एनआइसी एशिया बैंकको शेयरमूल्य ८४० रुपैयाँ पुग्यो, ८ करोडमाथिको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार खुलेको केही समयमा नै एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म बैंकको सर्वाधिक ८ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । केही समययता घट्दै आइरहेको बैंकको...
स्वावलम्वन लघुवित्तले नविल बैंकको स्वामित्वमा रहेको शेयर लिलामीमा ल्याउदै, ५५५ रुपैयाँमा जोकोहिले आवेदन दिन पाउने
काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्वन लघुवित्तको १ लाख ५९ हजार कित्ता शेयर लिलामीमा ल्याएको छ । संस्थाले यहि माघ १० गतेदेखि २४ गतेसम्ममा आवेदन दिन पाउने गरी न्युनतम मुल्य ५ सय ५५ रुपैयाँका दरले बोलकबोलबाट बिक्रीमा ल्याएको...
कुमारी बैंकको २६ करोड २२ लाख शेयर कित्ता सिडिएस एण्ड क्लियरिङ्गमा दर्ता
काठमाडौं । कुमारी बैंक लिमिटेडको धितोपत्र दर्ता गरी अभिलेख गराइएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले कुमारी बैंक र साविक एनसीसी बैंक एकआपसमा गाभिएपश्चात् दुवैको शेयर समायोजनपश्चात् धितोपत्र दर्ता गराई अभिलेख गरिएको जनाएको हो । बैंकको पुष २४ गतेको...
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टद्धारा शेयरधनीको खातामा लाभांश जम्मा
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले पुष २० गते सम्पन्न १०औं वार्षिक साधारण सभाबाट पारित भएको चुक्तापुँजीको ५.२६ प्रतिशत नगद लाभांश जम्मा गर्न सुरु गरेको हो । कम्पनीले...
मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान...
सेन्ट्रल फाइनान्सद्धारा शेयरधनीको खातामा लाभांश जम्मा
काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । कम्पनीले गत पुष २९ गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट पारित भएको चुक्तापुँजीको ५ प्रतिशत नगद लाभांश हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा जम्मा गरिदिएको हो...
लक्ष्मी लघुवित्तद्धारा लाभांश प्रस्ताव, शेयरधनीले कति पाउँदैछन बोनस र नगद ?
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...
ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम...
मकर जितुमाया सुरी हाइड्रोपावरले माघ १५ गतेदेखि आईपीओ निष्काशन गर्दै, क–कसले आवेदन दिन पाउन्छन् ?
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले माघ १५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ७६ करोड...
सगरमाथा जलविद्युतले आजदेखि आइपीओ निष्काशन गर्दै, क–कसले दिन पाउन्छन् आवेदन ?
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आजदेखि (माघ ५ गते) देखि आइपीओ निष्कासन गर्दै छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले जारी पूँजी...
कालिन्चोक दर्शनको आइपीओमा दोस्रो दिनमै १० गुणा बढी आवेदन
काठमाडौं । कालिन्चोक दर्शन कम्पनीको आइपीओमा ९२ करोड ३६ लाख ९५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज माघ ४ गते सम्ममा ७ लाख ८४ हजार ६३२ जनाले ९२ लाख ३६ हजार ९५० कित्ताका लागि आवेदन...
एनआइबिएल ग्रोथ फण्ड बाँडफाँड सम्पन्न, यसरी हेर्नुस रिजल्ट
काठमाडौं । एनआईबिएल एस क्यापिटलको “एनआईबिएल ग्रोथ फण्ड” बाँडफाँड सम्पन्न भएको छ । १० रुपैयाँ अङ्कित दरको १६ करोड इकाईहरु पुष ७ गतेदेखि पुष २१ गतेसम्म सार्वजानिक रुपमा विक्री आह्वान गरिएको थियो । उक्त योजनाको इकाई माघ ३ गते...
नेप्सेमा तीन कम्पनीको साढे ८४ लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आज मेगा बैंक, रुरु जलविद्यूत कम्पनी र गुराँस लाइफ इन्स्योरेन्सको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर सूचीकृत भएको हो । मेगा बैंकको...
शेयरबजारमा झिनो अंकको गिरावट, हाइड्रोपावर सूचक चम्किदा झण्डै ५ अर्बको कारोबार
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन ३२ अंकले बढेको नेप्से सूचक आज ९ अंकले घटेर २१७३ को विन्दुमा कायम भएको छ । आज शेयरबजार खुलेको केही समयसम्म शेयरबजारमा सुधार देखिएको थियो...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । कारोबार साताको चौथो दिन शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ९।१ अंकले घटेर २१७३।१० को विन्दुमा पुुगेको छ । शेयर बजार घटेतासँग सल्ट ट्रेडिङको ७।८९, सिंगती हाइड्रोपावरको ६।९२, मिथिल्ला लघुवित्तको ६।५, सिद्धार्थ इन्भेष्टमेन्टको ५।७०...
चार कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । कारोबार साताको चौथो दिन शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ९।१ अंकले घटेर २१७३।१० को विन्दुमा पुुगेको छ । शेयर बजार घटेतापनि पिपल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, ग्रिन भेन्चरको शेयर मूल्यमा...
रिडी र अपि पावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन ३२ अंकले बढेको नेप्से सूचक आज ९ अंकले घटेर २१७३ को विन्दुमा कायम भएको छ । नेप्से सूचक घटेपनि आज शेयरबजारमा ४ अर्ब ९२ करोडमाथिको...
शुभम पावरको आइपीओ बाँडफाँड सम्पन्न
काठमाडौं । शुुभम पावर लिमिटेडको बैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नारायणचौर, नक्साल, काठमाण्डौंमा सरोकारवालाका प्रतिनिधीहरु, लगानीकर्ताहरु तथा सञ्चार माध्यमका प्रतिनिधीहरुको उपस्थितिमा सम्पन्न गरिएको हो ।...
पाँच हाइड्रोपावरको शेयरमा सर्किट, शेयरमूल्य कुनको कति ?
काठमाडौं । साताको चौाथो दिन शेयरबजार खुलेको केही समयमा नै पाँच हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म अपर हेवाखोला हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी र ग्रिन भेन्चर्स लिमिटेडको शेयरमा सर्किट...
बम्पर लाभांश वितरणका लागि रिडी पावरले तोक्यो बुकक्लोजको मिति
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बुक्लोजको मिति तोकेको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले २१औं साधारण सभा माघ २९ गते बस्ने निर्णय गरेको हो । सो सभाले...




















