नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । छिमेक लघुवित्त र युनाइटेड मोदी हाइड्रोपावरको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । छिमेक लघुवित्तको २२ प्रतिशत दरका कुल...
नेपाल पुनर्बीमा कम्पनीको वित्तिय विवरण बीमा प्राधिकरणबाट पारित, हकप्रद शेयर के होला ? (कम्पनीको हाल वित्तिय अवस्था सहित)
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको वित्तिय विवरण नेपाल पुनर्बीमा कम्पनीबाट स्वीकृत भएको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट नेपाल पुनर्बीमा कम्पनीको आर्थिक बर्ष २०७८र७९ को वित्तिय विवरण पारित भएको हो ।कम्पनीले उक्त वित्तिय विवरण भित्र लाभांश प्रस्ताव र...
सर्वोच्चको कारण देखाउ आदेशपछि नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य बढ्यो
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब सय रुपैयाँले बढेको छ । यो समाचार तयार पार्दासम्म संस्थाको शेयरमूल्य ४.४४ प्रतिशत अर्थात् ९१ रुपैयाँ ५० पैसाले बढेर शेयरमूल्य २१५० रुपैयाँ पुगेको छ । नेपाल...
सनराइज क्यापिटलद्वारा हितग्राही खाता नविकरण गर्न आग्रह
काठमाडौैं । सनराइज क्यापिटल लिमिटेडले हितग्राही खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । सनराइज क्यापिटल मार्फत हितग्राही खाता खोलि धितोपत्रको कारोबार गरिरहेका खातावालामध्ये नविकरण गर्न बाकि रहेका हितग्राही खातावालालाई चालु आर्थिक वर्षको असार मसान्तभित्र नविकरण शुल्क बुझाउन...
थप एक कम्पनीद्वारा शेयरधनीको हितग्राही खातामा लाभांश जम्मा गर्न सुरु, बोनस शेयरमा लाग्ने कर आफैं तिर्नुपर्ने
काठमाडौं । थप एक कम्पनीले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत फागुन १३ गते सम्पन्न छैठौं साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भई जेठ ८ गतेदेखि...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयरधनी र ब्रोकर कम्पनीको लागि जारी गर्यो यस्तो सूचना
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले सम्पूर्ण संस्थापक शेयरधनी लगायत सदस्य दलाल (ब्रोकर) कम्पनीहरुलाई एक सूचना जारी गरेको छ । बैंकले साविकको नेपाल इन्भेष्टमेन्ट र साविक मेगा बैंक एकआपसमा मर्जर भएपश्चात् गत पुष २७ गतेदेखि नेपाल इन्भेष्टमेन्ट मेगा...
अजोड र युनाइटेड इन्स्योरेन्सबीचको मर्जरलाई सेबोनको अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?
काठमाडौं । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडको मर्जरलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अन्तिम स्वीकृति प्रदान गरेको छ । यी दुई कम्पनीबीच एकआपसमा गाभ्ने।गाभिने सम्बन्धमा सेबोनले अन्तिम स्वीकृति दिएको हो । यी दुई कम्पनीलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले...
नयाँ ब्रोकर लाइसेन्स पाएका सात कम्पनीलाई बोर्डका अध्यक्षद्वारा प्रमाणपत्र प्रदान
नयाँ ब्रोकर लाइसेन्स पाएका सात कम्पनीलाई नेपाल धितोपत्र बोर्डले मंगलबार प्रमाणपत्र प्रदान गरेको छ । बोर्डका अध्यक्ष रमेश हमालले ती ब्रोकर कम्पनीका सञ्चालकहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् । अब यी कम्पनीहरुले ब्रोकरेज आवश्यक प्रक्रियाहरु पूरा गरेर काम सुरु गर्न...
नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (जेठ १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ ११ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम रहेका शेयरधनीहरुले मात्रै सभामा उपस्थित...
युनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकीकृत कारोबार जेठ १४ गते, अध्यक्ष अजद श्रेष्ठ, सिईओ श्रवण रावल
काठमाडौं । युनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीले मर्जरको सम्पुर्ण डकुमेन्टेसन सकेको छ। कम्पनीले आगामी जेठ १४ गतेदेखि युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुभारम्भ गर्न भएको छ। आज सबै सरकारी काम र डकुमेन्टेसनको काम सकिसकेको हुँदा आगामी आईतबार...
राष्ट्र बैंकले उत्कृष्ट लाभांश वितरणमा रोक लगाएको नेष्डो लघुवित्तको मुद्दामा सर्बोच्चको कारण देखाउ आदेश
काठमाडौं। सर्बोच्च अदालतले नेपाल राष्ट्र बैंकलाई कारण देखाउ आदेश दिएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो।नेपाल राष्ट्र बैंकले नेस्डो समृद्धि लघुवित्तले प्रस्ताव गरेको लाभांश वितरण गर्न नदिएपछि लघुवित्तले सर्बोच्च अदालतमा मुद्धा दर्ता...
नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (जेठ १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ ११ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम रहेका शेयरधनीहरुले मात्रै सभामा उपस्थित...
मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्बाधिक गुमाए
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ५१ दशमलव ३१ अंकले बढेर १९४२ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार उच्च अंकले बढेतापनि केहि कम्पनीहरुको शेयर...
बैंकहरुको ब्याजदर घट्ने संकेतले नेप्से इन्डेक्स १९ सय विन्दुमाथि, सबै उपसूचकमा हरियाली छाउँदा कारोबार २ अर्ब नाघ्यो
काठमाडौं । बैंकहरुको ब्याजदर घटाउँदै लैजाने संकेत देखिएपछि शेयरबजार आज १९ सयको विन्दुमा उक्लिएको छ । लामो समयसम्म १८ सयको विन्दुमा कायम रहेको नेप्से सूचक आज ५१ अंकले बढेर १९४२ विन्दुमा कायम हुन पुगेको छ । सोमबार नेपाल बैंकर्स...
चार लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ५१ दशमलव ३१ अंकले बढेर १९४२ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार उच्च अंकले बढेसँगै चार कम्पनीको शेयरमा...
उच्च अंकले बढेको शेयरबजारमा आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा रौनकता छाएको छ । लगातार घटेको नेप्से परिसूचक आज ५१ अंकले बढेर १९४२ विन्दुमा उक्लिएको छ । शेयरबजारमा एकाएक उछाल आएसँगै आज दुई अर्ब २० करोडमाथिको कारोबार भएको छ । सर्वाधिक आज शिवम्...
युनिक नेपाल लघुवित्तको एफपीओमा कहिलेदेखि दिने आवेदन ?
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि जेठ ११ गते बिहिबारदेखि फर्दर पब्लिक इस्यु (एफपीओ) निष्काशन गर्दैछ । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३ लाख ७९ हजार ४२५...
थप तीन कम्पनीद्वारा शेयरधनीको हितग्राही खातामा लाभांश जम्मा
काठमाडौं । थप तीन कम्पनीले सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरेका छन् । आज मितेरी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र सबैको लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्तावित बोनस शेयर सम्वन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेका...
सानिमा माई हाइड्रोपावरद्वारा शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले आफ्ना विभिन्न साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धीत शेयरधनीहरुले हालसम्म पनि बुझिलिन नआएकोले कम्पनीले एक सूचना जारी गर्दै सो लाभांश बुझिलिन भनेको हो ।...
महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । महालक्ष्मी विकास बैंकले २ लाख ४० हजार ६६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात बैंकले सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न...



















