सिद्धार्थ बैंकको नाफा घट्यो, यस्तो छ कारण

सिद्धार्थ बैंकको खुद नाफा घटेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणले यसतो देखाएको हो । यसअवधिमा खुद नाफा २६।३८ प्रतिशत ले घटेर १ अर्ब १६ करोड रुपैयाँमा झरेको छ । गत वर्षको यसैअवधिमा बैंकले १ अर्ब ५७ करोड...


एभरेष्ट बैंकको खुद नाफा ८९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । एभरेष्ट बैंकको खुद नाफा ८९।२९ प्रतिशत ले बढेर १ अर्ब ५८ करोड ८० लाख ३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा ८३ करोड ८९ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद...


स्टान्डर्ड चार्टर्ड बैंकको प्रमुख सूचकहरु बढ्यो

स्टान्डर्ड चार्टर्ड बैंकको दोस्रो त्रैमाससम्ममा प्रमुख सूचकहरु बढेका छन् । यसअवधिमा बैंकको खुद नाफा ६१।३६ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ३६ लाख ३५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ८ करोड ६७ लाख...


माघ महिनामा पाँच बीमा कम्पनीको साधारण सभा हुँदै, के–के छन् प्रस्तावहरु ?

काठमाडौं । माघ महिनामा पाँच बीमा कम्पनीहरुको साधारण सभा हुँदैछ । जसमध्ये ३ निर्जिवन बीमा कम्पनी र दुई जीवन बीमा कम्पनी रहेका छन् । आइएमई जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको वार्षिक...


दुई कम्पनीद्धारा सम्बन्धित शेयरधनीको खातामा लाभांश जम्मा

काठमाडौं । दुई संस्थाले आ–आफ्नो शेयरधनीको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । आँधिखोला लघुवित्त र आइसीएफसी फाइनान्सले आ–आफ्नो साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धित शेयरधनीको खातामा जम्मा गरिदिएको हो । आँधिखोला लघुवित्तको गत वर्ष पुष ३० गते सम्पन्न...


दरम खोला हाइड्रो इजर्नीले साढे ३९ करोडको आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

काठमाडौं । दरम खोला हाइड्रो इजर्नी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका ३९ करोड ५० लाख...


मितेरी डेभलपमेन्ट बैंकको २३ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी दुर्गा बस्नेतको नाममा रहेको शेयर बिक्री गर्ने भएको हो । बैंकले २३ हजार कित्ता शेयर बिक्री गर्न ३५ दिने सूचना प्रकाशित गरेको...


नारायणी डेभलपमेन्ट बैंक १ करोड ६६ लाख रुपैयाँ नोक्सानमा, इपिएस समेत ऋणात्मक

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंक नोक्सानमा रहेको छ । बैंक पुष मसान्तसम्ममा एक करोड ६६ लाख २९ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत...


बम्पर लाभांश प्रस्तावसहित रिडी पावरले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले २१औं सभा माघ २९ गते इन्द्रेणाी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्नेगरी डाकेको हो । सभाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको ४० प्रतिशत...


कालिञ्चोक दर्शनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ ६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १०...


आत्मनिर्भर लघुवित्तले माघ १६ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय  संस्था लिमिटेडले सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ। लघुवित्तले यहि माघ १६ गतेदेखि आइपिओ निष्कासन गर्न लागेको हो । लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८...


निफ्राको खुद नाफामा उछाल, इपिएस कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड  (निफ्रा)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्म बैंकले ७६ करोड...


नेप्सेमा सानिमा जिआइसीको दुई करोड कित्ता शेयर सूचीकृत, कारोबार समेत फुकुवा

काठमााडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा जिआइसी इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच मर्जरपश्चात समायोजित शेयर आज नेप्सेमा सूचीकृत भएको हो । दुवै कम्पनी एकआपसमा गाभिदा १ः१ को अनुपातमा कायम हुन आएको प्रतिशे्यर...


कालिन्चोक दर्शनको आइपीओमा तेस्रो दिनमै १४ गुणा बढी आवेदन

  काठमाडौं । कालिन्चोक दर्शन कम्पनीको  आइपीओमा तेस्रो दिनमै १४।९३ गुणा बढीको आवेदन परेको छ । सो आइपीओमा १ अर्ब ३३ करोड ९१ लाख ८१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (माघ ५ गते) सम्ममा...


नेप्सेमा कुमारी बैंकको २६ करोड २२ लाख कित्ता शेयर सूचीकृत, आइतबारदेखि कारोबार गर्न मिल्ने

काठमााडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कुमारी बैंक लिमिटेडको शेयर सूचीकृत भएको छ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जर गर्दा १ः१ अनुपातमा कायम हुन आएको शेयर आज नेप्सेमा सूचीकृत भएको...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ५।७१ अंकले बढेर २१७८।८१ को विन्दुुमा कायम भएको छ ।शेयर बजारमा हरियाली छाएतापनि कुमारी धनबृद्धि योजनाको ८।८९ प्रतिशतले शेयर मुल्य सर्वाधिक घटेको छ...


उतारचढावकाबीच शेयरबजारमा सामान्य अंकको सुधार, ६ उपसूचकमा हरियाली छाउँदा तीन अर्बको कारोबार

काठमाडौं । उतारचढावकाबीच आज शेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । बिहिबार नेप्से सूचक ५.७१ अंकले बढेर २१७८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २४६ कम्पनीको ८२ लाख ४७ हजार ६४६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४...


आदर्श लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ५।७१ अंकले बढेर २१७८।८१ को विन्दुुमा कायम भएको छ ।शेयर बजारमा हरियाली छाएसँगै आदर्श लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, मैलुङ...


एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से इन्डेक्स आज ५.७१ अंकले बढेर २१७८ विन्दुमा कायम भएको छ । नेप्से सूचक बढेपनि आज कारोबार भने अघिल्ला दिनको तुलनामा घट्न पुगेको छ...


सानिमा जिआइसीको २ करोड कित्ता शेयर सिडिएसमा दर्ता

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको शेयर दर्ता तथा अभिलेख गराएको छ । कम्पनीको मंसिर २९ गतेको पत्रानुसार साविक जनरल इन्स्योरेन्स कम्पनी सानिमा जनरल इन्स्योरेन्ससँग गाभिएपश्चात् समायोजित धितोपत्र दर्ता गरि अभिलेख गरिएको हो । जनरल...