पुँजि बजारका लगानीकर्ताहरुको बनभोज सम्पन्न
काठमाडौं । नेपाल पूँजीबजार लगानीकर्ता संघको आयोजनामा लगानीकर्ताहरु बीचमा आपसी एकता र परिचयात्मकका साथै भाइचारा सम्बन्ध कायम गर्ने हेतुले हिल टप गार्डेन, एण्ड रेष्टुरेन्ट, कार्यविनायक ललितपुरमा आयोजना गरेको “बनभोज कार्यक्रम” भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल पुँजि...
लाभांश पारित गर्दै छिमेक लघुवित्तको २१औं साधारण सभा सम्पन्न, चुक्तापुँजी पौने ३ अर्ब पुग्ने
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा हेटौंडा–४ मकवानपुर स्थित होटल सामना सम्पन्न भएको हो । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई...
मर्जर सम्बन्धी फैलाइएको गलत समाचारप्रति सिद्धार्थ बैंकको ध्यानाकर्षण
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अन्य बैंकसँग मर्ज हुन लागेको कुरा सत्य नभएको जानकारी गराएको छ । पछिल्लो समय बैंक तथा बीमा कम्पनीहरुमा मर्जरको लहर चलेसँगै सिद्धार्थ बैंक लिमिटेड पनि मर्जरमा जाने हल्लाले धितोपत्र दोस्रो बजारमा लगानीकर्ताहरुले धमाधम शेयर...
छिमेक लघुवित्तको वार्षिक साधारण सभा आज बस्दै, लाभांश प्रस्ताव पारित मुख्य एजेण्डा
काठमाडों । छिमेक लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज बस्दैछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २२ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३।२६ प्रतिशत नगद गरी कुल २५।२६ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्दैछ...
दुई कम्पनीद्वारा सम्बन्धीत शेयरधनीहरुको खातामा लाभांश जम्मा
काठमाडौं । दुई कम्पनीले आ–आफ्नो वार्षिक साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा पठाएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र गुराँस लघुवित्त वित्तीय संस्थाले साधारण सभाबाट पारित भएको बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको...
जीवन विकास लघुवित्तले डाक्यो चौथौ साधारण सभा, लाभांश र मर्जर सम्बन्धी विशेष प्रस्ताव
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले यहि चैत ३० गते बिहिबार बिहान १०.३० बजे, वित्तीय संस्थाको केन्द्रिय कार्यालय, कटहरी – २, मोरङ्गमा बस्ने गरी सभा डाकेको हो । सो...
पहिलोपटक इन्साइडर ट्रेडिङको अभियोगमा गुरुप्रसाद न्यौपानेविरुद्ध अदालतमा मुद्दा दायर
काठमाडौंं । गुरुप्रसाद न्यौपानेले भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । उनी रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष समेत हुन् । सूचीकृत संगठित संस्था रिडी पावर कम्पनी लि।का तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपाने...
नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । जनउत्थान सामुदायिक लुघवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्से सो कम्पनीको मूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द...
उतारचढावकाबीच दोहोरो अंकले घट्यो शेयरबजार, सबै उपसूचक राताम्य
काठमाडौं । उतारचढावकाबीच साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १८.१५ अंकले घटेर १९१५ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता शेयर किनबेच...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहिबारको दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १९।१५ को अंकले घटेर १९१५।१४ को विन्दुमा कायम भएको छ । शेयर बजारको यात्रा ओरालोे लागेसँगै युनिक्यु नेपाल लघुवित्तको शेयर...
दुई हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?
काठमाडौं । नेप्से १८।१५ अंकले घट्दा १९१५।१४ को विन्दुमा कायम भएको छ। आज माया खोलाको हाईड्रोपावरको र एशियन हाईड्रोपावरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सिद्धार्थ बैंक, बोर्टलर्स नेपाल (तराई), लिवर्टी इनर्जी, कालिन्चोक दर्शन, एनएमबी बैंक, मनकामना स्मार्ट लघुवित्त, गुराँस...
दुई वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १८.१५ अंकले घटेर १९१५ को विन्दुमा कायम हुन पुगेको छ । बिहिबार शेयरबजारमा एक अर्ब ४१ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।...
यसरी हेर्नुस् मकर जितुमाया सुरी हाईड्रोपावरको आईपिओ नतिजा
काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले स्थानियबासी तथा बैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुलाई निष्काशीन गरेको आईपिओ बाँडफाँड गरेको छ । कम्पनीले चैत्र ९ गते बिक्री प्रबन्धकको कार्यालय कमलादीमा आइपीओ बाँडफाँड गरेको हो । उक्त शेयर बाँडफाँड सम्बन्धी विवरण बिक्री...
मकर जितुमाया सुरी हाईड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कति जनाले पाए शेयर ?
काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले स्थानियबासी तथा बैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुलाई निष्काशीन गरेको आईपिओ बाँडफाँड गरेको छ । कम्पनीले चैत्र ९ गते बिक्री प्रबन्धकको कार्यालय कमलादीमा आइपीओ बाँडफाँड गरेको हो । कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र...
लाभांश प्रस्तावसहित छिमेक लघुवित्तको साधारण सभा भोलि बस्दै, चुक्तापुँजी पौने ३ अर्ब पुर्याउने
काठमाडौंं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा भोलि (चैत १० गते) शुक्रबार हेटौंडा–४ मकवानपुर स्थित होटल सामना प्रा.लि.मा बिहान ११ बजे बस्दैछ । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको...
एनएमबि बैंकको ६७ हजार कित्ता शेयर लिलामीमा, १८० रुपैयाँमा जो कोहिले आवेदन दिन पाउने
काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापम समूहतर्फको शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको कुल ६७ हजार ७०६ कित्ता शेयर लिलाम बढाबढमार्फत विद्यमान संस्थापक र सर्वसाधारणलाई बिक्री खुल्ला गरेको हो । बैंकले संस्थापक शेयरधनी...
कुमारी क्यापिटलको ‘कुमारी सुनौलो लगानी योजना’ आजदेखि निष्काशन
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आज (चैत ९ गते) देखि कुमारी सुनौलो लगानी योजना निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गर्न लागेको हो । सोमध्ये हाल ५० करोड...
मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस रिजल्ट
काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको साधारण शेयर बाँडफाँड गरेको हो । कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत अर्थात् १० करोड ८५ लाख १६ हजार ७००...
आजदेखि दुई कम्पनीको शेयर कारोबार खुल्दै, कतिमा खुल्ला पहिलो कारोबार ?
काठमाडौं । दुई कम्पनीको शेयर आजदेखि कारोबारमा आउने भएको छ । कालिञ्चोक दर्शन लिमिटेड, एशियन हाइड्रोपावरको आइपीओ बुधबार नेप्सेमा सूचीकृत भएपछि आजदेखि कारोबारमा आउने भएको हो । कालिञ्चोक दर्शन लिमिटेड कम्पनीको आइपीओ ‘केडीएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको...
आरम्भ चौतारी लघुवित्तले डाक्यो साधारण सभा, मर्जर सम्बन्धी प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले सभा चैत ३० गते बिहिबार बस्नेगरी आह्वान गरेको हो । संस्थाको चैत ८ गते बसेको संचालक समितिको बैठकले संस्थाको ७औं साधारण सभा...




















