चार दिनको ओरालो यात्रामा ब्रेक, कारोबार रकम भने खुम्चियो

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । लगातार चौथो दिनसम्म ओरालो लागेको शेयर बजार आज १० दशमलव १४ अंकले बढेर २०३९ दशमलव २० को विन्दुमा कायम भएको छ । मंगलबार ३१०...


सर्वोत्तम सिमेन्टको आइपीओ परेकालाई पाँच दिनमै २६ हजार रुपैयाँ फाइदा !

काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपीओ परेकालाई २६ हजार ७१० रुपैयाँ फाइदा भइसकेको छ । कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा न्यूनतम ५० कित्ताका लागि आवेदन गरेको थियो । आइपीओमा आवेदन दिदा १८ हजार ४५ रुपैयाँ खर्च भएको थियो ।...


यूनाइटेड अजोड इन्स्योरेन्सको डेढ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले एक लाख ४९ हजार ११६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी सन्दीप खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र जुली चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता शेयर...


दुई बीमा र एक लघुवित्त कम्पनीको शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्रीमा ल्याएका छन् । कम्पनीहरुले बिक्रीमा ल्याएका यी शेयरमा आजदेखि खरिद आवेदन दिन सकिनेछ । हिमालयन लाइफ...


लाभांश प्रस्ताव पारित गर्न माउन्टेन इनर्जीको साधारण सभा आज बस्दै

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको दशौं वार्षिक साधारण सभा आज (चैत्र १३ गते) बस्दैछ । सभा अम्रपाली बैंक्वेट क्याटेरिङ एण्ड इभन्ट्स, भाटभटेनी–काठमाडौंमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभाले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोमा...


स्पष्टीकरण पेश गरेपछि मैलुङ खोला जलविद्युतको सेयर कारोबार फुकुवा

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ । कम्पनीको शेयर सोमबारदेखि नेप्सेले फुकुवा गरेको हो । कम्पनीले धितोपत्र मूल्य संवेदनशील निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीबार सेयर कारोबार...


नेप्सेमा तारागाउँ रिजेन्सी होटलको बोनस शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार तारागाउँ रिजेन्सी होटलको शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ४ प्रतिशत बोनस बापतको ७ लाख ५४ हजार ६६१.६ कित्ता शेयर सूचीकृत भएको...


कारोबारमा आएदेखि नै सर्वोत्तमको शेयरमा सर्किट, साढे २६ हजार कित्ता शेयर किनबेच

काठमाडौँ । कारोबारमा आएदेखि नै सर्वोत्तम सिमेन्टको शेयरमा सर्किट लागि रहेको छ । कम्पनीको शेयर आज लगातार चौथो दिन समेत सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर आज ८१३ रुपैयाँ ८० पैसा पुगेको छ । आज मात्र कम्पनीको शेयर...


लगातार चौथो दिन समेत बजार ओरालो, कारोबार पनि खुम्चिदै साढे २ अर्बमा

काठमाडौँ । शेयर बजार लगातार चौथो दिन समेत ओरालो लागेको छ । बजार निरन्तर ओरालो लाग्दा अधिकांश कम्पनीको शेयर मूल्य सस्तिदैं गएको छ । मार्केटले सकारात्मक यात्रा तय गर्ने नसक्दा लगानीकर्ता निराश छन् । नियामकको सक्रियताले समेत शेयर बजारलाई...


फागुनमा सर्वाधिक कारोबार गर्ने कम्पनी हिमालयन रिइन्स्योरेन्स

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आइपीओ निष्काशन गरेको केही समयपछि नै लगानीकर्तालाई लाभांश वितरण गरेको कारण लगानीकर्ताको रोजाईमा पर्ने गरेको छ । कम्पनीले ४ प्रतिशत बोनस शयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण...


हिमाल दोलखा हाइड्रोपावरले दुई आर्थिक बर्षको साधारणसभा एकैपटक डाक्यो, एजेण्डामा के छ ?

