नासा सेक्यूरिटिज कम्पनीको पोखरामा पनि शाखा विस्तार

नासा सेक्यूरिटिज कम्पनीको पोखरामा पनि शाखा विस्तार गरेको छ। कम्पनीले आज असार १५ गते, शुक्रबारदेखि पोखरा ८, न्यूरोडस्थित न्यूरोड कम्प्लेक्सको तेस्रो तल्लामा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । एक समारोहका बीच उक्त शाखा कार्यालयको समुद्घाटन, नासा सेक्यूरिटिजका प्रबन्ध सञ्चालक...


नेपाल पुनर्बीमा कम्पनीको बार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आज शुक्रबार असार १५ गते साधारण सभा बस्दैछ । सभा अमृतभोग कालिका स्थान, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लगानीकर्तालाई ४.७५% बोनस सेयर र कर प्रयोजनका...


लघुवित्तहरुले सेवाशुल्क १।५ प्रतिशत र व्याजदर १५ प्रतिशत भन्दा बढी नलिएको राष्ट्र बैंकको ठहर, लिए कारवाहीको दायरामा पर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै पनि लघुवित्तले १।५ प्रतिशत भन्दा बढी सेवाशुल्क नलिएको जानकारी गराएको छ । राष्ट्र बैंकले सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक फरक संस्था भएको जानकारी दिदैं यी संस्थाले दिने सेवा र...


भगवती हाइड्रोपावरले असार २४ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले असार २४ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ५७ करोड २०...


वैदेशिक श्रमिकको लागि खुल्ला गरेको आइएमई लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा ३९ करोड ७१ लाख ६३ हजार ३१ रुपैयाँ बराबरको आवेदन परेको सीडीएसको तथ्यांकले देखाएको हो...


आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा कति पर्यो आवेदन ?

आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा ३९ करोड ७१ लाख ६३ हजार ३१ रुपैयाँ बराबरको आवेदन परेको सीडीएसको तथ्यांकले देखाएको हो । सीडीएसका अनुसार बुधबार साझ ५ः०५ मिनेटसम्म २० हजार ३ सय ५१ जनाले १६ लाख ७६ हजार ४ सय ३०...


आइएमई लाइफको वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा ३९ करोड ७१ लाख ६३ हजार ३१ रुपैयाँ बराबरको आवेदन परेको सीडीएसको तथ्यांकले देखाएको हो...


युनाईटेड अजोड इन्स्योरेन्सले घर भाडामा दिने

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स लिमिटेडको नाममा लिजहोल्ड कायम रहेको कम्पनीले भोगचलन गरिरहेको पार्किङको समेत व्यवस्था भएको पाँच हजार वर्गफिट क्षेत्रफल भएको घर भाडामा दिने भएको छ । घर भाडामा लिन इच्छुक जो कोही ब्यक्ति वा संस्थाले कति वर्षका...


सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा, न्युनतम मूल्य १४५ रुपैयाँ

काठमाडौं । सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका कायम संस्थापक शेयरधनीको ६७ हजार कित्ता शेयर बिक्रीका ल्याएको हो । शेयर न्यूनतम मूल्य १४५ रुपैयाँको दरले बिक्री गर्ने तय छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बैंकको संस्थापक...


‘नेप्से–३० इन्डेक्स’ अन्तिम चरणमा, कस्तो हुन्छ कम्पनी छनोट प्रकृया,कसरी पार्छ कारोबारमा फरक ?

काठमाडौं । । लामो समयदेखि विभिन्न वाहानामा अल्झिरहेकोे नयाँ परिसूचक ’नेप्से ३० इन्डेक्स’ अन्तिम चरणमा पुगेको छ। नेप्सेले अन्तिम चरणमा पुग्दा यसको सूचक गणना विधि लगायतमा लगानीकर्ता सहित सरोकारवालाहरूसँग सुझाव मागेको छ। दोस्रो बजार कारोबारलाई सुदृढ बनाउन सहयोग पुग्ने...


नेप्सेको त्रुटीः सार्वजनिक बिदाका दिन पनि शेयर बजार खुल्ला

काठमाडौं ।  सार्वजनिक बिदाका दिन पनि सेयर बजार खुल्ला भएको छ ।सार्वजनिक बिदा दिएको दिन पनि नेप्से खुल्ला भएको कारण लगानीकर्ताहरु आश्चर्यमा परेका छन् । इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद (ईद उल अहजा) को अवसरमा सरकारले सार्वजनिक बिदा दिने...


कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर लिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न उद्यम–व्यवसायमा कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याजदर लिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि जारी सूचनामार्फत यस्तो निर्देशन दिएको हो। २०७९ साउन...


सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ९७ हजार २९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीहरु देवराज चौलागाईंको २३ हजार ३१ कित्ता, विमला घिमिरेको १५ हजार ९२६ कित्ता, मनोज बस्नेतको ९ हजार कित्ता, कल्पना मास्केको...


अरुण काबेली पावरलाई शतप्रतिशत हकप्रद निष्काशन गर्न बोर्डले दियो अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अरुण काबेली हाइड्रोपावरलाई हकप्रद शेयर निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति दिएको हो। कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १०...


कुथेली बुखरी स्मल हाइड्रोपावरले असार २६ देखि आइपीओ निष्काशन गर्दै, क–कसले दिन पाउछन् आवेदन ?

काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावरले यही असार २६ गतेबाट आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र र बैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेपश्चात अव सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी १२ करोड...


एकैपटक दर्जन लघुवित्त संस्थाहरुको रेटिङ हेरफेर, कुनको वित्तिय अवस्था कस्तो ?

काठमाडौं । ईक्रा नेपालले एकैपटक दर्जन लघुवित्त संस्थाहरुको रेटिङ हेरफेर गरेको छ । इक्राले चार वटा लघुवित्तले रेटिङ डाउनग्रेड गरेको छ भने बाँकी सात वटाको रेटिङलाई सूक्ष्म निगरानीमा राखेको हो। जीवन विकास, मनकामना स्मार्ट, खप्तड र उन्नती सहकार्य लघुवित्तको...


अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिनमा करिव १३ लाखको आवेदन

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन सम्ममा १२ लाख ८२ हजार ४६३ को आवेदन परेको छ । अनुसार बुधबार साँझ ५ः०५ बजेसम्ममा १ अर्ब ३९ करोड ६४ लाख ७१ हजार रुपैयाँ बराबरको १...


सामुदायिक लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार थप एक कम्पनीको मूल्य समायोजन गरेको छ । सामुदायिक लघुवित्त वित्तिय संस्थाको १० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई १ हजार २१ रुपैंया ८२ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम...


नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप एक कम्पनीको बोनस शेयर सूचीकृत गरेको छ । आज नेप्सेले जीवन विकास लघुवित्तको बोनस शेयर सूचीकृत गरेको हो । कम्पनीको १४.२८५ प्रतिशतले हुन आउने १४ लाख ७७ हजार ५४२ कित्ता बोनस शेयर...


नेप्से ३५।५७ अंकले घट्यो, जीवन बीमाको उपसूचक बाहेक सबै राताम्मे

काठमाडौं । हिजो ५० अंकमाथि उचालिएको शेयर बजारमा आज भारी अंकको गिरावट आएको छ। नेप्से आज ३५।५७ अंकले घट्दा २१५०।९९ को विन्दुमा कायम भएको छ। २८० सूचीकृत कम्पनीको १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता शेयर खरिदबिक्रि हुँदा...