सिटी होटल लिमिटेडको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । सिटी होटल लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ आज काठमाडौंको सोल्टीमोड स्थित सिटी होटलमा बाँडफाँड भएको हो । कम्पनीको आइपीओ भाग्यमानी १ लाख ३५ हजार ५९४ जनाले १०–१० कित्ताका दरले पाएका छन् । आइपीओ...
अर्थसमितिमा नयाँ स्टक एक्सचेन्जमा आर्थिक चलखेलको भएको भन्दै तत्काल अध्ययन गनुपर्ने माग
काठमाडौं । नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्स वितरणको विषयले संसदको अर्थ समितिमा छलफल भएकोे छ । सांसद पदम गिरीले यस विषयमा प्रश्न उठाएका थिए ।नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्स दिने नाममा आर्थिक चलखेलको भएको भन्दै...
एक कम्पनीको बोनश शेयर हितग्राहीको खातामा जम्मा
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन १४ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबााट पारित गत आर्थिक वर्षको १२ प्रतिशत बोनस शेयर सम्वन्धित शेयरधनीहरुको हितग्राही खातामा...
हिमाल दोलखा हाइड्रोपावरले जेठ २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले जेठ २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ...
सिटी होटलको आइपीओको नतिजा यसरी हेर्न सकिन्छ
काठमाडौं । सिटी होटल लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड सम्पन्न भएको छ । सोे आईपीओ काठमाण्डौको सोल्टीमोडस्थित सिटी होटेलमा बाँडफाँड गरिएको हो । उक्त आइपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेवसाईट https://www.globalimecapital.com/ , सिटी होटलको वेवसाईट ...
सिटी होटलको आइपीओ बाँडफाँड सम्पन्न, १ लाख ३५ हजार बढीले पाए १० कित्ता शेयर
काठमाडौं । सिटी होटल लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड सम्पन्न भएको छ । सोे आईपीओ काठमाण्डौको सोल्टीमोडस्थित सिटी होटेलमा बाँडफाँड गरिएको हो । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो आईपीओमा १० लाख ९२ हजार ६६७ आवेदकबाट कुल...
दोस्रो बजारमा कारोबार भईरहेको निर्जिवन बीमा कम्पनीहरुको तेस्रो त्रैमासमा तिव्र प्रतिस्पर्धा, कुन कम्पनीको अवस्था कस्तो ? (तथ्यांक सहित)
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गरेका छन्।कम्पनीहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार तेस्रो त्रैमासमा टप थी्र कम्पनी र मर्जरमा भएका कम्पनीहरुबीच तिव्र प्रतिस्पर्धा भएको देखिएको छ। प्रत्येक...
नेप्सेमा थप ११ लाख १५ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको १२.३५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ११...
सानिमा रिलायन्स लाइफको शेयर नेप्सेमा सूचीकृत, आइतबार कतिमा खुल्ला पहिलो कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । कम्पनीको शेयर ‘एसआरएलआई’ सिम्बोलबाट सूचीकृत भएको हो । साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर) गर्दा १ः१ अनुपातमा कायम हुन...
बिहीबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिनमा शेयर बजारमा हरियाली छाएको छ । अघिलो दिन दोहोरो अंकले बढेको शेयर बजार आज ३२.३० अंकले बढेर १८७७ को बिन्दुमा कायम भएको छ । आज शेयर बजारमा हरियाली छाएतापनि केहि कम्पनीको शेयर मूल्य...
शेयरबजारमा ३२ अंकको बढोत्तरी, लगानीकर्तामा उत्साह थपिदा साढे एक अर्बको कारोबार
काठमाडौं । दुई दिनयता शेयरबजारमा क्रमिक सुधार देखिन थालेको छ । बुधबार २३ अंकले बढेको शेयरबजारमा आज ३२ अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १.७५ प्रतिशतले बढेर १८७७ को विन्दुमा कायम हुन पुगेको छ । केही महिनायता शेयरबजारमा...
दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको अन्तिम दिनमा शेयर बजारमा हरियाली छाएको छ । अघिलो दिन दोहोरो अंकले बढेको शेयर बजार आज ३२.३० अंकले बढेर १८७७ को बिन्दुमा कायम भएको छ । आज शेयर बजारमा हरियाली छाएसँगै हिमालयन उर्जा विकास र...
नेपाल टेलिकमसहित यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज ३२ अंकले बढेर १८७७ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा एकाएक अंकको सुधार देखिएसँगै आज एक अर्ब ४७ करोड ४७ लाख रुपैयाँमाथिको कारोबार...
पुँजि बजारका ठूला सेटिङकर्ता सरकारको निगरानीमा छन्ः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजि बजारमा भएका ठूला ठूला सेटिङकर्ता पनि हाम्रो ध्यानमा रहेको बताएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो बताएका हुन् । बिहीबार दिउँसो १ बजे सुरु भएको बैठकमा एक...
कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जोकोहिले आवेदन दिन पाउने
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो । संस्थाका शेयरधनीहरुको नाममा रहेको १९...
साल्ट ट्रेडिङ कर्पोरेशनको खुद नाफा १९३ प्रतिशतले बृद्धि, इपीएस कति ?
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्जन गरेको यो नाफा गत वर्षको यही अवधिको तुलनामा १९३.९५ प्रतिशतले बढी हो ।...
साढे ५ लाखले पाएको मोदी इनर्जीको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । मोदी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ ५ लाख ६१ हजार २२६ जनाले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका थिए । यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने जिज्ञासाको...
माई खोला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको संचालक समितिको निर्णयअनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि...
स्वाभिमान लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा
काठमाडौं । स्वाभिमान लघुवित्तले शेयरधनीको खातामा २० प्रतिशत बोनस डिम्याट खातामा जम्मा गरेको छ । लघुवित्तको गत चैत ११ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाले पारित गरेको २० प्रतिशत बोनस सेयर सेयरधनीहरुको खातामा जम्मा गरेको हो । लघुवित्तको बोनस...
सिटी होटल लिमिटेडको आइपीओ बाँडफाँड कहिले हुँदैछ ?
काठमाडौं । सिटी होटल लिमिटेडको आइपीओ यहि (जेठ ५ गते) शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपीओ बाँडफाँड शुक्रबार बिहान ९ः३० बजे क्यापिटलकै कार्यालयमा हुनेछ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ११ लाख ६१...




