काठमाडौ ।हिमाल दोलखा हाइड्रोपावरले दुई आर्थिक बर्षको साधारणसभा एकैपटक वार्षिक साधारण सभा बोलाएको छ । सभा चैत २९ गते सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यसले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष...


फागुनमा २२ कम्पनीको बोनस र हकप्रद सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । फागुन महिनामा विभिन्न नेप्सेमा सूचीकृत २२ कम्पनीको बोनस र हकप्रद सेयर दोस्रो बजार सूचीकृत भएको छ । नेप्सेको तथ्यांकअनुसार फागुनमा २० कम्पनीको बोनस सेयर र दुई कम्पनी माथिल्लो तामाकोशी तथा घलेम्दी हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको हो...


माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयरधनी गणेश बहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याइएको हो। शेयर खरिद गर्न इच्छुक व्यक्तिले...


सिंगटी हाइड्रोको अवितरित हकप्रद शेयर आजदेखि बिक्रीमा

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा आज (चैत्र १२ गते) देखि खरिद आवेदन दिन सकिने भएको छ । कम्पनीले १ः१ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रदमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको शेयर गोप्य...


सलिकोको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)को लाभांश सुनिश्चित गर्ने आज (चैत्र १२ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दैछ । यस कम्पनीले आर्थिक वर्ष २०७९।०८० को...


प्रतिकित्ता १४३ रुपैयाँमा प्रभु बैंकको शेयर किन्न सकिने, अन्य वाणिज्य बैंकको कति ?

काठमाडौँ । वाणिज्य बैंकको शेयर मूल्य निरन्तर ओरालो लागि रहेको छ । शेयर बजारमा ठुलो हिस्सा बोकेको वाणिज्य बैंकको शेयर मूल्य ओरालो लाग्दा लगानीकर्ता निराश बन्दै गएका छन् । साताको अन्तिम कारोबारको दिन वाणिज्य बैंकको शेयर मूल्य ७.४० अकंले...


२१ बीमा कम्पनीका शेयर मूल्य घट्यो, अब प्रतिकित्ता कतिमा किन्न पाइन्छ ?

काठमाडौँ । यस साताको अन्तिम कारोबारको २१ बीमा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । बजार दोहोरो अकंले घट्दा बीमा कम्पनीका अधिकांश लगानीकर्ताले गुमाउन पुगेका हुन् । जीवन बीमा बिहिबार जीवन बीमा कम्पनीको शेयर मूल्य ८६.१६ अकंले घटेर १०३९०.९८...


कस्तो रह्यो साताको शेयर बजार ?

काठमाडौँ । यो साताका शेयर बजारका लगानीकर्ताका लागि निराशजनक गरेको छ । साताका पाँच कारोबारमा चार दिन मार्केट राताम्य भएको हो । एक दिन मात्र सामान्य सुधार देखिएको थियो । नयाँ गठबन्धनको सरकार बनेपछि पनि बजारमा कुनै उत्साह र...


डिमर्ज प्रक्रियामा रहेको मानुषी लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

काठमाडौं । श्रृशनशील लघुवित्तसँग डिमर्जको प्रक्रियामा रहेको मानुषी लघुवित्त वित्तीय संस्थाले आफ्नो पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । सभा चैत्र ३० गते शुक्रबार, होटल उग्रचण्डी, बनेपा नगरपालिका वडा नम्बर ७, काभ्रेपलाञ्चोकमा विहान साढे १० बजेदेखि सुरु हुनेछ ।...


शिखर इन्स्योरेन्स सहित तीन कम्पनीको साधारण सभा आज, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । आज (चैत्र ९ गते) तीन कम्पनीको साधारण सभा बस्दैछ । यस दिन शिखर इन्स्योरेन्स, किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा बस्ने भएको हो । यी तिन वटै कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश गरेका छैनन्...