षिक साढे तीन अर्ब रुपैयाँ प्रदान गर्ने निर्णयका सम्बन्धमा संदीय समितिहरु हालसम्म मौन रहँदै आएका छन् । आफूले...
दुई कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा
काठमाडौं । दुई कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राहाी खातामा जम्मा भएको छ । नेपाल पुनर्बीमा कम्पनी र एनएलजी इन्स्योरेन्सले आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा सूचीकृत गराई डिम्याट खातामा पठाउन सुरु गरेको हो । नेपाल पुनर्बीमा...
प्रेसमाथि अवरोध पुराउने हिमालयन रि इन्स्योरेन्सलाई कारवाहीको माग, महासंघद्धारा भत्सर्ना
काठमाडौं । बीमा समितिबाट सार्वजनिक निकायको रुपमा बीमा सेवाको कारोबार गर्न अनुमति प्राप्त हिमालयन रिइन्स्योरेन्सले हिजो काठमाडौंमा आायोजना गरेको कार्यक्रममा पत्रकारहरुलाई प्रवेशमा रोक लगाएको बारे नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गराउँदै सार्वजनिक निकायका सार्वजनिक कार्यक्रमहरुमा निर्वाह समाचार संकलनको वातारण बनाउन...
मध्यरातिसम्म सनम ब्याण्डसँगै झुम्दै बीमाकर्मी, हिमालयन रिको सक्सेस पार्टीका केही झलक
काठमाडौं । भारतको प्रख्यात सनम ब्याण्डसँग रमाईलो गर्दै मध्यरातिसम्म नेपालका बीमाकर्मीहरु झुमेका छन् । हिमालयन रि इन्स्योरेन्स कम्पनीले आयोजना गरेको भारतको प्रख्यात ब्याण्ड सोनाम ब्याण्डसँग नेपाली बीमा क्षेत्रका हस्तीहरु, बीमा क्षेत्रका उच्च पदस्थ व्यक्तिहरुले रमाइलो कार्यक्रम गरेका छन् ।...
नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६५ लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको १६.५० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका १ करोड ६५ लाख कित्ता...
नेपाल पुनर्बीमा कम्पनीको मुनाफा घट्यो, बीमा समितिको कारण कम्पनी अप्ठ्यारोमा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा जीवन र निर्जीवन बीमा व्यावसायबाट रू। २९ करोड १४ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ। बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीलाई अनिवार्य रुपमा दिनै पर्ने २० व्यवसाय आरक्षण...
विवादित हिमालयन रि इन्स्योरेन्सले असार ८ गते ह्यात होटलमा भव्य भोज गर्दै, अर्थ सचिव मरासिनी र बीमा समितिका अध्यक्ष सिलवाल सहभागी हुने
काठमाडौं । विवादित हिमालयन रि इन्योरेन्स कम्पनीले आगामी असार ८ गते अपरान्ह ५ः३० बजेदेखि काठमाडौंको ह्यात रिजेन्सी होटलमा भव्य भोजको आयोजना गर्दैछ । अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनी बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले उद्घाटन गर्ने भोज अन्तर्राष्ट्रिय...

















